
about 2 hours ago1 min readtransportation विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने
चितवन। चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतबार बसेको सामुदायिक तथा संस्थागत विद्यालयका सवारीसाधन व्यवस्थापन, नियमन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी समन्वय बैठकले विद्यार्थी बोक्ने विद्यालयका सबै सवारीसाधनमा अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर कायम गर्ने […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
ORGANIZATIONSChitwan District Police OfficeEducation Development and Coordination Unit+2 More

about 2 hours ago1 min readtransportation शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक
कञ्चनपुर। कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार सोमबार बिहानदेखि महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चारपाङ्ग्रे सवारीसाधनमा सञ्चालनमा रोक लगाइएको हो। उनले बिहान ९:०० बजेको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख १४ […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
ORGANIZATIONSइलाका प्रहरी कार्यालय गड्डाचौकीजल तथा मौसम पूर्वानुमान महाशाखा
LOCATIONSकञ्चनपुरबैतडी+2 More

about 3 hours ago1 min readeconomy सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका सुनको मूल्य प्रतितोलामा १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
ORGANIZATIONSNepal Gold and Silver Traders Association

about 3 hours ago2 min readagriculture खपटे किरोे र सिलसाको सङ्क्रमणले मौरीका घार रित्तिँदै
काठमाडौँ। मह उत्पादनका लागि पालिएका मौरी खपटे किरोेको सङ्क्रमणले मर्न थालेपछि यहाँका मौरीपालक किसान चिन्तित भएका छन्। खपटे किरोले घारमै मौरीको खानेकुरा, फूल र लार्भा खाइदिएका कारण मौरी रित्तिने अवस्था आएको छ। कोहलपुरस्थित मौरीपालक किसान पुरमल बस्नेतले भने, ‘अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको छ, खपटे किरोले मौरीको खाने कुरा, फूल र लार्भा खाइदिएका कारण मौरी […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
PERSONSSingh Bahadur ShahiPurumal Basnet+1 More
LOCATIONSBankeDaang+3 More

about 4 hours ago1 min readenvironment छ हजार पाँच सय सुधारिएको चुलो वितरण
चितवन। सपना भिलेज सोसियल इम्प्याक्टले ग्रामीण समुदायमा हालसम्म ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ। स्वच्छ, सुरक्षित तथा स्वास्थ्यमा मैत्रीपूर्ण खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो। पछिल्लो पटक संस्थाले राप्ती नगरपालिका–८ का १५० परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण गरेको हो। संस्थाका अध्यक्ष ध्रुव गिरीका अनुसार […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
ORGANIZATIONSSapana Village Social Impact
LOCATIONSChitwanRampur Municipality-8

about 4 hours ago9 min readhuman interest मर्न छाडिएका सुकुम्बासी
सुकुम्बासी बस्तीबाट सरकारले हटाएपछि भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा बस्दै आएका ५७ वर्षीय हिरालाल हजारा पासवान २८ साउनमा त्यहीँ मृत फेला परे। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डी नेउपानेका अनुसार उनको शव झुन्डिएको अवस्थामा भेटिएको थियो। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको विवरणअनुसार २०६२/६३ सालको जनआन्दोलनपछि हिरालालको परिवार थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएको थियो। […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
PERSONSD.S.P. Dhumdi NeupaneHriday Bahadur Tamang+3 More
ORGANIZATIONSSanyukta Rashtriya Chepang Morcha
LOCATIONSBhaktipurBara+1 More

about 6 hours ago1 min readstate and local government लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची छ । बैठकको सुरुवातमा प्रदेश प्रमुखबाट प्राप्त पत्रहरू सभामुखले प्रदेशसभामा पढेर सुनाउनेछन्। त्यसपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ । नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकार्य तोड्दै सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता लिएपछि मुख्यमन्त्री […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
PERSONSChhetanarayan Acharya
ORGANIZATIONSMaoist CenterLSP+2 More
LOCATIONSBhaktapurLumbini Province

about 6 hours ago4 min readreligion and spirituality बडीमालिका पूजा आजदेखि प्रारम्भ
बाजुरा। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ। यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बडीमालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको थियो। बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायले यस वर्ष मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन पूजा हुँदा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
PERSONSAmrabahadur KhadkaVikram Timilsina+6 More
ORGANIZATIONSBajura MunicipalityNepal Army+2 More
LOCATIONSBaidimalkaBajura+2 More

about 6 hours ago2 min readinternational politics युद्धमा सैन्य र राजनीतिक दुवै रूपमा इरान विजयी भएको इरानी सभामुखको दाबी
तेहरान । तेहरान अमेरिकाले र इजरायलले चलाएको ‘अन्यायपूर्ण युद्ध’ मा सैन्य र राजनीतिक दुवै दृष्टिले विजयी भएको दाबी गरेको छ । युद्ध’ मा सैन्य र राजनीतिक दुवै दृष्टिले हामी विजयी भएका छौँ, इरानी प्रेस टिभीले आइतबार इरानी संसद्का सभामुख मोहम्मद गालिबाफको दावीलाई उदृत गर्दै उल्लेख गरेको छ । प्रेस टिभीले टेलिग्राममा उनको भनाइ शेयर गर्दै […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
PERSONSMohammad GhalebiDonald Trump
ORGANIZATIONSIslamic Revolutionary Guard CorpsPress TV

about 6 hours ago1 min readnatural disasters कर्णाली सरकारले जाजरकोटका पहिरो प्रभावितको तथ्यांक संकलन गर्ने
कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्यांक संकलन गर्ने भएको छ । प्रदेश सरकारले पहिरोबाट भएको जनधनको क्षतिको यथार्थ विवरण संकलन गरी त्यसैका आधारमा राहत, पुन:स्थापना तथा पुनर्निर्माणका योजना र कार्यक्रम अघि बढाउने निर्णय गरेको प्रदेश सरकारका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए। उनका अनुसार पहिरामा परी मृत्यु भएका परिवारलाई […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
ORGANIZATIONSकर्णाली प्रदेश सरकारक्लस्टर+4 More
LOCATIONSरिसाङभेरी नगरपालिका–२ रिसाङ+2 More

about 6 hours ago2 min readreligion श्रावण शुक्ल पञ्चमी: वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
काठमाडौँ । नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका–१ नागपोखरी र कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदहमा भक्तजनको लाम लागेको छ । नागपञ्चमीका अवसरमा त्यहाँ उपस्थित भक्तजनले पूजा, आराधना एवं दर्शन गरिरहेका छन् । नागपञ्चमीका अवसरमा वासुकिनाथ मन्दिर आज बिहान ३:०० बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । वासुकिनाथ मन्दिरमा आज […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
PERSONSRoshan ShresthaSushil Kumar Gautam
ORGANIZATIONSKarnottak Nagraj Nagarani Management CommitteeBagamati Municipality+1 More
LOCATIONSKirtipurKathmandu+4 More

about 6 hours ago6 min readstate and local government ‘जनताले अनुभूति गर्ने गरी विकास गर्छौं’ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले प्रदेश लामो समय बजेट विहीनताको अवस्थामा नरहने बताएका छन् । मुख्यमन्त्री भट्टले कुरा गर्दै सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, सुशासन र जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास योजनालाई प्राथमिकता दिइने बताए । “पक्कै हामी फरक ढङ्गले काम गर्नेछौँ । […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
ORGANIZATIONSCPN (UML)Sudurpashchim Province
LOCATIONSSudurpashchim Province

about 7 hours ago2 min readenvironment आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको पानी परिरहेको छ। आज दिउँसो देशभर […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
LOCATIONSKathmanduBagmati Province+7 More

about 7 hours ago3 min readenvironment बेल्जियमको डढेलोे नियन्त्रणमा हेलिकप्टर र किसानको पहल प्रभावकारी
काठमाडौँ। सैन्य हेलिकप्टर र किसानले जमिनमा ट्र्याक्टरहरूले पानी बोकेर आइतबार आधुनिक बेल्जियमको सबैभन्दा विशाल भनिएको जङ्गलमा भएको आगलागी (डढेलो) नियन्त्रणमा प्रभावकारी सहयोग भइरहेको अधिकारीहरूले जनाएका छन्। यो डढेलो दुई दिनअघि जर्मनीको सीमा नजिकको सुदूर क्षेत्रमा रहेको प्रकृति आरक्ष केन्द्रबाट सुरु भएको थियो र छिट्टै ठुलो क्षेत्रमा फैलिएको थियो। हाइ फेन्स पार्कमा भइरहेको डढेलोसँग लड्न स्थानीय […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
PERSONSBart de WeverBernard Quintin+2 More
ORGANIZATIONSEuropean CommissionAFP
LOCATIONSBelgiumHigh Fens Park+5 More

about 7 hours ago2 min readagriculture तरकारी खेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मोतिपुर तरकारी खेतीका हिसाबले आफैँमा उत्तम ठाउँ हो । सिँचाइका लागि पानीको सहज उपलब्धता छँदैथियो । मिहिनेती किसान, बजारको सहज उपलब्धता भए पनि यहाँका किसानले तरकारी खेती गर्न थालेको भने धेरै लामो समय भएको छैन । उचित सिँचाइ, मलिलो माटो भए पनि तरकारी खेती गर्नुपर्छ भन्ने कुरा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
PERSONSजुगराम चौधरीस्थानीय यज्ञ खत्री+1 More
ORGANIZATIONSसिड संस्थातुलसीपुर उपमहानगरपालिका कृषि शाखा
LOCATIONSदाङमोतिपुर+1 More

about 7 hours ago2 min readhigher education विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
बागलुङ। धवलागिरि बहुमुखी क्याम्पस बागलुङले विद्यार्थी आकर्षित गर्न छात्र तथा छात्राका लागि छात्रावास सुविधा विस्तार गरेको छ। क्याम्पसले होस्टेलको पूर्वाधार निर्माणमा लगानी विस्तार गर्दै लगेको छ। क्याम्पसले विगत तीन वर्षदेखि छात्राका लागि छात्रावास सुविधा उपलब्ध गराउँदै आएको थियो। विद्यार्थी सङ्ख्या घट्दै गएपछि क्याम्पसले नयाँ विद्यार्थी आकर्षित गर्न पुरुष छात्रावास निर्माण गरिरहेको क्याम्पस प्रमुख डा. सुदर्शन […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
PERSONSDr. Sudarshan SilwalHiralaal Regmi
ORGANIZATIONSTribhuvan UniversityDhaulagiri Multidisciplinary Campus
LOCATIONSMuguMustang+2 More

about 7 hours ago2 min readbusiness कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा
सुनसरी। कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आएकी छन्। जङ्गलबाट निगुरो खोजेर ल्याई बिक्री गर्दा लगानी आवश्यक नपर्ने भएकाले राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ। थोरै समय खर्च गरेर राम्रै आम्दानी गर्न सकिन्छ। दैनिक हामी श्रीमान् श्रीमती कोशीटप्पु गएर निगुरो खोजेर ल्याउँछौँ। “यहाँबाट व्यापारीले खरिद गरेर काठमाडौँ पठाउँछन्”, उनले […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
PERSONSAshadeviBhaktiprasad Gupta+2 More
ORGANIZATIONSKoshi GaunpalikaKalimati Fruit and Vegetable Market
LOCATIONSKathmanduSunsari+3 More

about 7 hours ago8 min readtravel and tourism इन्डोनेसियामा ‘नेपाल’
ठाडो भिरमा टाँसिएझैँ देखिने रंगीबिरंगी घर। एउटा घरको छत अर्को घरको आँगनजस्तो। बीचबाट बग्ने सानो खोलाले दुई भागमा छुट्याएको बस्ती, पछाडि बादलको तह देखिँदा अझ मनमोहक दृश्य। पहिलो पटक देख्नेलाई नेपालको कुनै पहाडी बस्तीझैँ लाग्छ। तर, उक्त दृश्य इन्डोनेसियाको मागेलाङ जिल्लाको कालियाङ्क्रिक क्षेत्रमा पर्ने सुम्बिङ पर्वतको काखमा रहेको बुतुह बस्तीको हो। समुद्र सतहबाट करिब एक […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
PERSONSWildan IndrawanLilik Setyawana
ORGANIZATIONSCentral Java Provincial GovernmentMetro TV+1 More
LOCATIONSMount SubingIndonesia+3 More

about 7 hours ago3 min readsports अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा : लय सुधार र उपाधि जित्ने खेलाडीको दाबी
काठमाडौँ। अष्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा नेपाल दोस्रोपटक सहभागिता जनाउने तयारीमा छ। यसपटक नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिनियर टोलीको सट्टा ‘ए’ टिमलाई अष्ट्रेलिया पठाउन लागेको हो। टप एन्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण छ। अनिलकुमार साहको कप्तानीमा रहेको टोली सन्तुलित रहेकाले नतिजा उत्कृष्ट निकाल्नेमा प्रशिक्षक र खेलाडी आशावादी छन्। […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
PERSONSKushal BhurtelPavan Sarraf+14 More
ORGANIZATIONSNepal Cricket Association

about 7 hours ago1 min readbusiness ‘सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ’
काठमाडौँ। प्रतिनिधिसभा सदस्य विदुषी राणाले नेपालमा अटोमोबाइल, सूचना प्रविधि र पर्यटनजस्ता क्षेत्रमा अथाह सम्भावना रहेको बताएकी छन्। नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आइतबार यहाँ आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा उनले नेपालका हरेक क्षेत्रमा सम्भावना भए पनि नीतिगत जटिलताका कारण युवा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Nepal News
PERSONSLochan K.C.Saurabh Jyoti+2 More
ORGANIZATIONSNepal Automobiles Importers and Manufacturers Association (NAMA)
PAGE 1