
about 2 hours ago1 min readfashion and style लिटल ग्ल्याम रनवे २०२६’ का विभिन्न विधाका विजेताहरू घोषणा
काठमाडौँ- डीई इभेन्ट्सको आयोजनामा सम्पन्न ‘लिटल ग्ल्याम रनवे २०२६’ का विभिन्न विधाका विजेताहरू घोषणा गरिएको छ। बालबालिकाको प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता तथा मञ्च प्रस्तुतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी बाल प्रतिभाहरूले उत्साहजनक प्रस्तुति दिएका थिए। प्रतियोगितामा बिर्शिका बस्नेत र सुहान श्रेष्ठले शीर्ष उपाधि हात पार्दा रोहिना भण्डारी र अयान्श चन्द्र अमात्यले ‘फ्यान च्वाइस’ अवार्ड […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
PERSONSBirshika BasnetAmisha Oli+5 More

about 3 hours ago1 min readmacroeconomics सुनचाँदीको मूल्य पुन: उकालो
काठमाडौँ- नेपाली बजारमा पुनः सुनचाँदीको मूल्य उकालो लाग्न थालेको छ । आइतबार तोलामा ३ हजार ६०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ८०० रुपैयाँ पुगेको छ । आइतबार ३ हजार ६०० रुपैयाँले […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
ORGANIZATIONSनेपाल सुनचाँदी व्यवसायी महासंघ

about 3 hours ago1 min readeducation शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका खारेज
काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ। मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले जारी गरेको सूचनाअनुसार नेपाल सरकारबाट स्वीकृत भई ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ राजपत्रमा प्रकाशित भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा द्विविधा उत्पन्न भएपछि पुरानो निर्देशिका खारेज गरिएको हो […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
ORGANIZATIONSMinistry of Education and Sports

about 3 hours ago2 min readlabor unions ६८ जिल्लामा इन्चार्ज तोक्दै अस्थायी शिक्षक कर्मचारी महासंघ
काठमाडौँ- अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीलाई समेटेर नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघ गठन भएको महासंघले देशभर संगठन विस्तार गर्दै ६८ जिल्लामा जिल्ला इन्चार्ज तोकेको जनाएको छ। नेपाल शिक्षक महासंघले आगामी दिनमा आन्दोलन गर्ने तयारी गरिरहेका बेला अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीलाई लक्षित गरी छुट्टै संगठन निर्माणको अभियान अघि बढेपछि शिक्षक आन्दोलन र […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
PERSONSJivan TimilsinaVishnu Khatri
ORGANIZATIONSNepal Teachers' AssociationNepal Temporary Teacher and Staff Federation+1 More

about 4 hours ago1 min readenvironment यी जिल्लामा छ आज बाढीको जोखिम
काठमाडौँ- वर्षासँगै देशका केही जिल्लामा आज (भदौ १) आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस दिन संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुकुम […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
LOCATIONSSolukhumbuChitwan+3 More

about 4 hours ago1 min readagriculture कति छ तरकारीको मूल्य?
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, भारतीय ठूलो गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३५, रातो आलु लाम्चो ४९, भारतीय सुकेको प्याज ६३, लोकल गाँजर ११०, लोकल बन्दा ४०, स्थानीय काउली ९५, हाइब्रिड मुला २५, लाम्चो भन्टा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
ORGANIZATIONSKalimati Fruits and Vegetables Market Development Committee

about 6 hours ago4 min readreligion and spirituality बडीमालिका पूजा आजदेखि प्रारम्भ
बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ। यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बडीमालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको थियो। बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायले यस वर्ष मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन पूजा हुँदा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
PERSONSAmrabahadur KhadkaNeeta Padyay+5 More
ORGANIZATIONSBaidimalika MunicipalityDistrict Coordination Committee+3 More
LOCATIONSBajuraTriveni Patan+3 More

about 6 hours ago1 min readtransportation नागढुंगा-मुग्लिन सडक अवरुद्ध
काठमाडौँ- नागढुंगा-मुग्लिन सडक खण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । सोमबार बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुई तर्फी सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
LOCATIONSDhadingKathmandu+3 More

about 6 hours ago2 min readpolitics लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।साउन १२ गते दुई वर्षदेखि सत्ता साझेदार रहेको नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले अन्य दलको समर्थन जुटाएर विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। नेकपा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
PERSONSKP Sharma OliIndrajit Tharu+2 More
ORGANIZATIONSNepali CongressJanata Samajwadi Party+2 More
LOCATIONSKathmanduLumbini Province

about 7 hours ago3 min readsociety पश्चिम तराईमा आज ‘वल्के’ र ‘गुरही’ पर्व मनाइँदै
कैलाली- सुदूरपश्चिम प्रदेशमा ‘वल्के’ र ‘गुरही’ पर्वको चहलपहल सुरु भएको छ । भदौ सङ्क्रान्ति अर्थात भदौ १ गतेका दिन मनाइने वल्के पर्व भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारी आइतबार नै पूरा भइसकेको थियो । सामग्री किनमेल, विभिन्न थरीका पकवान पकाउने काम आइतबारदेखि नै सुरु भएको छ । यो […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
PERSONSHiralal JoshiSanu Chaudhary+1 More
ORGANIZATIONSTharu Kalyankari Sabha Dhangadhi Municipality CommitteeSakhi Sanjal Kailali+2 More
LOCATIONSDhangadhiFar West Province+2 More

about 7 hours ago1 min readsports म्यानचेस्टर सिटी स्तब्ध, आर्सनलले चुम्यो कम्युनिटी शिल्डको उपाधि
काठमाडौँ- इंग्लिस क्लब आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० ले पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ। प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि आर्सनलले उपाधि रक्षा गर्ने आफ्नो दाबेदारीलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको हो। कार्डिफको प्रिन्सिपालिटी स्टेडियममा आइतबार भएको खेलमा आर्सनलले सुरुआतदेखि नै सिटीमाथि दबाब बनाएको थियो। खेल सुरु भएको २४ सेकेन्डमै रिकार्डो कालाफियोरीले गोल गर्दै आर्सनललाई […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
PERSONSMartin OdegaardKai Havertz+1 More
ORGANIZATIONSManchester CityArsenal

about 7 hours ago1 min readpolitics दुवै सदनको बैठक बस्दै, ‘राहदानी विधेयक’ पेस गर्दै परराष्ट्रमन्त्री
काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ। सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
PERSONSGita ChaudharySita Badi+2 More
ORGANIZATIONSFederal ParliamentNational Assembly+1 More
LOCATIONSKathmanduSinghadurbar

about 7 hours ago2 min readeconomy कति छ डलरको भाउ?
काठमाडौँ- काठमाडौँ- नेपाल राष्ट्र बैंकले (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। शनिबार र आइतबार पनि अमेरिकी डलरको विनिमयदर यही थियो। आज युरो १ को खरिददर १७६ रुपैयाँ २८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९७ […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
ORGANIZATIONSNepal Rastra Bank

about 16 hours ago1 min readpolitics मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो
काठमाडौँ- बैतडी पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई हेलिकप्टरमार्फत कैलालीको धनगढी लगिएको छ। उनलाई धनगढीबाट काठमाडौँ लगिने छ। स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री लम्साललाई धनगढी लगिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुइन्। ‘स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उहाँलाई धनगढी लगिएको छ,’ प्रजिअ अर्यालले भनिन्। मन्त्री लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
PERSONSMeena AryalSunil Lamsal
ORGANIZATIONSNepalese Army
LOCATIONSDhangadhiKathmandu+3 More

about 17 hours ago12 min readinternational politics ७६ वर्ष पुरानो नेपाल-भारत सैनिक सम्बन्धले खोजेको नयाँ अर्थ
काठमाडौँ– भारतका नवनियुक्त स्थल सेनाध्यक्ष जनरल धीरज सेठ आइतबार (साउन ३१ गते) काठमाडौँ आइपुगेका छन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी काठमाडौँ आएका हुन्। भारतीय प्रधानसेनापति सेठले ३० जुन २०२६ मा भारतीय सेनाको ३१औँ प्रमुखको जिम्मेवारी सम्हालेपछि गरेको पहिलो औपचारिक विदेश भ्रमण हो। भारतीय रक्षा मन्त्रालयका अनुसार सेठले करिब चार दशक लामो सैनिक सेवामा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
PERSONSDhiraj SethRam Chandra Paudel+1 More
ORGANIZATIONSNepal ArmyIndian Defence Ministry+1 More
LOCATIONSIndiaPokhara+4 More

about 17 hours ago2 min readpolitical parties ‘यथास्थितिमा पार्टी चल्न सक्दैन, पुनर्गठन आवश्यक छ’
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिस्ट पार्टीहरूबीच एकता गरिए पनि त्यो सफल हुन नसकेको भन्दै फेरि नेताहरूको तहमा हुने एकताको पछि लाग्नुभन्दा कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
ORGANIZATIONSNepal Communist Party

about 17 hours ago2 min readpolitics स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताएका छन्। नेकपा (एमाले) झापाद्वारा आइतबार बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ्न आग्रह गरे। ‘हामी […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
PERSONSSherdan RaiKP Sharma Oli
ORGANIZATIONSMission Party Awakening CampaignCPN (UML)
LOCATIONSKoshi ProvinceJhapa+2 More

about 18 hours ago1 min readpolitics इतर समूहको पारित प्रतिवेदनप्रति कांग्रेस संस्थापनको आपत्ति
काठमाडौँ- नेपाली कांग्रेसको इतर समूहको राजधानीमा भएको राष्ट्रिय सम्मेलनबाट पारित प्रतिवेदनप्रति संस्थापन पक्षले आपत्ति जनाएको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले इत्तर समुहको राष्ट्रिय सम्मेलन भनिएको भेलाबाट परित गरिएको प्रतिवेदनप्रति आपत्ति जनाउँदै इत्तर पक्षको निर्णय केन्दीय समिति बैठकले नजिकबाट नियालीरहेको बताए। इत्तर पक्षले १४ औँ […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
PERSONSदेउवादेवराज चालिसे+1 More
ORGANIZATIONSकेन्द्रीय कार्यसम्पादन समितिनेपाली कांग्रेस+1 More

about 19 hours ago2 min readpolitics सरकार र लघुवित्तपीडितबीच सहमति
काठमाडौँ- सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिबीच सात बुँदे सहमति भएको छ। लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै यो जानकारी दिएको हो। सहमति भएसँगै समितिले काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगन गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष रमेश सेञ्चुरीले सरकारसँग भएको […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
ORGANIZATIONSलघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिनेपाल राष्ट्र बैंक

about 19 hours ago1 min readother भारतीय सेनाध्यक्ष सेठ नेपालमा
काठमाडौँ- भारतीय सेनाध्यक्ष जनरल धिरज सेठ आइतबार अपराह्न काठमाडौं आइपुगेका छन्। नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देलको निमन्त्रणामा सेनाध्यक्ष जनरल सेठ चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन्। जनरल सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने कार्यक्रम रहेको छ। शीतल निवासमा हुने विशेष समारोहमा राष्ट्रपतिले मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Himal Press
PAGE 1