
about 19 hours ago6 min readcorporate law स्मार्ट टेलिकमको धितो लिलामी : बैंकलाई कर्जा उठाउने अधिकार कि राज्यको नियन्त्रण ?
बैंकिङ खबर / स्मार्ट टेलिकमको टावर तथा उपकरण लिलामी गरी कर्जा असुली गरेको विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृतसहितका अधिकारीमाथि अनुसन्धान र अभियोजन अघि बढेपछि यो प्रकरण बैंकिङ क्षेत्रको सामान्य कर्जा असुलीभन्दा बाहिर पुगेको छ । विवादको मूल प्रश्न एउटै छ—स्मार्ट टेलिकमले कर्जा लिँदा धितो राखेका उपकरणमा बैंकको अधिकार बलियो थियो कि लाइसेन्स […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
PERSONSJyotiprasad Pandey
ORGANIZATIONSNepal Investment Mega BankNepal Telecommunications Authority+2 More

about 24 hours ago4 min readfinance and markets खराब कर्जाको दलदलमा ३ वाणिज्य बैंक !
काठमाडौं । नेपाली बैंकिङ क्षेत्रले गत आर्थिक वर्षमा नाफामा उल्लेख्य सुधार गरेको देखिए पनि केही बैंकको वित्तीय स्वास्थ्यमा रहेको जोखिम भने झन् गहिरिएको छ। विशेषगरी खराब कर्जाको उच्च दरले तीन वाणिज्य बैंकमाथि गम्भीर दबाब देखिएको छ। २० वाणिज्य बैंकको औसत खराब कर्जा अनुपात ५.३५ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ४.५१ प्रतिशतभन्दा माथि हो। […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
ORGANIZATIONSEverest BankNepal Investment Mega Bank+2 More

1 day ago6 min readbusiness खराव कर्जाको दवावमा बैंकहरु : नाफा बढ्दा पनि भएन सुधार !
बैंकिङ खबर / नेपालको बैंकिङ क्षेत्रले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म समग्र खुद नाफामा उल्लेख्य वृद्धि गरेको देखिए पनि बैंकहरूको वित्तीय स्वास्थ्यमा रहेको जोखिम पूर्ण रूपमा हटेको छैन। विशेषगरी खराब कर्जा अर्थात् Non-Performing Loan (NPL) को बढ्दो दरले बैंकिङ क्षेत्रको वास्तविक अवस्थामाथि प्रश्न उठाएको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकको औसत खराब कर्जा अनुपात […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
ORGANIZATIONSPrabhu BankPrime Commercial Bank+4 More

1 day ago8 min readbusiness २० वाणिज्य बैंकको नाफा ६९ अर्ब ७८ करोड : कसको नाफा कति ?
काठमाडौं / सञ्चालनमा रहेका २० वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म कुल ६९ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा समग्र नाफा ३१.९५ प्रतिशतले बढेको देखिएको छ। रकमका आधारमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा छ भने कुमारी बैंक दोस्रो […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
ORGANIZATIONSKumari BankRastriya Banijya Bank+6 More

3 days ago2 min readbusiness जीवन विकासले पायो उद्यमशीलता विकास पुरस्कार
बैंकिङ खबर / जीवन विकास लघुवित्त वित्तीय संस्थाले रु. २ लाख राशिको उद्यमशीलता विकास पुरस्कार प्राप्त गरेको छ। स्वावलम्बन विकास केन्द्रले उद्यमशीलता विकासमा उत्कृष्ट योगदान पुर्याएको भन्दै संस्थालाई आर्थिक वर्ष २०८१/८२ का लागि उक्त पुरस्कार प्रदान गरेको हो । केन्द्रको ३५औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री र केन्द्रका […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
PERSONSSanjay Kumar MandolDipendra Bahadur Kshetri+5 More
ORGANIZATIONSNepal Rastra BankSelf-Development Center+1 More
LOCATIONSJhapaNepal+5 More

3 days ago2 min readfinance प्रभु बैंकको नयाँ कर्जा योजना, ३ करोडसम्म घर कर्जा
बैंकिङ खबर / प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम लोन र अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई सहज, छिटो र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ । योजनाअन्तर्गत होम लोनमा अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ। कर्जाको अवधि अधिकतम २५ वर्ष […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
ORGANIZATIONSPrabhu Bank Limited

3 days ago2 min readbusiness माछापुच्छ्रे बैंकको नाफा १२% बढ्यो
बैंकिङ खबर / माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय प्रदर्शनमा सुधार गरेको छ। बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १२.२४ प्रतिशतले बढेर २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ९८ […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
ORGANIZATIONSMahabir Bank

3 days ago1 min readfinance करदाता प्रोत्साहनमा कामना बैंकको सहकार्य
बैंकिङ खबर / कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहज रूपमा सहभागी गराउन मोबाइल बैंकिङमार्फत डिजिटल भुक्तानी सुविधा उपलब्ध गराएको छ । बैंकको मोबाइल बैंकिङ एपमार्फत Merchant QR भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रमा समावेश हुने व्यवस्था गरिएको बैंकले जनाएको छ। […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
ORGANIZATIONSMinistry of FinanceNepal Government+2 More

3 days ago4 min readeconomy व्यापारमुखी अर्थनीति : गाडी किन्न कर्जा फालाफाल, उद्योग खोल्न सकस
बैंकिङ खबर / बैंकिङ प्रणालीमा अहिले पैसाको अभाव छैन । ब्याजदर घटेको छ । बैंकहरू कर्जा विस्तार गर्न खोजिरहेका छन् । तर कर्जा खोज्ने उद्योगीका लागि बैंकको ढोका अझै सहज खुलेको छैन । अर्कोतर्फ गाडी किन्न चाहने ग्राहकका लागि बैंकहरू आकर्षक ब्याजदर र विभिन्न योजनासहित बजारमा प्रतिस्पर्धा गरिरहेका छन् । नाइमा अटो एक्स्पोमा देखिने बैंकहरूको […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
ORGANIZATIONSनेपाल राष्ट्र बैंक

4 days ago2 min readbusiness स्मार्ट टेलिकम ऋण लिलामी विवादबारे एनआईएमबी सीईओले दिए यस्तो बयान
बैंकिङ खबर / नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेले स्मार्ट टेलिकमलाई दिइएको करिब ६ अर्ब रुपैयाँ ऋण असुलीका क्रममा गरिएको धितो लिलामी र त्यसपछि उत्पन्न विवादबारे बयान दिएका छन्। उनका अनुसार नेपाल इन्भेष्टमेण्ट बैंक र प्राइम कमर्सियल बैंकको सहवित्तीयकरणमा स्मार्ट टेलिकमलाई कर्जा दिइएको थियो र सुरक्षाका लागि कम्पनीको सम्पूर्ण सम्पत्ति तथा ललितपुरको धापाखेलस्थित […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
PERSONSJyoti Prakash Pandey
ORGANIZATIONSNepal Investment Mega BankSmart Telecom+1 More

4 days ago7 min readfiscal policy सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि : ५ करोडसम्म कर्जा, ब्याजमा ३ प्रतिशत अनुदान !
काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको पुरानो ढाँचा परिवर्तन गर्दै नयाँ कार्यविधि लागू गरेको छ । अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ जारी गर्दै सहुलियतपूर्ण कर्जाको दायरा, कर्जा सीमा, ब्याज अनुदान र बैंक तथा वित्तीय संस्थाले लिन पाउने प्रिमियममा नयाँ व्यवस्था गरेको हो । नयाँ कार्यविधि २०८२ साउन २६ गते स्वीकृत भएको हो […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
ORGANIZATIONSMinistry of Finance

4 days ago2 min readfinance इन्भेष्टमेन्ट मेगा बैंकको बारे बोल्यो राष्ट्र बैंक – भन्यो ‘सबै ठिकठाक छ’
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय अवस्था सामान्य रहेको जनाएको छ। राष्ट्र बैंकले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषयमा आफ्नो जानकारीमा आएको र बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा नजिकबाट अनुगमन गरिरहेको जनाएको हो। राष्ट्र बैंकका अनुसार बैंकको […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
PERSONSChief Executive Officer
ORGANIZATIONSKathmandu District CourtNepal Rastra Bank+1 More

4 days ago4 min readother गाउँ रित्तिँदैछन्, बैंकका शाखा मात्रै बाँकी छन् : शाखा पुग्नु नै वित्तीय पहुँच हो ?
नेपालका गाउँहरू बिस्तारै रित्तिँदैछन्। रोजगारी, शिक्षा, स्वास्थ्य र अवसरको खोजीमा मानिसहरू शहर तथा विदेशतिर जाने क्रम बढ्दै जाँदा कतिपय ग्रामीण बस्तीमा घर छन्, खेत छन्, सडक छन् तर मानिसको संख्या घट्दै गएको छ। यस्तो अवस्थामा गाउँ–गाउँमा खुलेका बैंकका शाखाले भने वित्तीय पहुँचको अर्को तस्वीर देखाइरहेका छन्। तर प्रश्न उठेको छ– गाउँमा बैंकको शाखा पुग्नु मात्रै […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar

4 days ago1 min readlocal politics अर्थमन्त्री डा.स्वर्णिम वाग्ले मतदातासँग : जनताको आकाँक्षा पुरा गर्ने प्रतिबद्धता
बैंकिङ खबर / अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पछिल्लो समय गाउँगाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीयका समस्या र आवश्यकताबारे जानकारी लिन थालेका छन्। तनहुँको व्यास नगरपालिका–१० दुम्सी पुगेका वाग्लेले स्थानीयवासीसँग भेटेर उनीहरूको गुनासा, आवश्यकता र विकाससम्बन्धी माग सुनेका हुन् । भेटघाटका क्रममा स्थानीयवासीले विशेषगरी खानेपानी, तटबन्धनलगायतका समस्या अर्थमन्त्रीसमक्ष राखेका थिए। दुम्सीका करिब ५०० घरधुरी खानेपानीको समस्यामा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
LOCATIONSDumsiThane+1 More

5 days ago1 min readwhite collar crime सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाल थुनामा
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका भट्ट र अग्रवालमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा ऐन, २०७९ तथा धितोपत्रसम्बन्धी कसुरमा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
PERSONSHemant RaupalShulabh Agarwal+3 More
ORGANIZATIONSSpecial CourtCentral Bureau of Investigation (CBI)+2 More

6 days ago1 min readhealth नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक हेमन्त पोखरेल र अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै अब कोषका सहभागी, सेयरधनी र कर्मचारीले २० प्रतिशत छुटको अतिरिक्त अस्पतालले उपलब्ध गराउने सिटी […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
PERSONSHemant PokharelUmakant Baral
ORGANIZATIONSManakamana HospitalCitizens' Investment Fund
LOCATIONSKathmanduChitwan+1 More

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश
बैंकिङ खबर / व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा १ करोड रुपैयाँ धरौटी माग गरेको छ । मंगलबार भएको थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीश हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई धरौटीमा छाड्ने आदेश गरेको हो । गोल्छाविरुद्धको मुद्दामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ अर्ब ७३ करोड ३३ लाख […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
PERSONSDhurba KoiralaBasudev Acharya+2 More
ORGANIZATIONSCentral Investigation BureauFNCCI+2 More

6 days ago3 min readbanking हायर पर्चेज कर्जामा राष्ट्र बैंकको नयाँ निर्देशन :
नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिदका लागि हायर पर्चेज कर्जालाई नयाँ मापदण्ड लागू गरेको छ । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ को छैटौँ संशोधन गर्दै ब्याजदर, सेवाशुल्क, पेनाल ब्याज, कर्जा सीमा र कर्जा वर्गीकरणमा स्पष्ट व्यवस्था गरेको हो । नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीले ग्राहकबाट लिन पाउने […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
ORGANIZATIONSNepal Rastra Bank

6 days ago3 min readautomotive industry नाइमा नेपाल मोबिलिटी एक्स्पोमा के–के छन् ? हेरौं १४ बुँदामा
काठमाडौँको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सुरु भएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा दुईपांग्रे र चारपांग्रेसहित अटोमोबाइल क्षेत्रका ५३ वटा स्टल राखिएका छन्। दुईपांग्रे सवारीका १८ र चारपांग्रे सवारीका २९ नयाँ ब्रान्ड तथा मोडल प्रदर्शनीमा राखिएका छन्। चाडपर्वलाई लक्षित गर्दै विभिन्न कम्पनीले […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
ORGANIZATIONSNepal Automobile Importers and Manufacturers AssociationNayema Nepal

6 days ago3 min readeconomy सस्तो ब्याजको मौका छोप्दै सरकार : भदौ र असोजमै उठाउँदै ठूलो ऋण !
बैंकिङ खबर / सरकारले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको र आन्तरिक ऋणको ब्याजदर न्यून रहेको मौका छोप्दै चालु आर्थिक वर्षको सुरुवाती महिनामै ठूलो रकम उठाउने भएको छ । सरकारले साउन, भदौ र असोजमा मात्रै १ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तालिका बनाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ऋण उठाउने तालिकाअनुसार चालु आर्थिक […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Banking Khabar
ORGANIZATIONSसरकारसार्वजनिक ऋण व्यवस्थापन कार्यालय
PAGE 1