about 2 hours ago1 min readpolitics सानेपाबाट देउवा पक्षलाई जवाफ दिँदै गगन
काठमाण्डू, १ भदौ– कांग्रेस सभापति गगन थापाले आज (सोमबार) जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने भएका छन । करिब एक सातादेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज बोल्ने भएका हुन । ४ बजे सभापति थापाले पार्टी बैठकलाई सम्बोधन गर्ने बताइएको छ । उनले आजको बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलामा आफू विरुद्ध उठाइएको प्रश्नको पनि […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
PERSONSGagan ThapaSher Bahadur Deuba
ORGANIZATIONSCentral CommitteeNepali Congress
about 3 hours ago2 min readpolitics ओलीले गरेको अनुमति रद्द बालेनले गरिदिए नवीकरण
काठमाण्डू, १ भदौ– सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी गरेको छ । यस अन्तर्गत मन्त्रिपरिषद्को बैठकबाट चुनढुंगा उत्खनन अनुमतिपत्र नवीकरण भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०८१ साल असोजमा चुनढुंगा खनिज उत्खनन् अनुमति पत्र रद्द भएको थियो । यसबारे १ फागुन २०८१ सालमा उदपुर सिमेन्ट उद्योगलाई पत्र लेख्दै उद्योग वाणिज्य तथा आपुर्ति […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
PERSONSKhadga Bahadur Bajra ShahKP Sharma Oli
ORGANIZATIONSCouncil of MinistersMinistry of Mines and Geology+4 More
LOCATIONSUdayapurKathmandu+2 More
about 3 hours ago1 min readlaw मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन
काठमाण्डू, १ भदौ– जिल्ला कारागार मोरङका कैदीबन्दीले प्रदर्शन गरेका छन । प्रहरीले कारागारभित्र खानतलासी सुरु गरेपछि कैदीबन्दीले छतमा बसेर उनीहरुले प्रदर्शन गरेका हुन । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सोमबार बिहान करिब ५ बजेबाट प्रहरीले खानतलासी सुरु गरेको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली कारागारमा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
PERSONSAbhishek GiriYuvaraj Khatel+1 More
ORGANIZATIONSPolice TeamMorang District Jail
LOCATIONSBlock BMorang+1 More

about 4 hours ago1 min readother जसपा नेपालले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो, आचार्यको विश्वासको मतविरुद्ध मतदान गर्न निर्देशन
बुटवल- जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयलाई पत्र पठाउँदै आजकै मितिदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । एमाले नेता आचार्यको नेतृत्वमा रहेको प्रदेश सरकारलाई जसपा नेपालले […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today

about 5 hours ago1 min readpolitics मतदाताले चुनावी वाचा सम्झाए, गृहमन्त्री गुरुङले जवाफ फर्काए:भोट फिर्ता लैजानुस्
काठमाडौं- चुनावी वाचा पूरा नभएको भन्दै ल्याबका लागि बजेट मागेका गोरखाका मतदातालाई गृहमन्त्री सुधन गुरुङले ‘भोट फिर्ता लैजानुस्’ भनेका छन् । चार महिनामै सरकारबाट कायापलटको अपेक्षा गर्न नमिल्ने भन्दै उनले आफूलाई पाँच वर्ष काम गरेर देखाउने अवसर दिन आग्रह गरेका हुन् । गोरखा–१ बाट निर्वाचित गुरुङ आइतबार शहीद लखन गाउँपालिका–९ का स्थानीयसँग भेटघाटमा थिए । […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
LOCATIONSKathmanduGorkha+1 More

about 18 hours ago2 min readnational politics सम्मेलन समापनमा विमलेन्द्रले उठाएको विषय एउटा, मिडियामा प्रचार भयो धर्मको !
काठमाण्डु– नेपाली काँग्रेसको संस्थापन इतर समूहले राजधानीमा गरेको दुई दिने राष्ट्रिय सम्मेलन ५ बुँदे प्रस्ताव पारित गर्दै आइतबार सकियो । सुरुमा राष्ट्रिय भेला भनिए पनि बीचमा सम्मेलनमा परिणत गरेको उक्त समूहले निवर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा १५औं महाधिवेशन गर्नेसहित ५ बुँदे प्रस्ताव पारित गरेको हो । यद्यपि सो पक्षका नेताहरुले देउवालाई ‘पार्टी सभापति’ सम्बोधन गरेका […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
PERSONSDhiren KhadkaVidya Bahadur Nihaal+2 More
ORGANIZATIONSNepali Congress

about 19 hours ago1 min readpolitics पार्टीको आत्मा नेताको घरमा खोज्न जान्नँ :गगन थापा
काठमाण्डु- कांग्रेस सभापति गगन थापाले पार्टीको आत्मा कुनै नेताको घरमा लुकेको छ कि भनेर आफू खोज्दै नहिँड्ने बताएका छन् । उनले पार्टीको वास्तविक आत्मा नेता नभई कांग्रेसका कार्यकर्तामा रहेको संकेत गरेका छन् । काठमाण्डुमा धर्म गौतमद्वारा लिखित ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले संस्थापनइतर समूहका नेता प्रकाशशरण महतको अभिव्यक्तिप्रति संकेत गर्दै […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
PERSONSGagan ThapaPrakashsharan Mahat+1 More
ORGANIZATIONSNepali Congress
LOCATIONSKathmanduSanepal

about 19 hours ago2 min readlocal politics वडा अध्यक्षलाई गालामा मालिस गरिदिनुस् : गृहमन्त्री गुरुङ
गोरखा- गृहमन्त्री सुधन गुरुङले गोरखाको सहिद लखन गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर थापालाई गालामा मालिस गरिदिन स्थानीयलाई आग्रह गरेका छन् । गोरखा–१ को ताक्लुङ पुगेका गुरुङले त्रिशूली नदीमा बाँसको पुल बनाउन आफूले २७ लाख रुपैयाँ दिएको भन्दै फैलाइएको हल्लाको प्रसंगमा वडाध्यक्ष थापालाई लक्षित गर्दै यस्तो बताएका हुन् । स्थानीयले गाउँमा त्रिशूलीमा बाँसको पुल निर्माणका लागि गृहमन्त्रीले […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
PERSONSSudhan GurungYam Bahadur Thapa
about 20 hours ago2 min readother ओलीले भनेः ‘केही मान्छेहरूले अध्यक्ष हटाउनुपर्छ भनेको सुन्छु, कठैबरी माया लाग्छ !’
काठमाण्डू, ३१ साउन– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टीलाई पुनर्गठन नभई पुनर्जागरणको आवश्यक रहेको बताए । आज (आइतबार) झापाबाट मिसन पार्टी पुनर्जागरण अभियान थालनी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । प्रतिगमनको विरोधी आन्दोलन र निर्वाचनको तयारीका लागि सबै एकजुट हुनुपर्ने पनि बताएका छन । उनले भने, ‘पहिला आफ्नो मनोबल उच्च गर्नुपर्यो […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
about 20 hours ago2 min readpolitics कम्युनिस्टहरू आधारभूत वर्ग र समुदायबाट टुटेका छौंः एमाले महासचिव
काठमाण्डू, ३१ साउन– एमाले महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टीहरू आफ्नो आधारभूत वर्ग र समुदायबाट टुटेको बताएका छन । आज (आइतबार) काठमाण्डूमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले गत प्रतिनिधिसभा निर्वाचनमा एमालेले पार्टी सदस्य र उनीहरूको निकट जनमतबाहेक अन्य समुदायको मत पाउन नसकेको पनि […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
ORGANIZATIONSCommunist partiesUML
about 20 hours ago1 min readdiplomacy काठमाण्डू आइपुगे भारतीय प्रधानसेनापति सेठ
काठमाण्डू, ३१ साउन– भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाण्डू आइपुगेका छन् । उनलाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भारतीय प्रधानसेनापति सेठ ओर्लिसकेको बताएका छन । प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अधिकारी हुन […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
PERSONSDhiraj SethAshokraj Sigdel+3 More
LOCATIONSKathmanduNepal+4 More
about 20 hours ago1 min readother बैतडी पुगेका मन्त्री लम्साल बिरामी, सुर्खेतबाट हेलिकप्टर बोलाइयो
काठमाण्डू, ३१ साउन– सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बिरामी भएका छन । शनिबार दार्चुला पुगेर बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको हो । भाइरलको संक्रमण देखिएपछि लम्साल गोठालापानीमै आराम गरिरहेका छन । लम्सालको स्वास्थ्यमा समस्या देखिएपछि बिहान जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्यायले उनको स्वास्थ्य चेकजाँच गरेका […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
about 23 hours ago2 min readbusiness ग्यास विक्रेता महासंघले सरकारलाई भन्योः प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
काठमाण्डू, ३१ साउन– देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ । महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण च्यानल (विक्रेतारडिलर) पन्छाएर उद्योग र विभिन्न केन्द्रमार्फत आफैं ग्यास बेच्ने निर्णयले अभाव थप जटिल बनेको र […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
ORGANIZATIONSNepal Gas Traders Association
about 24 hours ago1 min readpolitics बेपत्ताको खोजी र राहत तथा उद्धारमा तीव्रता दिन एमालेको माग
काठमाण्डू, ३१ साउन– प्रतिपक्षी दल एमालेले देशका विभिन्न स्थानमा बाढी पहिरोबाट बेपत्ताको खोजी, पीडितलाई राहत तथा उद्धार र अवरुद्ध सडक सञ्चालन कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आइतबार विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘हाम्रो पार्टी (एमाले) बाढी पहिरोबाट बेपत्ताहरूको खोजी, पीडितहरूको उद्धार, […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
LOCATIONSBajuraKathmandu+3 More
1 day ago1 min readpolitics म हिन्दू हुँ, तर कसैको खिलाफमा छैन: शेरबहादुर देउवा
काठमाण्डू, ३१ साउन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले न्यायलयले पटक पटक आफूलाई न्याय दिएको बताएका छन । संस्थापनइतरले आयोजना गरेको राष्ट्रिय भेलारसम्मेलन समापन समारोहमा आज बोल्दै देउवाले भने, ‘सर्वोच्च अदालतदेखि सबै न्यायलयले हिजोदेखि हामीलाई न्याय दिएको हो । राजाले थुन्दा पनि शाही आयोगलाई खारेज गरेको हो, पञ्चायतले पनि मलाई थुनेको थियो। अहिले […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
PERSONSSher Bahadur Deuba
ORGANIZATIONSSupreme CourtNepali Congress
1 day ago2 min readpolitical parties ओलीलाई झपट रावलको चार प्रश्न
काठमाण्डू, ३१ साउन– एमाले नेता झपट रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार इलाममा दिएको अभिव्यक्तिलाई लिएर प्रश्न उठाएका छन । रावलले आफ्नो फेसबुकमार्फत प्रश्न गर्दै ती प्रश्नहरूलाई सकारात्मक रूपमा लिन पनि अध्यक्ष ओलीलाई अनुरोध समेत गरेका छन । हिजो (शनिबार) इलाम पुगेको ओलीले पार्टी पुनर्गठनको बहस र आवाजलाई ‘हुल्याहाहरूको हुलदंगा’ भनेका थिए। पार्टी कार्यालयको […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
PERSONSJhalak RaiKP Sharma Oli
अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छुः देउवा
काठमाण्डू, ३१ साउन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले न्यायलयले पटक पटक आफूलाई न्याय दिएको बताएका छन । संस्थापनइतरले आयोजना गरेको राष्ट्रिय भेलारसम्मेलन समापन समारोहमा आज बोल्दै देउवाले भने, ‘सर्वोच्च अदालतदेखि सबै न्यायलयले हिजोदेखि हामीलाई न्याय दिएको हो । राजाले थुन्दा पनि शाही आयोगलाई खारेज गरेको हो, पञ्चायतले पनि मलाई थुनेको थियो। अहिले […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
1 day ago1 min readdiplomacy आज नेपाल आउँदै भारतीय प्रधान सेनापति धिरज सेठ
काठमाण्डू, ३१ साउन– भारतीय सेनाका प्रधान सेनापति धिरज सेठ आज (आइतबार) नेपाल आउँदैछन् । आइतबार अपराह्न ४ बजेतिर उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली सेनाले जानकारी गराएको छ । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि राजाराम बस्नेतका अनुसार उनी चार दिने भ्रमणमा काठमाण्डू आउन लागेका हुन्। सोमबार प्रधान सेनापति सेठले शीतल निवासमा राष्ट्रपति रामचन्द्र […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
PERSONSRam Chandra PaudelDwivedi+1 More
ORGANIZATIONSIndian ArmyTribhuvan International Airport+2 More
LOCATIONSIndiaKathmandu+1 More
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयद्वारा टिपर तोडफोड
काठमाण्डू, ३१ साउन– झापा गाउँपालिका–४ वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । शनिबार साँझ बाटो काट्दै गरेका साइकलयात्री झापा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय इशनलाल गणेशलाई टिपरले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि बीएण्डसी […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
PERSONSIshnalaal GaneshFagunalal Rajvanshi
ORGANIZATIONSDistrict Police Office JhapaKumorakhod Police
LOCATIONSJhapaB&BDC Hospital+2 More
1 day ago1 min readenvironment चितवनमा ६० वर्षीय पुरुषलाई आक्रमण गरी घाइते बनाएको बाघ नियन्त्रणमा
काठमाण्डू, ३१ साउन– चितवनको राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन । बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । आज बिहान अन्दाजी ६:४० बजे बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको थियो । घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Kathmandu Today
PERSONSThakur AdhikariDil Kumari Tamang
ORGANIZATIONSBharatpur HospitalChitwan National Park+1 More
LOCATIONSChitwanBharatpur+2 More
PAGE 1