about 2 hours ago 1 min readstate and local government जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन काठमाडौं । जनता समाजवादी पार्टी (जसपा नेपाल)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको जनाएको हो । जसपा नेपालका अनुसार पार्टीको निर्णयअनुसार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
ORGANIZATIONS Nepal Communist Party (UML) Janata Samajwadi Party (JSP Nepal)
LOCATIONS Kathmandu Lumbini Province
about 2 hours ago 2 min readbusiness कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा काठमाडौं । कुमारी बैंक लिमिटेडले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा सञ्चालनमा ल्याएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता बढाउने लक्ष्य राखेको छ। नयाँ […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
ORGANIZATIONS Kumari Bank Limited Inland Revenue Department
about 3 hours ago 2 min readstate and local government मुख्यमन्त्रीको सपथ पछि मात्रै सुदूरपश्चिममा नेकपाले मन्त्री टुंगो लगाउने धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लगेपछि मात्रै बाँकी मन्त्रीको टुंगो लग्ने भएको छ । विश्वासको मत प्रयोजनका लागि भदौ २ गते प्रदेशसभा बैठक बोलाउने तयारी भइरहेको जनाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा मन्त्री चयनमा समस्या भएपछि विश्वासको मत लगेपछि मात्रै सरकारलाई पूर्णता दिने निर्णयमा सो पार्टी पुगेको हो । […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
PERSONS Janki Kuwar Indira Giri +9 More
ORGANIZATIONS Nepal Communist Party Socialist Civil Liberty Party +2 More
LOCATIONS Dhangadhi Sudurpashchim Pradesh
about 3 hours ago 1 min readcommodities बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार? काठमाडाैं । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
ORGANIZATIONS Nepal Gold and Silver Business Federation
about 3 hours ago 3 min readother नाइमा एक्स्पोमा प्रोटोनका दुई इलेक्ट्रिक गाडीको आकर्षण काठमाडौं । भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका इलेक्ट्रिक एसयुभिहरूले व्यापक रूपमा ग्राहकको ध्यान आकर्षित गरेका छन्। एक्स्पोको हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा प्रदर्शनमा राखिएका भर्खरै सार्वजनिक गरिएका नयाँ इ.मास ५ का साथै गतवर्षनै सार्वजनिक भएका इ.मास ७ प्रति अवलोकनकर्ताहरूले विशेष चासो देखाएका थिए। प्रोटोनको स्टलमा गाडी अवलोकन गर्न र […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
about 3 hours ago 3 min readbusiness नाइमा एक्स्पोमा १ लाख ८० हजारभन्दा बढीको सहभागिता: अटो बजारमा बढ्यो कारोबारको आशा काठमाडौं । नेपालमा अटोमोबाइल तथा मोबिलिटी बजार सुस्त रहेको चर्चा भइरहेका बेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एक लाख ८० हजारभन्दा बढीको सहभागिता र अपेक्षाभन्दा राम्रो बुकिङ तथा इन्क्वायरीले बजारमा माग विस्तारको संकेत गरेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ६ दिने एक्स्पोमा आयोजकले अपेक्षा गरेको डेढ लाखभन्दा ३० […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
PERSONS रितु सिंह वैद्य आकाश गोल्छाल +3 More
ORGANIZATIONS नाइमा नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन
about 3 hours ago 2 min readtreaties and alliances साउदी, टर्की र पाकिस्तानबीचको रक्षा सम्झौताको ट्रम्पद्वारा स्वागत काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच हालै भएको मक्का संयुक्त रक्षा सम्झौताको स्वागत गरेका छन् । उनले त्रिपक्षीय सुरक्षा सहकार्यलाई क्षेत्रीय सुरक्षा र आत्मनिर्भरतातर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् । ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा साउदी अरेबिया, टर्की र पाकिस्तानले अन्ततः सम्झौतामा हस्ताक्षर गरेकोमा आफू निकै […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
PERSONS Mohammed bin Salman Shahbaz Sharif +2 More
LOCATIONS Makkah Pakistan +2 More
about 4 hours ago 2 min readglobal football सम्भवत यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो: रोनाल्डो काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् । उनले सम्भवतः यो वर्ष आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन सक्ने बताएका छन् । रोनाल्डोले आफूले फुटबलबाट बिदा लिनुअघि उत्कृष्ट विरासत छाड्न चाहेको बताएका हुन् । उनले फुटबलपछि गर्ने कामका बारेमा समेत योजना बनाइसकेको बताएका छन् । […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
ORGANIZATIONS Al Nassr Real Madrid +2 More
LOCATIONS Spain Kathmandu +2 More
about 4 hours ago 1 min readsociety थारु समुदायको गुरिया पर्व मनाउँदै काठमाडौं । थारु समुदायले आज गुरिया पर्व मनाउँदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने गुरिया पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँने गर्दछन् । यो पर्व श्रावण […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
LOCATIONS Kailali Karnali +1 More
about 5 hours ago 4 min readlifestyle विवाहपछि पनि सपना पूरा गर्ने आत्मविश्वास : मिसेस नेपाल वल्र्ड २०२६ को अडिसनमा महिलाको उत्साह काठमाडौं । नेपालमा पछिल्लो समय विभिन्न उमेर समूह र क्षेत्रका व्यक्तिलाई लक्षित गर्दै सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतियोगिताहरू आयोजना हुने क्रम बढेको छ । यस्तै प्रतियोगितामध्ये विवाहित महिलाका लागि आयोजना हुँदै आएको ‘मिसेस नेपाल वल्र्ड २०२६’ को अडिसनमा उल्लेख्य संख्यामा विवाहित महिलाको सहभागिता देखिएको छ । व्यक्तिगत पहिचान निर्माण गर्ने, आत्मविश्वास बढाउने, नयाँ ज्ञान हासिल […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
PERSONS Sunita Shrestha Karmacharya Jyoti Lamichhane +4 More
ORGANIZATIONS Mrs. Nepal World 2026
LOCATIONS Kathmandu Nepal +2 More
about 6 hours ago 1 min readbusiness देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ । संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो । म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि आजदेखि पूर्ण रूपमा […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
ORGANIZATIONS Nepal Federation of Foreign Employment Entrepreneurs
about 6 hours ago 2 min readbusiness शनिबार र आइतबार १६ हजार ३०० सिलिन्डर ग्यास वितरण, झन् बढ्दै उपभोक्ताको भीड काठमाडौं । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट १६ हजार ३०० भन्दा बढी सिलिन्डर ग्यास बिक्री गरिए पनि उपभोक्ताको भीड हटेको छैन । ग्यास लिन उपभोक्ता दिनभरजसो बिक्री केन्द्रमा लाइन लाग्न बाध्य भएका छन् । बिक्रेताबाट सहज रूपमा ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौँ र भक्तपुरका […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
ORGANIZATIONS Nepal Oil Corporation District Administration Office
LOCATIONS Kirtipur Teku +10 More
about 6 hours ago 4 min readreligion and spirituality नागलाई दूध अर्पण गर्नु भनेको शत्रुलाई मित्र बनाउने उपाय हो : डा. चिन्तामणि योगी काठमाडौं । श्रावण शुक्ल पक्षको पञ्चमीका दिन नागदेवताको पूजा–आराधना गरी नागपञ्चमी पर्व मनाउने परम्परा छ । यस दिन घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने, दूध तथा अन्य पूजासामग्री अर्पण गर्ने परम्परा छ । धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार नागलाई देवताको रूपमा पूजा गर्ने प्रचलन रहेपनि यसको सम्बन्ध प्रकृति, पर्यावरण र मानव–जीव सहअस्तित्वसँग समेत जोडिएको […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
PERSONS Dr. Chintamani Yogi
ORGANIZATIONS Nepal News Bank
about 6 hours ago 1 min readstate and local government राष्ट्रियसभाको बैठक बस्दै काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक सोमबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
ORGANIZATIONS Legislation Management Committee National Assembly
LOCATIONS Kathmandu Singha Durbar
about 6 hours ago 5 min readreligion and spirituality नागपञ्चमी र नाग पूजा चिरञ्जीवी नेपाल नेपाली समाजमा मनाइने मौलिक चाड पर्वहरु मध्ये अत्यन्तै श्रद्धा र भक्तिका साथ मनाइने नाग पञ्चमी पनि एक हो । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन पर्ने यो पर्वमा नाग (सर्प) को पूजा आराधना गरिन्छ । भविष्य पुराण अनुसार सर्पको भयबाट बच्नका लागि मनसा देवी र आस्तिक मुनिको स्मरण गर्ने गरिन्छ । नाग पञ्चमी […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
PERSONS Indra Takshaka +9 More
about 7 hours ago 1 min readlaw २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७६२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत ५३, रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ७६, हर्न निषेधमा १३, लेन क्रसमा ३२, अवस्था ठिक […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
ORGANIZATIONS Traffic Police
LOCATIONS Kathmandu Kathmandu Valley
about 7 hours ago 1 min readpolitics उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । बैठक सोमबार बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्षमा बस्ने भएको हो । बैठकमा चिनीको सहज आपूर्तिका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
ORGANIZATIONS उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
about 7 hours ago 1 min readlegislation प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सोमबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी, महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
PERSONS Dol Prasad Aryal Sita Badiya +1 More
ORGANIZATIONS Pratinidhi Sabha
LOCATIONS Kathmandu Singhadurbar
about 7 hours ago 1 min readreligion and spirituality आज नाग पञ्चमी पर्व मनाइँदै काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने परम्परा रहेको छ । आज बिहानै सबेरै उठी स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने गरिन्छ […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
about 7 hours ago 2 min readeconomy सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ? काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ […]
COVERAGE BREAKDOWN 1 SOURCE REPORTING
Online Pana
ORGANIZATIONS Nepal Rastra Bank
Previous PAGE 1 Next