
about 5 hours ago1 min readlabor unions आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका सम्पूर्ण प्रक्रिया ठप्प
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना माग सम्बोधन नभएको भन्दै आजदेखि देशभरका म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। संघको निर्णयसँगै काठमाडौंसहित देशभरका म्यानपावर कम्पनी तथा शाखा कार्यालयबाट प्रदान हुँदै आएका वैदेशिक रोजगारीसम्बन्धी सेवा ठप्प हुने भएका छन्। संघका अनुसार नयाँ विज्ञापन, अन्तर्वार्ता, श्रमिक छनोट, रिक्रुटिङ प्रक्रिया तथा वैदेशिक रोजगारीमा श्रमिक […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
ORGANIZATIONSNepal Overseas Employment Entrepreneurs Association (NOEEA)

about 5 hours ago1 min readreligion and spirituality नागपञ्चमी पर्व आज मनाइँदै
काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ। यस अवसरमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँसेर पूजा गर्ने प्रचलन छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको हो। धार्मिक विश्वासअनुसार नागको तस्वीर घरको मूलढोकामा टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीलगायतका जीवबाट […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
PERSONSPr. Dr. Devmani Bhattarai
ORGANIZATIONSNepal Panchang Nirnayak Vikas Samiti

about 18 hours ago1 min readtheft and burglary कुमारीपाटीमा चोरको आतंक, ३१ लाख ७० हजारभन्दा बढीको धनमाल चोरी
काठमाडौँ । ललितपुर महानगरपालिका–१९ कुमारीपाटीस्थित माया महर्जनको घरबाट सुनका गरगहनासहित करिब ३१ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। शनिबार भएको चोरीमा संलग्न व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको छ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
LOCATIONSkathmandukumari pati+1 More

about 18 hours ago1 min readother पूर्वाधारमन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइँदै
काठमाडौँ । बैतडी पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी धनगढी हुँदै काठमाडौं ल्याइएको छ। मन्त्रीका प्राविधिक सल्लाहकार दिनेश रावतका अनुसार हिँड्डुल गर्नसमेत समस्या भएपछि उनलाई बैतडीबाट धनगढी ल्याइएको हो। थप उपचारका लागि धनगढीबाट काठमाडौं लगिएको रावतले जानकारी दिए। सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमार्ग तथा पूर्वाधारको अवस्था निरीक्षण गर्न पुगेका […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal

about 19 hours ago1 min readlabor unions म्यानपावर बन्द गर्ने व्यवसायीको घोषणा, भिसा आएका श्रमिकको उडान पनि रोकिँदै
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारसँगका माग सम्बोधन नभएको भन्दै भोलिदेखि देशभरका सबै म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ। सङ्घका अनुसार नयाँ विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, श्रमसम्बन्धी काम र वैदेशिक रोजगारीमा जाने श्रमिकको उडानसमेत रोकाइनेछ। आज राति १२ बजेसम्म प्रक्रिया पूरा भएका श्रमिकलाई भने उडान गराउने जनाइएको छ। सरकारसँग ठोस सहमति नभएसम्म […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
ORGANIZATIONSNepal Foreign Employment Entrepreneurs Association
LOCATIONSKathmanduCountrywide

about 19 hours ago1 min readmilitary भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौं आइपुगे
काठमाडौं । भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौं आइपुगेका छन्। नेपाल भ्रमणका क्रममा उनी आइतबार काठमाडौं आएका हुन्। जनरल सेठलाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। नेपाल भ्रमणका क्रममा जनरल सेठले नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देललगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले द्विपक्षीय सैन्य सहकार्य र […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
PERSONSRamchandra PaudelAshok Raj Sigdel+1 More
ORGANIZATIONSNepal ArmyIndian Army
LOCATIONSKathmanduTribhuvan International Airport

about 19 hours ago1 min readretail भाभटेनीको नयाँ घोषणा : भोलिदेखि २४ घण्टा सुपरस्टोर सञ्चालन
काठमाडौं । भाटभटेनी सुपरस्टोरले काठमाडौं उपत्यकाका तीन स्टोरलाई क्रमशः २४ घण्टा सञ्चालनमा ल्याउने भएको छ। पहिलो चरणमा भक्तपुरको राधेराधेस्थित स्टोर भोलि सोमबारदेखि चौबिसै घण्टा खुला हुनेछ। त्यसको करिब एक सातापछि ललितपुरको कृष्णगल्ली र भदौ तेस्रो सातापछि काठमाडौंको टंगालस्थित स्टोरलाई पनि २४ घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको कम्पनीले जनाएको छ। यातायात चाप र ग्राहकको सुविधालाई ध्यानमा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
ORGANIZATIONSBhatbateni Superstore
LOCATIONSBhaktapurKathmandu+1 More

about 19 hours ago1 min readcricket टप एन्ड टी-२० सिरिज खेल्न जाने नेपाली ए क्रिकेट टोलीलाई गरियो बिदाइ
काठमाडौं । अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२०’ सिरिज खेल्न जाने नेपाल ‘ए’ क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम आयोजना गरी १५ सदस्यीय टोलीलाई बिदाइ गरेको हो। अस्ट्रेलियाको डार्विनमा अगस्ट २१ देखि ३० सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल ‘ए’ले सहभागिता जनाउनेछ। नेपाल ‘ए’ले प्रतियोगिताको लिग चरणमा ६ खेल खेल्नेछ। […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
ORGANIZATIONSNepal Cricket Association
LOCATIONSKathmanduAustralia+1 More
about 19 hours ago1 min readmilitary हिजबुल्लाहका वरिष्ठ कमान्डर इजरायली हवाई आक्रमणमा मारिएको दाबी
काठमाडौँ । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा हिजबुल्लाहका वरिष्ठ कमान्डर अबु हसन अलाले मारिएको दाबी इजरायली सेनाले गरेको छ। इजरायली सेनाका अनुसार अलाले इजरायली सैनिकमाथि भएका विभिन्न आक्रमणको योजना तथा कार्यान्वयनमा भूमिका खेलेका थिए। विशेषगरी विस्फोटक ड्रोन प्रयोग गरी गरिएका आक्रमणमा समेत उनको संलग्नता रहेको सेनाको दाबी छ। यसअघि शनिबार दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
ORGANIZATIONSHezbollahIsrael+1 More
LOCATIONSSouth LebanonKathmandu

about 20 hours ago1 min readnational politics भाइरल ज्वरोले बिरामी परेका मन्त्री लम्साललाई काठमाडौं ल्याइँदै
काठमाडौं । बैतडी पुगेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल भाइरल ज्वरो र रुघाखोकीका कारण बिरामी परेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। मन्त्री लम्साललाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट बैतडीतर्फ पठाइएको छ। बैतडीमा कार्यक्रमका क्रममा रहेका मन्त्री लम्साललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई थप उपचार गरिने बताइएको छ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
LOCATIONSKathmanduByasdi+1 More

about 20 hours ago1 min readenvironment and climate जाजरकोटको रिसाङमा पहिरो : ८ घाइतेको उद्धार, ४ जनाको शव निकालियो
जाजरकोट । जाजरकोट जिल्लास्थित रिसाङ आसपासका क्षेत्रमा गएको पहिरोमा परी प्रभावित भएकाहरूको खोज तथा उद्धार कार्य जारी छ। पहिरोपीडितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट साउन ३० गते साँझदेखि परिचालन भएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँगको सहकार्यमा ८ जना घाइतेको उद्धार गरेको छ। उद्धार टोलीले पहिरोमा परी मृत्यु भएका ४ जनाको शवसमेत निकालिएको जनाएको […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
LOCATIONSRisanngJasra Kotor

about 20 hours ago1 min readbusiness पानीमा भिज्दै ग्यास लिन लाइनमा उपभोक्ता
काठमाडौं । भक्तपुरको नयाँ ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा आज विभिन्न ब्रान्डका एलपी ग्यास वितरण भइरहेको छ। ग्यास लिन उपभोक्ताहरू लामो लाइनमा बसेका छन् भने वितरणस्थलमा पानी परिरहेको छ। वर्षाका बीच पनि उपभोक्ताहरू ग्यास लिन पालो कुरिरहेका छन्। नेपाल आयल निगमले ग्यासको सहज आपूर्तिका लागि नयाँ ठिमीबाट विभिन्न ब्रान्डका एलपी ग्यास बिक्री–वितरण गरिरहेको जनाएको छ। निगमका […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
ORGANIZATIONSNepal Oil Corporation
LOCATIONSKathmanduNational Tuberculosis Center+1 More

about 20 hours ago1 min readpolitics भारी वर्षामै सहकारी तथा लघुवित्त पीडितको धर्ना, वार्ताका लागि सरकारसँग पहल गर्ने ऋषि धमलाको प्रतिबद्धता
काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेका बेला पनि सहकारी तथा लघुवित्त पीडितहरू राष्ट्रिय मानवअधिकार आयोग अगाडि धर्नामा बसेका छन्। तीन दिनदेखि धर्नामा रहेका पीडितसँग सरकारले वार्ताका लागि औपचारिक पहल नगरेपछि उनीहरू वर्षामै भिजेर आन्दोलन गर्न बाध्य भएका हुन्। लगातार वर्षामा भिजेर धर्नामा बस्दा केही पीडितको स्वास्थ्यसमेत बिग्रिएको छ। बिरामी परेका केही पीडितलाई अस्पताल भर्ना […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
ORGANIZATIONSNational Human Rights CommissionIndependent Campaign Nepal

about 20 hours ago1 min readnational politics कांग्रेस इतर पक्षको निर्णय : १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा गर्ने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले पार्टीको आगामी १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ। आइतबार सम्पन्न भेलाले पार्टीको आन्तरिक सुदृढीकरण तथा आगामी कार्यदिशासम्बन्धी विभिन्न प्रस्ताव पारित गरेको हो। भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा त्यसको नेतृत्व देउवाले नै गर्ने […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
PERSONSSher Bahadur DeubaDipak Koirala
ORGANIZATIONSNepali Congress

about 21 hours ago1 min readnational politics मेरो जीवनभर नभएको निन्दा तीन दिनमै खेप्नुपर्यो : गगन थापा
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा आयोजित पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो तीन दिनमा आफ्नो जीवनभर नभएको निन्दा खेप्नुपरेको बताएका छन्। कांग्रेसको संस्थापन इतर समूहको तीन दिने भेलातर्फ संकेत गर्दै थापाले आफूविरुद्ध भएका आलोचनाबारे सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपाबाट विस्तृत धारणा सार्वजनिक गर्ने बताए। उनले भने, ‘चुनदेवी कांग्रेसका बारेमा पत्रकार […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
ORGANIZATIONSNepali CongressCongress Itar
LOCATIONSBaneshworSanepa+1 More

1 day ago1 min readenvironment चितवनमा बाघको आतंक, आक्रमणपछि नियन्त्रणमा
काठमाडौं। चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एक जना व्यक्ति तथा एक वटा जर्सी गाई घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान करिब ६ः४० बजे चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघले राप्ती नगरपालिका–१ निवासी ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गर्दा उनी सामान्य घाइते भएका हुन्। घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
PERSONSदिला कुमारी तामाङठाकुर अधिकारी
ORGANIZATIONSजिल्ला प्रहरी कार्यालय चितवनचितवन राष्ट्रिय निकुञ्ज+2 More
LOCATIONSराप्ती नगरपालिका–१भरतपुर+2 More

1 day ago1 min readbusiness सुनचाँदीको मूल्यमा उछाल, नयाँ भाउ सार्वजनिक
काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७१० रुपैयाँ पुगेको छ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
ORGANIZATIONSNepal Gold and Silver Traders Association

1 day ago1 min readinternational politics किम जोङ–उन रुस सम्बन्धको भविष्यप्रति आशावादी
काठमाडौं।उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शुभकामना सन्देशको जवाफ दिँदै किमले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका हुन्। उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शुभकामना सन्देशको जवाफ दिँदै किमले दुई […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
PERSONSVladimir PutinKim Jong Un
ORGANIZATIONSRussiaNorth Korea
LOCATIONSKathmanduRussia+1 More

1 day ago1 min readlocal politics पाटन बार चुनावमा विवाद चर्कियो, निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न
काठमाडौं । उच्च अदालत बार एसोसिएसन, पाटनको शनिबार सम्पन्न निर्वाचन धाँधलीपूर्ण, एकपक्षीय र अपारदर्शी भएको आरोप लगाउँदै स्वतन्त्र कानुन व्यवसायी मञ्चले निर्वाचन बहिष्कार गरेको छ। मञ्चका कार्यवाहक अध्यक्ष हरिचन्द्र भट्टराईले विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियामा एकपक्षीयता र अनधिकृत व्यक्तिको संलग्नता रहेको दाबी गरेका छन्। यस्तो गतिविधिले कानुन व्यवसायीहरूको स्वतन्त्र सहभागिता र निर्वाचन अधिकारमा असर पारेको […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
ORGANIZATIONSउच्च अदालत बार एसोसिएसनस्वतन्त्र कानुन व्यवसायी मञ्च

2 days ago1 min readsociety काठमाडौंमा ग्यासको अभाव टार्न सरकारको बिक्री अभियान, एकैदिन ६८ सयभन्दा बढी सिलिन्डर बिक्री
काठमाडौं । खाना पकाउने ग्यासको माग बढेसँगै शनिबार विभिन्न बिक्री केन्द्रमा उपभोक्ताको लामो लाइन लागेको छ। ग्यास नपाएका उपभोक्ता बिहान ८ बजेदेखि नै बिक्री केन्द्रमा पुगेर सिलिन्डर लिन लाइनमा बसेका थिए। नेपाल आयल निगमका अनुसार काठमाडौंमा शनिबार दिनभर ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री तथा वितरण गरिएको छ। ग्यास वितरणका लागि तोकिएका पाँच बिक्री केन्द्रबाट […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Online TV Nepal
ORGANIZATIONSNepal Oil Corporation
PAGE 1