
about 2 hours ago2 min readtransportation वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो, सडक भासिने तथा नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीद्वारा सोमबार जारी सूचनाका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवतजावत रोकिएको छ । बिहान ४ बजेदेखि […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
ORGANIZATIONSNepal Police
LOCATIONSKavrepalanchokMakwanpur+8 More

about 3 hours ago2 min readmacroeconomics साउन महिना सरकारी राजश्वमा वृद्धि
काठमाडौं- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजश्व संकलनमा उल्लेख्य वृद्धि देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा सरकारको आम्दानी ९३ अर्ब ४३ करोड ६३ लाख हाराहारी देखिएको हो । जुन गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब १० प्रतिशत अर्थात् आठ अर्ब २४ करोडले वृद्धि हो । […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
ORGANIZATIONSमहालेखा नियन्त्रक कार्यालयOffice of the Auditor General
LOCATIONSKathmanduकाठमाडौं

about 4 hours ago5 min readpolitics जलविद्युत आयोजना प्रभावित स्थानीयलाई सय रुपैयाँमै सेयर दिन सुझाव
काठमाडौं– जलविद्युत आयोजना निर्माणका कारण प्रभावित हुने स्थानीय बासिन्दालाई दिइने सेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोक्नुपर्ने सुझाव दिइएको छ । संघीय संसद्को अर्थ समिति, विद्युत नियमन आयोग र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले अर्थ र ऊर्जा मन्त्रालय, नेपाल धितोपत्र बोर्ड (सेबोन) र केही जलविद्युत आयोजनालाई अंकित (साधारण) मूल्यमा स्थानीयलाई सेयर दिन सुझाव […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
PERSONSDr. Krishna Hari Buda Thokhe
ORGANIZATIONSElectricity Regulation CommissionIndependent Power Producers Association of Nepal (IPPAN)+6 More
LOCATIONSSolukhumbuKathmandu+2 More

about 5 hours ago4 min readmacroeconomics बैंकमा पैसा थुप्रिँदा व्यक्तिगत बचतको ब्याजदर झनै घट्यो
काठमाडौं– अधिक तरलताको सही व्यवस्थापन हुन नसक्दा बैंकहरूले निक्षेपमा दिने ब्याजदरको गिरावटले भदौका लागि पनि निरन्तरता पाएको छ । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८३–८४ को दोस्रो महिना भदौका लागि पनि निक्षेपको ब्याजदर घटाएका हुन् । भदौका लागि १५ बैंकले निक्षेपको ब्याजदर यथावत् राखेका छन् भने पाँच बैंकको ब्याजदर घटाइएको छ । कर्जा प्रवाहमा अपेक्षित […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
ORGANIZATIONSEverest BankLaxmi Sunrise+17 More

about 6 hours ago5 min readtax law शिक्षा र स्वास्थ्य समता करको चर्चा
सन् १९८० को दशकमा चलेको आर्थिक सुधार वा उदारीकरणको कार्यक्रमले शिक्षा तथा स्वास्थ्य क्षेत्रहरूमा समेत सरकारी क्षेत्र र निजी क्षेत्रले उपलब्ध गराएको सेवाहरूको बीचमा भिन्नता सिर्जना भयो र यो भिन्नता पूरा गर्नका लागि धेरै देशले स्वास्थ्यको हकमा अन्तःशुल्क र शिक्षाको हकमा मूल्य अभिवृद्धि करहरूमा नै आफ्नो कराधार विस्तार गरेको पाइन्छ । विश्वका थोरै देशहरूले यी […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
ORGANIZATIONSGovernmentHigh-Level Tax System Review Commission
LOCATIONSIndiaGhana+2 More

about 7 hours ago8 min readeducation कहिलेबाट सुध्रन्छ शिक्षा र स्वास्थ्य ?
यहाँ दुईवटा तथ्यबाट यो लेख सुरु गर्न चाहेँ । पहिलो, केही पढेका मानिसहरू भन्न थालेका छन्— ‘सबैले पढ्ने होइन ।’ सायद उनीहरू शिक्षालाई अवसरभन्दा बढी प्रतिस्पर्धाको माध्यम ठान्न थालेका छन् । तर, यही समाजमा अर्को आवाज पनि सुनिन्छ— ‘हामीले पढ्न पाएको भए आजको जीवन अर्कै हुन्थ्यो ।’ यो आवाज अवसरबाट वञ्चित लाखौँ नेपालीको हो । […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily

about 14 hours ago3 min readpolitics सरकारले ग्यास बाँड्न थालेपछि झनै अस्तव्यस्त
काठमाडौं– झण्डै एक महिनादेखि देशभर सर्वसाधारणले सजिलै ग्यास पाउन सकेका छैनन् । ग्यास व्यवस्थापन गर्न चुकेको सरकारले शनिबारदेखि सोझै उपभोक्तालाई वितरण गर्न सुरु गरेपछि झनै अस्तव्यस्त बनेको छ । सरकारले शनिबार र आइतबार दुई दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट केही हजार थान सिलिण्डर ग्यास वितरण गरेको छ । वर्षौंदेखि ग्यास वितरणको एउटा सिस्टम बनेको छ […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
PERSONSमाधव तिमल्सिनाज्ञानेश्वर अर्याल+2 More
ORGANIZATIONSग्यास विक्रेता महासंघ नेपालराष्ट्रिय उपभोक्ता मञ्च+2 More
LOCATIONSकाठमाडौं उपत्यकाकाठमाडौं

1 day ago2 min readlocal news पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने
काठमाडौं- पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र सञ्चालित तथा प्रश्तावित ठूला विकास आयोजनाहरूलाई तीव्रता दिने घोषणा गरेका छन् । विकास साझेदारहरूको सहयोगमा सुरु भएका महत्त्वपूर्ण आयोजनाहरू आगामी भदौ पहिलो सातासम्म टेण्डर प्रक्रियामा लैजाने तयारी भइरहेको उनले जानकारी दिए । प्रमुख आचार्यकाअनुसार एशियाली विकास बैंक (एडीबी), कोइका र विश्व बैंकको सहयोगमा सञ्चालित विभिन्न आयोजनाहरू हाल कार्यान्वयनको […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
PERSONSDhanraj AcharyaTerassol Company
ORGANIZATIONSWorld BankAsian Development Bank+3 More
LOCATIONSLalpurjharKathmandu+1 More

1 day ago2 min readbusiness धनुषामा २४६ उद्योग खारेज
जनकपुरधाम– धनुषामा आर्थिक वर्ष २०८२/८३ मा २४६ वटा उद्योग तथा फर्म खारेज भएका छन् । कोभिड संक्रमण, आर्थिक मन्दी, बजारको अस्थिरता तथा बैंक ऋणको जटिल प्रक्रियाका कारण ती उद्योग तथा फर्म खारेज भएका हुन् । यो अवधिमा २ हजार ७ सय उद्योग तथा व्यवसायी फर्म दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनुषाका […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
ORGANIZATIONSघरेलु तथा साना उद्योग कार्यालयसंघीय सरकार
LOCATIONSजनकपुरधामधनुषामा

1 day ago2 min readpublic administration स्याङ्जाकाे खानेपानी योजनामा एक करोड अनुदान
स्याङ्जा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाले गत वर्ष खानेपानी योजनामा विद्युत् उपभोग गरेबापत एक करोडभन्दा बढी नगद अनुदान दिएको छ । आर्थिक वर्ष २०८२/८३ मा लिफ्टिङ् खानेपानी योजनालाई एक करोड एक लाख ९५ हजार विद्युत महसुल अनुदान दिएको हो । स्याङ्जाका ९९ योजनालाई ५९ लाख रुपैयाँ र कास्कीका ३४ वटा योजनालाई ४२ लाखभन्दा बढी […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
PERSONSKiron PaudelKamal Baral
ORGANIZATIONSProvincial GovernmentSyangja Drinking Water and Sanitation Division Office

1 day ago8 min readenergy sector जलविद्युत आयोजनाले फेरिएको दोलखा
दोलखा– असार पहिलो साता तिब्बतको सीमासँग जोडिएको दोलखाको दुर्गम बस्ती लप्चीमा एकै दिन तीन सयभन्दा बढी आन्तरिक पर्यटक पुगे । स्थानीयका अनुसार गाउँको इतिहासमै पहिलो पटक यति धेरै पर्यटक एकैपटक पुगेका थिए । होटल र होमस्टे नभएकाले दुईवटा बौद्ध गुम्बाले नै उनीहरूको बास र खानाको व्यवस्था गर्नुपर्यो। केही वर्षअघिसम्म दुई दिनको कठिन पैदल यात्रापछि मात्र […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
PERSONSShershpa KhadkaKhadka Rudrabahadur+1 More
ORGANIZATIONSVigram GaunpalikaUpper Tamakoshi Hydropower Limited+1 More
LOCATIONSNepalLalabazar+4 More

1 day ago1 min readinternational politics भारतीय राजदूतावासमा मनाइयो स्वतन्त्रता दिवस
काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस यहाँँस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘वन्दे मातरम’ गायनसँगै शुभारम्भ गरिएको उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए । समारोहमा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रसारण गरिएको थियो । सो अवसरमा राजदूत श्रीवास्तवले […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
PERSONSNaveen SrivastavaDroupadi Murmu
ORGANIZATIONSSwami Vivekananda Cultural CentreIndian Embassy+1 More

1 day ago3 min readimmigration कोरियामा ई–७ भिसाका लागि दूतावासले सुरु गर्यो मागपत्र प्रमाणीकरण
काठमाडौं– कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि सउलस्थित नेपाली दूवावासले प्रमाणीकरणको काम सुरु गरेको छ । युवा, श्रम, तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिनअघि कोरियास्थित दूतावासलाई सीपयुक्त श्रमिक पठाउने ई–७ भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो । त्यसअनुसार गत बुधबारबाट मागपत्र प्रमाणीकरण गर्ने काम सुरु भएको हो । दूतावासका श्रम […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
PERSONSरामजी यादवमैयाँ कँडेल
ORGANIZATIONSनेपाली दूतावासपरराष्ट्र मन्त्रालय+1 More
LOCATIONSकोरियाकाठमाडौं+1 More

1 day ago4 min readfinance कालोसूचीमा पर्ने ऋणी एक वर्षमा ८३ प्रतिशत बढे
काठमाडौं– गत आर्थिक वर्ष २०८२–८३ मा कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या उच्चदरले बढेको छ । गत आवमा कालोसूचीमा पर्नेको संख्या ३४ हजार ५०५ जना पुगेको छ । आव २०८१–८२ मा यो संख्या १८ हजार ८०१ मात्र थियो । अघिल्लो आवका तुलनामा गत आवमा कालोसूचीमा पर्नेको संख्या ८३.५३ प्रतिशतले बढेको हो । कालोसूचीमा पर्नेको संख्या […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
PERSONSRam Bahadur YadavVijay Koonwar
ORGANIZATIONSDevelopment BanksFinance Companies+4 More

1 day ago6 min readeconomy विकासमा सामाजिक परिचालनको आवश्यकता
विकास शब्द अत्यन्त मूल्यवान् र सम्भवतः निकै प्रभावकारी अवधारणा हो । यो एउटा सकारात्मक संरचनागत परिवर्तित स्वरूप हो । एउटा परिवर्तन र निरन्तर चलिरहने नयाँ अवस्थाको स्थापना र सुरुवात हो । अतः मानव समुदायको जीवन पद्धतिको स्वनिर्भर सकारात्मक र स्वपरिचालित अवस्था नै विकास हो, जसमा मानवीय र सामाजिक पक्ष पूर्ण रूपमा समेटिएको हुन्छ । निरपेक्ष […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
ORGANIZATIONSESCAPUNDP+2 More

1 day ago8 min readeconomy सिलिन्डर जुलुस र असहज जीवन
यति ठूलो परवर्तनपछि पनि देश र देशवासीको दैनन्दिन जीवन असहज नै छ । जेनजी आन्दोलनपछि नयाँ पुस्तामा आएको संसद् र सरकारपछि आम जनतामा ठूलो आशा र भरोसा थियो, त्यो बिस्तारै निराशामा परिणत भएको छ । उही नगर प्रहरीको शैलीमा रास्वपा नेता गोकर्णमा बाटो खन्न, डोजर चलाउन पुगेका छन्, त्यसको आफ्नै विधान थियो होला र प्रक्रियाबाटै, […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
ORGANIZATIONSOil CorporationCouncil of Ministers+1 More
LOCATIONSSurkhetSunSari+6 More

2 days ago2 min readbusiness ४७.५८ प्रतिशत बढ्यो नेपाल टेलिकमको खुद मुनाफा
काठमाडौं- नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ । कम्पनीले शनिबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७.५८ प्रतिशतले बढेको हो । आव २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा छ अर्ब ६७ लाख थियो । […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
ORGANIZATIONSNepal Telecom

2 days ago2 min readeconomy प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गरेका छन् । चीनको ग्वाङ्झाउ सहरमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नका लागि अनुरोध गरेका छन् । ”सरकारले लगानीको माहोल बनाइरहेको छ । […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
ORGANIZATIONSGovernment of NepalNon-Resident Nepali Association+1 More
LOCATIONSNepalGuangzhou+1 More

2 days ago2 min readpublic policy जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
काठमाडौं- सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
ORGANIZATIONSMinistry of Finance

2 days ago1 min readstate and local government बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो
हेटौँडा- बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । यही साउन २९ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्मका लागि प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला, कानुन तथा सहकारी […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Karobar Daily
PERSONSPrabhat TamangKhubiram Adhikari+8 More
ORGANIZATIONSBagmati Province GovernmentProvincial Council of Ministers+4 More
LOCATIONSBagmati ProvinceHetauda
PAGE 1