
about 7 hours ago2 min readlaw enforcement फेरिँदै प्रहरीको कार्यशैली
बदलिँदो सुरक्षा चुनौती, प्रविधिको तीव्र विकास र नागरिकको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै नेपाल प्रहरीले आफ्नो कार्यशैलीलाई आमूल रूपमै परिवर्तन गर्ने दीर्घकालीन रणनीति अगाडि सारेको छ । परम्परागत प्रहरी प्रणालीलाई प्रविधिमैत्री, व्यावसायिक, पारदर्शी, उत्तरदायी र नागरिककेन्द्रित सङ्गठनमा रूपान्तरण गर्ने लक्ष्यसहित नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (एआई), डाटा विश्लेषण, डिजिटल फरेन्सिक, साइबर सुरक्षा तथा स्मार्ट पूर्वाधारमा आधारित नयाँ कार्ययोजना कार्यान्वयनको तयारी थालेको हो ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
ORGANIZATIONSNepal PoliceNepal Police Headquarters+1 More

about 7 hours ago3 min readhealth जापानिज इन्सेफ्लाइटिसबाट सोह्र जनाको मृत्यु
नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण फैलिँदै गएको छ । स्वास्थ्यसेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत बालस्वास्थ्य तथा खोपसेवा शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ मा हालसम्म ५८ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ । सङ्क्रमणका कारण १६ जनाको मृत्यु भइसकेको छ ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
ORGANIZATIONSWorld Health OrganizationFamily Welfare Division+2 More
LOCATIONSIlamNepal+16 More

1 day ago3 min readhealthcare policy उपचार प्रणालीमा सुधारको पहल
सरकारले स्वास्थ्य सेवा थप सहज, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले उपचार प्रणालीमा सुधारको पहल थालेको छ । उपचारमा देखिँदै आएको असमानता, अनावश्यक परीक्षण, महँगा औषधीको प्रयोग तथा स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारितासम्बन्धी समस्यालाई सम्बोधन गर्न सरकारले मानक उपचार प्रोटोकललाई स्वास्थ्य बिमासँग आबद्ध गर्ने तयारी अघि बढाएको छ ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
PERSONSPradha Jagadishprasad Agarwal
ORGANIZATIONSMinistry of Health and Food SafetyOffice of the Prime Minister and Council of Ministers

1 day ago2 min readpolitics अब नागरिकका आँखामा आशा जगाउँछौँ : गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङ यति बेला सिंहदरबारका बाक्ला फाइल र बैठकका घेराभन्दा बाहिर निस्किएर अहिले गोरखाको आरुघाट गाउँपालिका र भिमसेन थापा गाउँपालिकाका गाउँका गोरेटो र मतदाताको आँगनमा आइपुग्नुभएको छ । मतदाताको दुःख, पीडा र गुनासो प्रत्यक्ष सुन्ने उद्देश्यसहित गृहमन्त्री गुरुङ दुई दिनदेखि गाउँ गाउँमा पुगेर नागरिकसँग संवाद गरिरहनुभएको छ ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
LOCATIONSBhimsen Thapa GaunpalikaAruhat Gaunpalika+2 More

1 day ago3 min readeducation अघि बढ्यो शिक्षा विधेयक
करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढाएको छ । बर्सौंदेखि छलफलमा रहेको विधेयक यस पटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुङ्ग्याउने योजना मन्त्रालयको छ ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
PERSONSShri Prasad BhattaraiSushmita Pokharel+1 More
ORGANIZATIONSMinistry of Education and Sports
LOCATIONSSurkhetButwal+3 More

2 days ago1 min readsociety and community issues आकर्षक नागदह
ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा रहेको नागदह। नागपञ्चमीका दिन यहाँ हरेक वर्ष मेला लाग्ने गर्छ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
LOCATIONSLalitpur Metropolitan CityNagdaha+1 More

2 days ago3 min readentertainment गायन क्षेत्रमा संघर्ष गर्दै थारु गायिका
‘सटकटमे लभ हो गिल’, थारु भाषाको यो गीत गाउँदा गायिका सोनु कुश्मीलाई आफ्नै स्वरप्रति चित्त बुझेको थिएन । २०७४ मा कक्षा १२ पढ्दै गर्दा उहाँले यो गीत गाउनुभएको थियो ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
PERSONSSonu KushmiSamiksha Chaudhary+1 More

2 days ago1 min readtransportation टिप्परको ठक्करबाट साइकलयात्रीको मृत्यु
झापाको झापा गाउँपालिका –४ मा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । झापा गाउँपालिका –४ चौधरी टोल निवासी ६० वर्षीय इसकलाल गणेशको टिपरको ठक्करबाट मृत्यु भएको हो ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
PERSONSUtam DasDriver+1 More
ORGANIZATIONSBirendanagar Hospital
LOCATIONSJhapaJhapa Gaunpalika-4+2 More

2 days ago2 min readconsumer goods शनिबार उपत्यकामा छ हजार ८०२ सिलिन्डर ग्यास वितरण
नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका छ हजार आठ सय दुई सिलिन्डर एलपी ग्यास बिक्री-वितरण गरेको छ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
ORGANIZATIONSNepal Oil Corporation
LOCATIONSKathmandu ValleyTeku+3 More

2 days ago1 min readlocal news नदीको कटान र पहिरोको जोखिममा पुल बजार
नदीको कटान र पहिरोको उच्च जोखिममा रहेको मुगको मुगुम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुल बजार ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
PERSONSNirpendra B. Malla
LOCATIONSMukum Karmarong GaunpalikaPuul Bazaar

2 days ago1 min readnational politics सबैको भाषा, धर्म र संस्कृतिको संरक्षण गरिनु पर्छ : एमाले अध्यक्ष ओली
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजातिको भाषा, धर्म र संस्कृतिको समान रूपमा संरक्षण गरिनुपर्ने बताउनुभएको छ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
ORGANIZATIONSLoktantrik Adibasi Janjati MahasanghaCPN-UML
LOCATIONSIllamPhikkal+2 More

2 days ago2 min readsoccer झापा–१ काठमाडौँ कप फुटसलको उपाधि मेचीनगरलाई
दोस्रो झापा १–काठमाडौँ कप फुटसलको उपाधि डिफेन्डिङ च्याम्पियन साविक मेचीनगरले जितेको छ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
PERSONSYogendra UpadhyayaVishwprakash Sharma+13 More
ORGANIZATIONSChandragarhiBahundangi+8 More
LOCATIONSJhapaKathmandu+1 More

2 days ago1 min readmeteorology चार प्रदेशमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
ORGANIZATIONSDepartment of Hydrology and Meteorology
LOCATIONSBagmati ProvinceKathmandu+3 More

2 days ago1 min readsupply chain and logistics काठमाडौँका सात स्थानबाट भोलि ग्याँस बिक्री वितरण गरिने
खाना पकाउने एलपी ग्याँसको अभाव झेली रहेका उपभोक्तालाई सहजता प्रदान गर्न नेपाल आयल निगमले आइतबार काठमाडौँ जिल्लाका सात तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्याँस सिलिन्डर बिक्री वितरण गर्ने भएको छ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
ORGANIZATIONSNepal Oil CorporationDistrict Administration Office, Kathmandu
LOCATIONSTekuChandragiri+5 More

2 days ago2 min readenvironment and climate जाजरकोटमा पहिरो : दुई जना बेपत्ता, सात जना घाइते
अविरल बर्षापछि आएको बाढिपहिरोमा परी दुई जना बेपत्ता हुनु भएको छ । भेरी नगरपालिका —२, फारुलाका ५४ बर्षीय उमासिंह खत्री, ७० बर्षीय भिमबहादुर कार्की बेपत्ता हुनुभएको हो ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
PERSONSManveer ChaudharaBhim Bahadur Karkey+7 More
ORGANIZATIONSNepal PoliceJajarkot Hospital+4 More
LOCATIONSDolpaJajarkot+6 More

2 days ago1 min readlaw and judiciary राप्ती नदीमा बगेकी महिलाको प्रहरीद्वारा उद्दार
राप्ती नदीमा बगेकी बाँके नरैनापुर ६ कि एक महिलालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
PERSONSSuresh KoiralaSheshrani Yadav
ORGANIZATIONSBP Ganga Pur PoliceIndrakumar Police Office+1 More
LOCATIONSBhagawanpurRapti River+2 More

2 days ago2 min readagriculture महिला मजदुरले धानेको धान खेती
सुनसरीका किसानले गर्ने धान खेतीमा अधिकाशं महिलाले योगदान गरेका छन् । धान रोपाई गर्ने देखी धान गोड्ने र काटने भित्रियाउनेसम्मको काममा मजदुरको रुपमा काम गर्ने महिलाहरु रहेका छन् ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
PERSONSJaisal YadavKisor Bhattarai+2 More
ORGANIZATIONSAgriculture Knowledge Center
LOCATIONSNepalKoshi Province+2 More

2 days ago3 min readpolitics गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Gorkhapatra Online
ORGANIZATIONSGorakhkali Rubber Industry
LOCATIONSAmbaraj NaharkiTanahun+2 More
PAGE 1