
about 2 hours ago2 min readtransportation वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
काठमाडाैँ । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो, सडक भासिने तथा नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीद्वारा आज यहाँ जारी सूचनाका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधनको आवतजावत रोकिएको छ । बिहान […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
ORGANIZATIONSNepal Police
LOCATIONSKavrepalanchokMakwanpur+6 More

about 2 hours ago2 min readeconomy साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय
काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा सरकारको आम्दानी रु ९३ अर्ब ४३ करोड ६३ लाख हाराहारी देखिएको हो । जुन गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब १० प्रतिशत अर्थात् रु आठ अर्ब २४ करोडले […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
ORGANIZATIONSOffice of the Auditor Generalgovernment

about 2 hours ago5 min readclimate change ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी
काठमाडाैँ । लोकल कन्फरेन्स अफ युथ ‘एलकोई’ का सहभागीहरुको साझा अपेक्षा थियो निष्कर्षहरु अक्षरशः कार्यान्वयन हुन् । जलवायुकार्यमा युवाहरुको सहभागीताका विभिन्न आयाममा छलफल गरी उनीहरुलाई नीति निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता बढाउने उद्देश्य साथ काठमाडौंमा गरिएको युवा सम्मेलनमा सहभागीहरुले नीति निर्माणमा युवाको आवाज निर्णायक बनोस्’ र सुझावहरु कार्यान्वय हुन् भन्ने आशा व्यक्त गरेका हुन् । सहभागी […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
PERSONSSushma LamichhaneKushal Niraula
ORGANIZATIONSLocal Conference of Youth 'Eko'
LOCATIONSBagmati ProvinceKathmandu+2 More

about 2 hours ago2 min readother नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’
पोखरा । नेपाल र बङ्गलादेशबीचको मित्रता, भाइचारा तथा फोटो पत्रकारबीचको दीगो सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पोखरा रङ्गशाला परिसरमा संयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएको बङ्गलादेश फोटो जर्नलिस्ट एसोसिएसनको १२ सदस्यीय टोली र नेपाली फोटो पत्रकारहरूको सहभागितामा दुई देशको मित्रताको प्रतीकस्वरूप आँप तथा विभिन्न फूलका […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar

about 3 hours ago1 min readenvironment महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक
काठमाडाैँ । कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार सोमबार बिहान महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । बिहान ९ बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
ORGANIZATIONSLocal Police Office GaddachowkiWater and Meteorology Division
LOCATIONSKanchanpurSharda Barrage+3 More

about 3 hours ago5 min readclimate change सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी
काठमाडाैँ । राजधानी काठमाडौंमा भएको ३ दिने युवा सम्मेलनले सबै स्थानीय तहमा कम्तीमा दुई जना ‘क्लाइमेट च्याम्पियन’ राख्नुपर्ने माग गरेको छ । जलवायु परिवर्तनसम्बन्धी निर्णय प्रक्रियामा बालबालिका तथा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न नीतिगत व्यवस्था गर्नुपर्ने भन्दै सम्मेलनले त्यसको शुरुवात स्थानीय तहबाटै गर्नुपर्ने माग गरेको हो । स्थानीय, प्रदेश र संघीय तहका सबै जलवायु निर्णय […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
ORGANIZATIONSMinistry of EnvironmentUnited Nations Framework Convention on Climate Change+2 More
LOCATIONSNepalBangladesh+1 More

about 3 hours ago1 min readpolitics ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन
काठमाडाैँ । कैलालीकाे बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ । आज बिहान बर्दगोरिया–१ स्थित मुडा पुल नजिकै उहाँ सवार से १–०१–००१ ख नम्बरको स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
PERSONSSavitri SapkotaDinesh Giri
ORGANIZATIONSNepal Communist Party (Amale)
LOCATIONSNawalparasiBardagoriya+3 More

about 4 hours ago1 min readreligion and spirituality देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड
काठमाडाैँ । वैदिक सनातन हिन्दु धर्मावलम्वीहरूको पर्व नागपञ्चमी आज देशभर परम्पराअनुसार नागको पूजा–अर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्बिर टाँसी पूजा गर्ने प्रचलन रहेको छ । नागपञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौंको नक्शालस्थित नागपोखरी लगायत देशभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
ORGANIZATIONSNews Agency Nepal
LOCATIONSNepalKathmandu+1 More

about 4 hours ago2 min readreligion दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर)
नुहाइधुवाइ गरी चोखो बनेका हातहरूले घरको मूलढोकाको माथिल्लो भागमा गाईको गोबरको सानो थुम्को लगाउँछन् र त्यसमाथि भक्तिभावका साथ नागको रङ्गीन तस्बिर टाँसिरहेका छन् ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
ORGANIZATIONSNepal News Agency

about 4 hours ago1 min readenvironment सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
काठमाडाैँ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ। सोमबार बिहान करिब ५ः४५ बजे सडकको माथिल्लो भागबाट सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए। सडक अवरुद्ध भएपछि सम्बन्धित निकायले पहिरो हटाउन आवश्यक […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
ORGANIZATIONSGajuri Rural Municipality-2
LOCATIONSPrithvi HighwayKathmandu+2 More

about 4 hours ago1 min readtransportation टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते
काठमाडौँ। टर्कीको दक्षिणपूर्वी प्रान्त दियारबाकिरमा एउटा मिनीबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार दियारबाकिरको लाइस जिल्लामा चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउँदा मिनीबस सडकमै पल्टिएको थियो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा आपत्कालीन उद्धार टोलीहरू परिचालन गरिएको थियो । टर्कीको सरकारी समाचार एजेन्सी ‘अनादोलु’ काअनुसार दुर्घटनामा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
ORGANIZATIONSGovernor's officeAnadolu
LOCATIONSDiyarbakırLice+1 More

about 4 hours ago3 min readentertainment नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व
काठमाडौं: लोकरक ब्याण्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा आगामी कन्सर्टको घोषणा गरेलगत्तै त्यस आयोजनालाई राज्यस्तरबाटै अपनत्व दर्शाइएको छ । भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनीबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले नेपथ्यको टिशर्ट र टिकट सार्वजनिक गरिदिए । उक्त टिशर्ट सिक्किम कन्सर्टकै लागि विशेष रुपमा तयार पारिएको हो । यसअघि नेपथ्यले […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
PERSONSTenzing DorjeKiran Krishna Shrestha+7 More
ORGANIZATIONSPositive Vibes Entertainment NetworkLokrar Band Nepathya+1 More
LOCATIONSSouth KoreaGangtok+1 More

about 4 hours ago2 min readinternational politics इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको आरोप
काठमाडौँ। दक्षिण लेबनानका विभिन्न क्षेत्रमा शनिवार भएका दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । लेबनानी राष्ट्रपति जोसेफ आउनले यस आक्रमणले हाल जारी वार्ता प्रक्रियामा बाधा पु¥याउने स्पष्ट सन्देश दिएको बताउनुभएको छ । लेबनानी सञ्चारमाध्यम ‘अल–जदिद टेलिभिजन’काअनुसार नबातिह जिल्लाको ‘देर अल जाहरानी’ सहरमा रहेको एक दुई […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
ORGANIZATIONSUnited StatesAl Jazeera
LOCATIONSSouthern LebanonLebanon+3 More

about 5 hours ago1 min readstate and local government लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो १ः०० बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो । सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनु हुने […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
ORGANIZATIONSNepali CongressLumbini Province+1 More
LOCATIONSLumbini ProvinceDang

about 6 hours ago2 min readreligion and spirituality श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
काठमाडौँ। नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका–१ नागपोखरी र कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदहमा भक्तजनको लाम लागेको छ। नागपञ्चमीका अवसरमा त्यहाँ उपस्थित भक्तजनले पूजा, आराधना एवं दर्शन गरिरहेका छन्। नागपञ्चमीका अवसरमा वासुकिनाथ मन्दिर आज बिहान ३ः०० बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। वासुकिनाथ मन्दिरमा आज विशेष पूजा, आराधना गरिन्छ। […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
PERSONSRoshan ShresthaSushil Kumar Gautam
ORGANIZATIONSManagement Committee of Kartik Nag Raj NagiPashupati Area Development Fund+1 More
LOCATIONSKirtipurKathmandu+4 More

about 6 hours ago1 min readmilitary भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजना हुने विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
PERSONSAshojraj SigdelRamchandra Paudel+2 More
ORGANIZATIONSArmy Public Relations and Information DirectorateNepal Army+2 More
LOCATIONSKathmanduNepal+1 More

about 7 hours ago4 min readreligion बडीमालिका पूजा आजदेखि प्रारम्भ
बाजुरा। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ । यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बडीमालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको थियो । बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायले यस वर्ष मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
PERSONSIshwar SinghWalender Shah+6 More
ORGANIZATIONSDistrict Coordination CommitteeNepal Telecom+3 More
LOCATIONSTribeni PatanJumla+3 More

about 7 hours ago6 min readpolitics ‘जनताले अनुभूति गर्ने गरी विकास गर्छौं’ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले प्रदेश लामो समय बजेट विहीनताको अवस्थामा नरहने बताएका छन् । मुख्यमन्त्री भट्टले कुरा गर्दै सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, सुशासन र जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास योजनालाई प्राथमिकता दिइने बताए । “पक्कै हामी फरक ढङ्गले काम गर्नेछौँ । बेथिति […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
PERSONSRama ChandKhabaraj Bhatt+1 More
ORGANIZATIONSNepal Communist Party (UML)Sudurpashchim Province Assembly Parliamentary Party+1 More
LOCATIONSNepalSudurpashchim Province

about 7 hours ago10 min readmilitary इतिहासको पानाबाट : यसरी सुरु भयो मानार्थ महारथीको सम्मान
महारथी सहायक रथी, उपरथी र रथी भन्दा माथिको एक सैनिक दर्जा हो जुन पद सेवारत सैनिकलाई पदोन्नतिबाट र देश वा सेनामा बिशेष योगदान गर्ने व्यक्तित्वलाई मानार्थ दिइन्छ ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
PERSONSRudra Shamsher Jang Bahadur RanaKesar Shamsher Jang Bahadur Rana+7 More
ORGANIZATIONSIndian ArmyArmy Headquarters+1 More

about 7 hours ago2 min readuniversities विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
बागलुङ। धवलागिरि बहुमुखी क्याम्पस बागलुङले विद्यार्थी आकर्षित गर्न छात्र तथा छात्राका लागि छात्रावास सुविधा विस्तार गरेको छ । क्याम्पसले होस्टेलको पूर्वाधार निर्माणमा लगानी विस्तार गर्दै लगेको छ । क्याम्पसले विगत तीन वर्षदेखि छात्राका लागि छात्रावास सुविधा उपलब्ध गराउँदै आएको थियो । विद्यार्थी सङ्ख्या घट्दै गएपछि क्याम्पसले नयाँ विद्यार्थी आकर्षित गर्न पुरुष छात्रावास निर्माण गरिरहेको क्याम्पस […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
News Polar
PERSONSDr. Sudarshan SilwalHiralal Regmi
ORGANIZATIONSDhawalagiri Multi-CampusTribhuvan University
LOCATIONSKathmanduDhawalagiri Multi-Campus+2 More
PAGE 1