
about 3 hours ago1 min readhuman interest नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन
काठमाडौँ। नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा आइतबार राति निधन भएको छ। पछिल्लो समय उनी स्वास्थ्य समस्याबाट पीडित थिए। नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लका अनुसार श्रेष्ठको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। श्रेष्ठ पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए। उनले नेपाल भाषाका साथै नेपाली भाषामा पनि कविता, गीतलगायत विभिन्न साहित्यिक […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
PERSONSDurgalal ShresthaKrishna Sundar Malla
ORGANIZATIONSNepal Language CommitteeNepal Language Academy
LOCATIONSKathmanduBudhanilkantha

about 5 hours ago4 min readother कांग्रेसमा शशांकको उदय
–संस्थापन इतरले १५औँ महाधिवेशनका लागि कोइरालालाई अघि सार्यो –देउवा नेतृत्वमै महाधिवेशन गर्ने निर्णय, विभाजनभन्दा एकतामा जोड –खड्काको अनुपस्थिति र धर्मसम्बन्धी विवादले कांग्रेसभित्रको शक्ति संघर्ष उजागर धर्मसम्बन्धी प्रस्तावमा निधि–महतबीच विवाद – प्रस्तावको भाषा र धार्मिक स्वतन्त्रताबारे नेताहरुबीच मञ्चमै कागज खोसाखोसको अवस्था सिर्जना । भेलाले सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानसँग जोडेर प्रस्ताव पारित ग¥यो । काठमाडौँ। […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal

about 12 hours ago3 min readsports रद्द गरिएको टेस्ट म्याचबाट एकदिवसीय क्रिकेटको सुरुवात
पहिलो एकदिवसीय खेल जनवरी ५, १९७१ मा अस्ट्रेलिया र इङ्गल्याण्ड बीच मेलबर्न क्रिकेट ग्राउन्डमा खेलिएको थियो। इङ्गल्याण्ड भ्रमणको तेस्रो टेस्ट लगातार चार दिनसम्म लगातार पानी पर्दा खेल संचालन हुन सकेन । दर्शकहरूलाई खाली हात फर्कनबाट रोक्नको लागि, अन्तिम दिन यानि पाँचौं दिन ४० ओभरको सीमित ओभरको खेल खेलाइएको थियो । खेलाडीहरूले टेस्ट खेल्दा लगाउने सेतो […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
PERSONSKerry PackerMike Brearly
LOCATIONSEnglandAustralia+1 More

about 12 hours ago2 min readother इस्लाम माखाचेभले रचे नयाँ इतिहास
एजेन्सी । अमेरिकाको फिलाडेल्फियास्थित एक्सफिनिटी मोबाइल एरेनामा अगस्ट १५ मा सम्पन्न यूएफसी ३३० को मुख्य भिडन्तमा रसियन फाइटर इस्लाम माखाचेभले आयरल्यान्डका इयान माचाडो ग्यारीलाई सर्वसम्मत निर्णयका आधारमा पराजित गर्दै यूएफसी वेल्टरवेट उपाधि सफलतापूर्वक रक्षा गरेका छन् । पाँच राउन्डसम्म चलेको उक्त रोमान्चक प्रतिस्पर्धामा जजहरूले ४९–४६, ४९–४६ र ४८–४७ को नतिजा माखाचेभको पक्षमा सुनाएका थिए । […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal

about 12 hours ago2 min readpolitics जनतालाई ज्वरो आउँदा सिटामोलको सास्ती, मन्त्रीलाई रुघाखोकी लाग्दा सेनाको हेलिकप्टर!
धनगढी। सुदूरपश्चिमका विकट पहाडी जिल्लाहरूका बासिन्दा सामान्य ज्वरो आउँदा एक चक्की सिटामोल र झाडापखाला लाग्दा एक प्याकेट जीवनजल समेत नपाएर अझै पनि अकालमा ज्यान गुमाउन बाध्य छन्। तर, अर्कोतर्फ सामान्य रुघाखोकी र ज्वरो आएकै भरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर र स्काई ट्रक प्रयोग गरिएपछि यस क्षेत्रका नागरिकहरूले […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
LOCATIONSDhangadhiKathmandu+2 More

about 13 hours ago2 min readbusiness and corporate भोलिदेखि डिलरमार्फत नै एलपी ग्यास बिक्री हुने, निगमले गर्यो यस्तो व्यवस्था
काठमाडौं । भोलि भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सम्बन्धित डिलर तथा बिक्रेतामार्फत नै नियमित रूपमा हुने भएको छ। नेपाल आयल निगमले आइतबार सूचना जारी गर्दै सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका बिक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्री–वितरणको व्यवस्था मिलाइएको जनाएको हो। निगमले ग्यास सिलिण्डर आवश्यक पर्ने उपभोक्तालाई आफूलाई पायक पर्ने आधिकारिक ग्यास बिक्रेतासँग […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
ORGANIZATIONSNepal Oil Corporation

about 13 hours ago2 min readcricket किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको टाइ–सिट सार्वजनिक
काठमाडौं । किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको टाइ–सिट ड्र सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी २८ टोलीहरूलाई ७ समूहमा विभाजन गरिएको छ भने प्रत्येक समूहमा ४ टोली रहेका छन् । प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ । समूह चरणको प्रतिस्पर्धापछि छनोट भएका टोलीहरू राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् र त्यसपछि नकआउट चरण हुँदै […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
PERSONSRegina BishtNirmal Pujari
ORGANIZATIONSKings T-10 Indoor Cricket Tournament

about 13 hours ago1 min readhealth मन्त्री लम्साल अस्वस्थ भएपछि सेनाको स्काई ट्रकबाट काठमाडौँ लगियो
धनगढी। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि उहाँलाई आइतबार साँझ नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौँ लगिएको छ। सुदूरपश्चिमका विभिन्न जिल्लाको स्थलगत निरीक्षण भ्रमणमा रहनुभएका मन्त्री लम्साललाई रुघाखोकी, उच्च ज्वरो र टन्सिलको समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो। बैतडीका प्रमुख जिल्ला अधिकारी मीरा अर्यालका अनुसार दार्चुलाको कार्यक्रम सम्पन्न गरी बैतडी […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
ORGANIZATIONSNepalese Army
LOCATIONSDhangadhiKathmandu+3 More

about 14 hours ago2 min readsports नेपाली खेलकुदमा पहिलोपटक बक्सरको लिङ्ग प्रमाणीकरण परीक्षण
काठमाडौँ । नेपाली खेलकुदको इतिहासमा पहिलोपटक बक्सिङ खेलाडीको जन्मजात जैविक लिङ्ग (बायोलोजिकल जेन्डर) प्रमाणीकरण परीक्षण गरिएको छ । आगामी सेप्टेम्बर १९ देखि सुरु हुने २०औँ एसियाली खेलकुदको तयारीका क्रममा भारतको गुवाहाटीमा वैदेशिक प्रशिक्षणमा रहेका नेपाली बक्सिङ खेलाडीहरूको शुक्रबार वंशाणुगत (पीसीआर/डीएनए) परीक्षण गराइएको हो। नेपाल बक्सिङ महासङ्घका महासचिव मान भण्डारीका अनुसार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
ORGANIZATIONS20th Asian GamesWorld Boxing+2 More
LOCATIONSNepalGuwahati+2 More

about 14 hours ago6 min readtechnology ग्यास होइन, ब्याट्रीमा भर
ललितपुरनेपालमा पटकपटक बल्झिने खाना पकाउने ग्यास (एलपीजी) अभावको स्थायी विकल्प स्वदेशमै उत्पादन हुने विद्युतलाई बनाउने बहस सुरु भएको छ। तर त्यसका लागि वर्षायाममा बढी हुने विद्युत भण्डारण गरी बिहान–बेलुकाको उच्च मागका समयमा आपूर्ति गर्न सक्ने ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) आवश्यक पर्ने विज्ञहरूले औंल्याएका छन्। त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङअन्तर्गतको सेन्टर फर इनर्जी स्टडिज, सोसाइटी […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
PERSONSDr. Shree Raj ShakyDB Raut+1 More
ORGANIZATIONSNepal Oil CorporationTribhuvan University+4 More

about 15 hours ago2 min readlaw लमजुङमा प्रतिलिपि नागरिकता लिनेमा महिला अधिक
लमजुङ। लमजुङमा गएको आर्थिक वर्षमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढी देखिएका छन् । गत आर्थिक वर्ष २०८२-०८३ मा जिल्ला प्रशासन कार्यालय लमजुङबाट चारहजार पाँचसय ३६ जनाले नयाँ नागरिकता लिँदा पाँच हजार १७ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । हरेक क्षेत्रमा नागरिकता अनिवार्य हुँदा यसको बढी प्रयोग, नागरिकले जथाभाबी नागरिकता राख्दा, चाडै च्यातिने हुँदा प्रतिलिपि लिनेको संख्या […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
PERSONSChandrakanta Timilsina
ORGANIZATIONSLamjung District Administration OfficeDistrict Administration Office Lamjung

about 16 hours ago3 min readcrime एक महिनामा १६ मुद्दा
दोलखा। जिल्ला प्रहरी कार्यालय दोलखामा एक महिनाको अवधिमा विभिन्न १६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । २०८३ साउन १ देखी २९ गतेसम्म १६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए । एक महिनाको अवधिमा दर्ता भएका १६ वटा मुद्दामा जर्बजस्ति करणी तीन वटा, अभद्र […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
PERSONSManoj Kumar LamSantosh Khadka
ORGANIZATIONSDistrict Administration Office DolakhaDistrict Police Office Dolakha
LOCATIONSKalinchok GaunpalikaBhimeshwor Municipality+2 More

about 16 hours ago1 min readhealth झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमण बढ्दो, १० संक्रमितमध्ये पाँच जनाको मृत्यु
काठमाडौं। वर्षायाम सुरु भएसँगै झापामा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण बढ्दै गएको छ। पछिल्लो समय मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या १० पुगेको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार हालसम्म पुष्टि भएका १० संक्रमितमध्ये पाँचजनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्। यस्तै दुईजना उपचाररत […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
PERSONSVishwanath Shrestha
ORGANIZATIONSHealth Office Jhapa

about 16 hours ago3 min readother सामसङ नेपालले सार्वजनिक गर्यो नयाँ ग्यालेक्सी जेड सिरिज, प्रि-अर्डर खुला
काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सार्वजनिक गरेको छ। कम्पनीले नयाँ सिरिजसँगै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा२ पनि नेपाली बजारमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार नयाँ फोल्डेबल सिरिजमा ग्यालेक्सी एआईको थप विकसित अनुभव, ठूलो डिस्प्ले, पोर्टेबिलिटी तथा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal

about 16 hours ago2 min readtechnology and computing नेपाली अटो मेकानिकले गरे चीनको एसआरएम कारखानामा ईभी प्रविधिको प्रत्यक्ष अवलोकन
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग र बजार विस्तार भइरहेका बेला दक्ष प्राविधिक जनशक्ति विकासमा जोड दिन थालिएको छ। यसैक्रममा नेपाल अटो मेकानिक व्यवसाय महासंघका ३० जना प्रतिनिधिले चीनको चोङछिङस्थित ईभी उत्पादन कारखानाको भ्रमण गरी विद्युतीय सवारीसाधनमा प्रयोग हुने प्रविधिबारे प्रत्यक्ष जानकारी लिएका छन्। भिजी मोटर्सको पहल तथा सम्बन्धित चिनियाँ सवारीसाधन निर्माता कम्पनीको […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
ORGANIZATIONSVee MotorsNepal Auto Mechanics Business Association
LOCATIONSChongqingFuling+2 More

about 16 hours ago1 min readinternational politics भारतीय सेना प्रमुख धिरज सेठ काठमाडौंमा
काठमाडौँ। भारतीय सेना प्रमुख धिरज सेठ काठमाडौं आइपुगेका छन् । पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै सेठ आइतबार काठमाडौं आइपुगेका हुन् । भारतीय सेना प्रमुख सेठलाई नेपाल भ्रमणका क्रममा सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा दिइने कार्यसूची छ। नेपाल र भारतमा सेना प्रमुख नियुक्त भएपछि एकले अर्को देशमा भ्रमण गर्ने र मानार्थ महारथीको दर्जा दिने प्रचलन […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
PERSONSAshokraj SigdelDalbir Singh Suhag+1 More
ORGANIZATIONSIndian ArmyNepal Army
LOCATIONSNew DelhiKathmandu

about 17 hours ago2 min readbusiness ग्यास विक्रेता महासङ्घले भन्यो- प्रत्यक्ष ग्यास बिक्रीले समस्या बढायो, डिलरमार्फत वितरण गरौँ
काठमाडौँ । खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएपछि ग्यास विक्रेता महासङ्घ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन गरिएका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ। महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण प्रणालीलाई बेवास्ता गर्दै उद्योग तथा बिक्री केन्द्रबाटै ग्यास बिक्री गर्ने निर्णयले समस्या झन् जटिल बनाएको बताएका छन्। उनका अनुसार […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
ORGANIZATIONSGas Traders Association of NepalMinistry of Commerce+1 More

about 17 hours ago2 min readviolent crime निर्माण व्यवसायी संघको अधिवेशन विवादमा प्रदेश महासचिवद्वारा कार्यवाहक अध्यक्षमाथि हातपात
बुटवल। लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीमा अधिवेशनको मितिका सम्बन्धमा उत्पन्न विवादको विषयले कुटपिटसम्म पुराएको छ । संघको भैरहवास्थित कार्यालयमा भएको बैठकमा विवादले वैठक स्थगित भएपछि लुम्बिनी निर्माण व्यवसायी महासंघका प्रदेश महासचिव एवं संघका निर्वतमान अध्यक्ष विनय ज्ञवालीले संघका कार्यबाहक अध्यक्ष रमेश बेल्बासेमाथि हातपात गरेका छन् । ज्ञवालीले बेल्बासेमाथि मुक्का प्रहार गर्दा कानको जालीमा असर परेको […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
PERSONSRamesh BelbasJeevan Kaksipati+4 More
ORGANIZATIONSRastriya Swatantra PartyLumbini Construction Business Association
LOCATIONSButwalSiddharthanagar+2 More

about 18 hours ago2 min readtechnology ३८ मिनेटमै दुई रकेट उडाएर स्पेसएक्सको नयाँ कीर्तिमान
अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले केवल ३८ मिनेटको अन्तरमा दुई वटा फाल्कन–९ रकेट प्रक्षेपण गरेर नयाँ अन्तरिक्ष कीर्तिमान बनाएको छ। शनिबार अमेरिकाका दुई फरक तटबाट भएका यी लगातार प्रक्षेपणलाई कम्पनीको अहिलेसम्मकै सबैभन्दा छोटो अन्तरमा गरिएको दुईवटा कक्षीय प्रक्षेपणका रूपमा हेरिएको छ। पहिलो फाल्कन–९ रकेट फ्लोरिडास्थित केप क्यानाभेरल अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार राति ९ बजेर १२ मिनेटमा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
ORGANIZATIONSGlobalstarSpaceX+1 More
LOCATIONSVandenbergUnited States+3 More

about 18 hours ago2 min readcrime शिक्षकलाई कुटपिट गरेपछि १४ वर्षीय विद्यार्थी प्रहरी हिरासतमा
अमेरिकाको लुइजियाना राज्यस्थित सेन्ट टामानी पारिसको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार भएको हिंसात्मक झडपपछि १४ वर्षीय विद्यार्थी पक्राउ परेका छन्। विद्यालयको भोजन कक्षमा भएको झडप नियन्त्रणमा लिन खोज्दा एक सुरक्षा अधिकारी र चार शिक्षकसमेत प्रहारमा परेका थिए। घटनामा एक शिक्षक सामान्य घाइते भएका छन्। घटना शुक्रबार बिहान करिब ११ बजे विद्यालयको भोजन कक्षमा भएको सेन्ट […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News of Nepal
ORGANIZATIONSSt. Tammany Parish Police Department
LOCATIONSFlorida Parishes Juvenile Detention CenterLouisiana+1 More
PAGE 1