
about 3 hours ago1 min readother जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा नेपालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको जनाएको हो । पार्टीको निर्णयअनुसार लुम्बिनी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरिएको जसपा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal

about 3 hours ago2 min readinternational politics दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा कटौती गर्ने ट्रम्पको घोषणा: किम जोङ उनसँग ‘राम्रो सम्बन्ध’ रहेको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले दक्षिण कोरियासँग गर्दै आएको संयुक्त सैन्य अभ्यासमा ‘व्यापक कटौती’ गर्ने बताएका छन्। उनले यसको मुख्य कारण उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो ‘निकै राम्रो सम्बन्ध’ रहेको उल्लेख गरेका छन्। आइतबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै उनले दक्षिण कोरियाले हालै इरानको ‘परमाणु निशस्त्रीकरण’ अभियानमा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
PERSONSKim Jong UnDonald Trump
ORGANIZATIONSUnited NationsTruth Social
LOCATIONSNorth KoreaSouth Korea+2 More

about 3 hours ago2 min readmilitary रुसमा युक्रेनको अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण: मस्कोसहितका क्षेत्रमा ८२२ ड्रोन प्रहार, सात जनाको मृत्यु
काठमाडौं । रुसी अधिकारीहरूले युक्रेनले रुसमाथि यस वर्षकै अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको दाबी गरेका छन्। अधिकारीहरूका अनुसार उक्त आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ। यस आक्रमणका क्रममा करिब ८२२ वटा ड्रोनहरूको प्रयोग गरिएको थियो, जसमध्ये ६०० वटा ड्रोनले राजधानी मस्को र त्यस आसपासका क्षेत्रहरूलाई निशाना बनाएका थिए। मस्कोका क्षेत्रीय गभर्नरका अनुसार राजधानी […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
LOCATIONSKolodinoMoscow+3 More

about 4 hours ago1 min readenvironment पश्चिम बङ्गालको तारापीठस्थित होटलमा भीषण आगलागी: सात जनाको मृत्यु, कैयौँ गम्भीर घाइते
काठमाडौं । पश्चिम बङ्गालको बीरभूम जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल तारापीठको एउटा होटलमा सोमबार बिहानै भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारीअनुसार यस दुर्घटनामा परी अन्य कैयौँ मानिसहरू गम्भीर घाइते भएका छन्। समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार चारतले होटलको भूइँतलामा (ग्राउन्ड फ्लोर) बिहान करिब ५ बजेतिर आगलागी सुरु भएको थियो। […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
LOCATIONSWest BengalTarapith+1 More

about 4 hours ago2 min readcrime and public safety अशोकधाम मन्दिरमा भागदौड, सात जना महिलाको मृत्यु
काठमाडौं । भारतको बिहार राज्यस्थित लखिसरायको अशोकधाम मन्दिरमा भागदौडजस्तै स्थिति उत्पन्न हुँदा सात जनाको मृत्यु भएको खबर छ। लखिसरायका सब-डिभिजनल पुलिस अफिसर (एसडीपीओ) शिवम कुमारले बीबीसीलाई टेलिफोनमा दिएको जानकारीअनुसार सोमबार बिहान अशोकधाम मन्दिरमा यो दुर्घटना भएको हो। शिवम कुमारका अनुसार दुर्घटनामा हालसम्म सात जनाको मृत्यु भइसकेको छ। घटनामा ५ देखि ६ जना घाइते भएका छन् […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
PERSONSShivam KumarShailendra Kumar
ORGANIZATIONSPTIBBC+1 More
LOCATIONSLakhisaraiBihar+1 More

about 4 hours ago2 min readpolitics मुख्यमन्त्रीको सपथ पछि मात्रै सुदूरपश्चिममा नेकपाले मन्त्री टुंगो लगाउने
धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लगेपछि मात्रै बाँकी मन्त्रीको टुंगो लग्ने भएको छ । विश्वासको मत प्रयोजनका लागि भदौ २ गते प्रदेश सभा बैठक बोलाउने तयारी भइरहेको जनाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा मन्त्री चयनमा समस्या भएपछि विश्वासको मत लगेपछि मात्रै सरकारलाई पूर्णता दिने निर्णयमा सो पार्टी पुगेको हो […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
PERSONSKhagaraj BhattaPrakash Rawal+9 More
ORGANIZATIONSNepal Communist PartyCentral Committee+4 More
LOCATIONSNepalKalaiya+2 More

about 4 hours ago2 min readsports सम्भवतः यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो : रोनाल्डो
काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् । उनले सम्भवतः यो वर्ष आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन सक्ने बताएका छन् । रोनाल्डोले आफूले फुटबलबाट बिदा लिनुअघि उत्कृष्ट विरासत छाड्न चाहेको बताएका हुन् । उनले फुटबलपछि गर्ने कामका बारेमा समेत योजना बनाइसकेको बताएका छन् । […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
LOCATIONSSpainKathmandu+2 More

about 4 hours ago4 min readsports धनकुटा बन्दैछ राष्ट्रिय खेलाडी उत्पादनको उर्वरभूमि, ३८ खेलाडीले बनाए राष्ट्रिय पहिचान
धनकुटा। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको अवस्थामा नेपाली फुटबलसहित समग्र खेलकुद क्षेत्रमा यसको प्रभावबारे बहस भइरहेका बेला धनकुटा भने राष्ट्रिय खेलाडी उत्पादन गर्ने जिल्लाका रूपमा आफ्नो पहिचान बलियो बनाउँदै गएको छ। फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)को सदस्य रहेको एन्फा निलम्बनमा परेपछि नेपालका पुरुष, महिला तथा उमेर समूहका राष्ट्रिय […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
PERSONSVishal BhandariAshok Bhagat Shrestha+10 More
ORGANIZATIONSShree Bheema Narayan Football TournamentAll Nepal Football Association+4 More

about 5 hours ago3 min readtransportation and transit १ लाख ८० हजारले गरे नाइमा एक्स्पो अवलोकन :अटो बजारमा बढ्यो कारोबारको आशा
काठमाडौं । नेपालमा अटोमोबाइल तथा मोबिलिटी बजार सुस्त रहेको चर्चा भइरहेका बेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एक लाख ८० हजारभन्दा बढीको सहभागिता र अपेक्षाभन्दा राम्रो बुकिङ तथा इन्क्वायरीले बजारमा माग विस्तारको संकेत गरेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ६ दिने एक्स्पोमा आयोजकले अपेक्षा गरेको डेढ लाखभन्दा ३० […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
PERSONSCabinet ShresthaGaurav Sharda+3 More
ORGANIZATIONSNepal Automobiles Importers and Manufacturers AssociationNayema

about 5 hours ago2 min readeconomy यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो टनेल गोलभेडा ४४ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ४८ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ४८ रुपैयाँ, […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
ORGANIZATIONSKaliimati Fruit and Vegetable Market Development Committee

about 6 hours ago4 min readsociety विवाहपछि पनि सपना पूरा गर्ने आत्मविश्वास : मिसेस नेपाल वल्र्ड २०२६ को अडिसनमा महिलाको उत्साह
काठमाडौं । नेपालमा पछिल्लो समय विभिन्न उमेर समूह र क्षेत्रका व्यक्तिलाई लक्षित गर्दै सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतियोगिताहरू आयोजना हुने क्रम बढेको छ । यस्तै प्रतियोगितामध्ये विवाहित महिलाका लागि आयोजना हुँदै आएको ‘मिसेस नेपाल वल्र्ड २०२६’ को अडिसनमा उल्लेख्य संख्यामा विवाहित महिलाको सहभागिता देखिएको छ । व्यक्तिगत पहिचान निर्माण गर्ने, आत्मविश्वास बढाउने, नयाँ ज्ञान हासिल […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
PERSONSSunita Shrestha KarmacharyaJyoti Lamichhane+4 More
LOCATIONSKathmanduChitwan+1 More

about 6 hours ago1 min readlabor and employment म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द, वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया ठप्प
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत आजदेखि ठप्प पारेको जनाएको छ। संघका अनुसार सरकारलाई आफ्ना माग सम्बोधन गर्न पटक–पटक आग्रह गरे पनि […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
ORGANIZATIONSNepal Foreign Employment Entrepreneurs' Association
LOCATIONSKathmanduCountrywide

about 6 hours ago2 min readstate and local government लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयले दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी दिएको हो । बैठकको सुरुवातमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
ORGANIZATIONSNepali CongressProvincial Secretariat+1 More
LOCATIONSButwalLumbini Province

about 6 hours ago4 min readreligion and spirituality नागलाई दूध अर्पण गर्नु भनेको शत्रुलाई मित्र बनाउने उपाय हो : डा. चिन्तामणि योगी
काठमाडौं । श्रावण शुक्ल पक्षको पञ्चमीका दिन नागदेवताको पूजा–आराधना गरी नागपञ्चमी पर्व मनाउने परम्परा छ । यस दिन घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने, दूध तथा अन्य पूजासामग्री अर्पण गर्ने परम्परा छ । धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार नागलाई देवताको रूपमा पूजा गर्ने प्रचलन रहेपनि यसको सम्बन्ध प्रकृति, पर्यावरण र मानव–जीव सहअस्तित्वसँग समेत जोडिएको […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
PERSONSDr. Chintamani Yogee

about 6 hours ago5 min readreligion and spirituality नागपञ्चमी र नाग पूजा
नेपाली समाजमा मनाइने मौलिक चाड पर्वहरु मध्ये अत्यन्तै श्रद्धा र भक्तिका साथ मनाइने नाग पञ्चमी पनि एक हो । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन पर्ने यो पर्वमा नाग (सर्प) को पूजा आराधना गरिन्छ । भविष्य पुराण अनुसार सर्पको भयबाट बच्नका लागि मनसा देवी र आस्तिक मुनिको स्मरण गर्ने गरिन्छ । नाग पञ्चमी वा सर्प […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
PERSONSMaharishi JaratkaruTakshaka+9 More

about 7 hours ago1 min readpolicing काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ७६२ सवारीचालक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७६२ जना सवारीसाधनका चालकहरू २४ घण्टाभित्र कारबाहीमा परेका छन्। उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित जाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो। ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५८ जना, सिसिटिभी मार्फत पहिचान भएका ५३ जना र रातो बत्तीको इसारा उल्लङ्घन […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
ORGANIZATIONSTraffic Police
LOCATIONSKathmandu Valley

about 7 hours ago2 min readstate and local government मुख्यमन्त्री खगराज भट्टसँग कुराकानी: ‘नयाँ बजेट छिट्टै ल्याउँछौं, दाग लाग्ने गरी काम गर्दिनँ’
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम तीव्र रूपमा अघि बढेकाले प्रदेश लामो समय बजेटविहीन नरहने बताएका छन्। सीमित स्रोत-साधनको अधिकतम सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, सुशासन र जनताले प्रत्यक्ष महसुस गर्ने विकास योजनालाई प्राथमिकता दिइने उनको भनाइ छ। आइतबार राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले सरकार बेथिति अन्त्य गर्न, […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
PERSONSKhagendra Bhattacharya
ORGANIZATIONSNepal Communist PartyNational News Committee+1 More
LOCATIONSSudurpashchim Pradesh

about 7 hours ago3 min readsports टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’को परीक्षा: टोलीसामु अवसरको सदुपयोग गर्ने चुनौती
काठमाडौं। अष्ट्रेलियामा सञ्चालन हुने प्रतिष्ठित टप एन्ड टी-२० सिरिजमा नेपालले दोस्रोपटक आफ्नो सहभागिता जनाउने भएको छ। यसअघि सिनियर टोलीले भाग लिएको यस प्रतियोगितामा यसपटक भने नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर टोलीको सट्टा नेपाल ‘ए’ टोलीलाई मैदानमा उतार्ने निर्णय गरेको हो। अनिलकुमार साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा अनुभवी र युवा प्रतिभाहरूको राम्रो मिश्रण रहेको छ। […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
PERSONSAnil Kumar ShahRaju Basnet
ORGANIZATIONSNepal Cricket Association

about 7 hours ago2 min readenvironment देशभर मनसुनी वायुको सक्रिय प्रभाव: लुम्बिनी, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ। जसका कारण हाल देशभर साधारणतया बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
ORGANIZATIONSDepartment of Hydrology and MeteorologyMeteorological Division
LOCATIONSKathmanduKarnali+7 More

about 7 hours ago1 min readpolitics कांग्रेस इतर समूहको नेतामा डा. शशांक कोइराला, १५औं महाधिवेशनका गतिविधि संयोजन गर्ने जिम्मेवारी
काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पार्टीको इतर समूहको नेताका रूपमा अघि बढाइएको छ। काठमाडौंमा सम्पन्न राष्ट्रिय सम्मेलनमार्फत उनलाई उक्त समूहको नेतृत्व दिने निर्णय भएको हो। सम्मेलनद्वारा पारित ५ बुँदे प्रस्तावको पहिलो नम्बर बुँदामै १५औँ महाधिवेशनसम्मका लागि पार्टीका आवश्यक नियमित क्रियाकलापहरू सभापति शेरबहादुर देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले नै संयोजन गर्दै जाने […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
DC Nepal
PERSONSShashank KoiralaSher Bahadur Deuba
ORGANIZATIONSNepali Congress
PAGE 1