4 days ago1 min readbanking नयाँ गाडी वा इभी खरिद गर्ने योजना छ ?
नाइमा अटो एक्सपोको अवसरमा ग्लोबल आइएमई बैंकले न्यूनतम ५.२५ प्रतिशत ब्याजदरबाट अटो लोन उपलब्ध गराउने योजना ल्याएको छ। नयाँ इभीका लागि तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको व्यवस्था छ। एक्सपोमै आवेदन दिन सकिने र आवश्यक कागजात पूरा भएपछि अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ। योजना र कर्जा प्रक्रियाबारे विस्तृत जानकारी भिडियोमा।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
ORGANIZATIONSGlobal IME Bank

4 days ago1 min readwhite collar crime रोहित गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
काठमाडौँ । विशेष अदालतले हिमालयन रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक रोहित गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँगै भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको कसुरमा प्रतिवादी बनाइएका गुप्ता […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
PERSONSUmesh KoiralaRohit Gupta+5 More
ORGANIZATIONSSpecial CourtHimalayan Re-insurance Company

4 days ago1 min readpolitics देउवा स्वदेश फर्किएकोमा काँग्रेसद्वारा स्वागत, अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास
काठमाडौँ । नेपाली काँग्रेसले निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ। काँग्रेस केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा पार्टीको इतिहास निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा देउवाले पुर्याएको योगदानप्रति सम्मान व्यक्त गरिएको छ। काँग्रेसले विशेष महाधिवेशनबाट पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
PERSONSDevraj ChaliseSher Bahadur Deuba
ORGANIZATIONSNepali Congress

4 days ago2 min readeducation policy राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता
काठमाडौँ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष र व्यावहारिक बनाउने उद्देश्यले गठित कार्यदलले प्रतिवेदनलाई प्राथमिकताका साथ अन्तिम रूप दिने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा आज सम्पन्न कार्यदलको सातौँ बैठकले बदलिँदो शैक्षिक, सामाजिक तथा प्रविधिगत परिवेशअनुसार पाठ्यक्रमलाई समयानुकूल बनाउने निष्कर्ष निकालेको हो । बैठकमा कार्यदल अन्तर्गत रहेका १२ वटा थिमेटिक […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
PERSONSशैलेन्द्र झालेबालचन्द्र लुइँटेल+10 More
ORGANIZATIONSएनप्याब्सनप्याब्सन+4 More

4 days ago1 min readnatural disasters रोल्पा पहिरो अपडेट: बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो
काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता भएका थप पाँच जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको छ । योसँगै उक्त पहिरोमा परेर १० जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा बुधबार राति पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । उनीहरूको […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
PERSONSBal Bahadur Pun MagarMahendra Gharti+4 More
ORGANIZATIONSDistrict Police Office, Rolpa
LOCATIONSRolpaPyuthan+1 More

4 days ago2 min readpolitics सुशासन र समृद्धिको रोडम्याप यही हो ? भन्दै बालेन नेतृत्वको सरकारलाई अमरेशको प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद डा. अमरेशकुमार सिंहले सार्वजनिक संस्था र सरकारी निकायमाथि हस्तक्षेप बढेको आरोप लगाउँदै सरकारको सुशासन तथा समृद्धिको कार्यदिशामाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सिंहले सेना, प्रहरी र कर्मचारीको मर्यादामाथि प्रहार भइरहेको बताएका छन्। सांसदका अभिव्यक्तिले संसद्को गरिमामाथि नै प्रश्न उठाएको उनको टिप्पणी छ। ‘देशैभरका सार्वजनिक […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
PERSONSDr. Amresh Kumar Singh
ORGANIZATIONSNational Independent PartyParliament

शुभेच्छा खरेलसँग १० धरौटी माग
काठमाडौँ । विशेष अदालतले हिमालयन रि-इन्स्योरेन्स कम्पनीको सेयर कारोबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी शुभेच्छा खरेलसँग जनही १० लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका सदस्य सदस्यहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले बिहीबार धरौटी वा सो बराबरको बैंक जमानतमा तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। अदालतले माग गरिएको धरौटी वा बैंक […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
PERSONSShubheshwar KharalNarayan Prasad Paudel+1 More
ORGANIZATIONSHimalayan Re-Insurance CompanySpecial Court

4 days ago1 min readbusiness होटेल तथा व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर नराख्न निगमको निर्देशन
काठमाडौँ । नेपाल आयल निगमले होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी खाना पकाउने एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न निर्देशन दिएको छ। बजारमा आपूर्ति बढाइए पनि सर्वसाधारण उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो आएपछि निगमले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै अनावश्यक मौज्दात नगर्न सचेत गराएको हो। निगमका अनुसार असार २१ गतेदेखि बजारमा १४.२ […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
ORGANIZATIONSNepal Oil Corporation

4 days ago1 min readstate and local government मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत, नयाँ सरकार गठनको आह्वान
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएपछि संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाइएको हो। प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहले पदबाट दिएको लिखित राजीनामा साउन २८ गतेदेखि लागू हुने […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
PERSONSKamlabahadur ShahNajir Miya
ORGANIZATIONSSudurpashchim ProvinceProvince Chief's Office
LOCATIONSSudurpashchim ProvinceKathmandu

4 days ago1 min readpolitics जलन उपचार तथा पुनर्स्थापनासम्बन्धी विधेयकमा सुझाव माग
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानव शरीर जलनको उपचार तथा पुनर्स्थापनासम्बन्धी कानुनी व्यवस्था गर्न तयार पारेको विधेयकको मस्यौदामा सार्वजनिक राय-सुझाव माग गरेको छ। मन्त्रालयको साउन २८ गतेको निर्णयअनुसार ‘मानव शरीर जलन (उपचार तथा पुनर्स्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि सरोकारवाला निकाय तथा सर्वसाधारणले सुझाव दिन सक्नेछन्। मन्त्रालयले विधेयकको मस्यौदा अध्ययन गरी राय, सुझाव […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
ORGANIZATIONSMinistry of Health and Food Safety

4 days ago2 min readeconomy लघुवित्त पीडित र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित
काठमाडौँ। सरकारद्वारा गठित वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपालबीच लघुवित्तसँग सम्बन्धित समस्या समाधानका लागि सात बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयको सुवर्णहलमा बुधबार भएको वार्तामा लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीसँग सम्बन्धित समस्या अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको हो। अर्थमन्त्रीस्तरको निर्णयअनुसार गठित सरकारी […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
ORGANIZATIONSMinistry of FinanceNepal Rastra Bank
LOCATIONSSuvanahalKathmandu

4 days ago2 min readsociety ८,७२४ हराएका बालबालिकामध्ये ८,४३८ फेला, बाँकीको खोजी तीव्र पारिँदै
काठमाडौँ। सरकारले हराएका बालबालिकाको खोजतलास र पारिवारिक पुनर्मिलनलाई थप प्रभावकारी बनाउन विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ। बालबालिका खोजतलास समन्वय केन्द्र-१०४ को तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा हराएको विवरण दर्ता भएका ८ हजार ७२४ बालबालिकामध्ये ८ हजार ४३८ जना फेला परिसकेका छन्। केन्द्रको वार्षिक प्रगति विवरणअनुसार फेला परेका बालबालिकाको संख्या कुल हराएको विवरणको करिब […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
ORGANIZATIONSgovernment agencies

4 days ago2 min readpublic administration रोकिएको सचिव बढुवा अघि बढ्यो, भट्टराईसहित तीन सहसचिव सिफारिस
काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ। लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बिहीबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले कमलप्रसाद भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपाललाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो। पहिलो नम्बरमा […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
PERSONSMadhab BelbaseIndu Ghimire+2 More
ORGANIZATIONSPublic Service CommissionBagmati Pradesh+3 More
LOCATIONSSikha DurbarKathmandu

4 days ago1 min readstate and local government मुख्यमन्त्री शाहद्वारा प्रदेश प्रमुख समक्ष राजीनामा पत्र पेश
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। उनले बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पत्र बुझाएका हुन्। यसअघि प्रदेशसभामा सम्बोधन गर्दै शाहले आफ्नो पद त्याग्ने घोषणा गरेका थिए। नेकपा एमालेले बजेटसम्बन्धी असहमति जनाउँदै गत ३१ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संवैधानिक […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
PERSONSKhagendra BhattNazar Miya+1 More
ORGANIZATIONSNepali CongressNepali Communist Party+1 More
LOCATIONSSudurpashchim ProvinceKathmandu

4 days ago2 min readbusiness नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन, सीप विकास तथा उद्योग-शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो । पाँच वर्षे समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले हस्ताक्षर […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
PERSONSKamlesh Kumar AgrawalChandra Mani Poudel
ORGANIZATIONSBagmati UniversityNepal Chamber of Commerce

4 days ago2 min readagriculture रासायनिक मलको प्रयोग घटाउँदै जैविक मलतर्फ जानुपर्नेमा जोड
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै जैविक तथा प्रांगारिक मलको प्रयोग बढाउनुपर्ने बताएका छन् । समितिको आजको बैठकमा जैविक तथा प्रांगारिक मल, माटोको अवस्था र दिगो कृषि विकासबारे छलफल गर्दै सभापति चौधरीले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घटाउने भएकाले जैविक मल प्रवर्द्धनका […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
PERSONSPrem Bahadur BhaiDr. Roshanbabu Ojha+10 More
ORGANIZATIONSAgriculture and Natural Resources Committee

4 days ago1 min readsports दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा हुने
काठमाडौँ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो । राखेपका अध्यक्ष तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता पुस […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
PERSONSRamchandra MehtaChudaman Pokharel+2 More
ORGANIZATIONSProvincial Sports CouncilNational Sports Council+1 More
LOCATIONSSurkhetKathmandu

4 days ago2 min readfinance नाइमा अटो एक्स्पोमा ग्लोबल आइएमईको अटो लोन, सुरुवाती ब्याजदर ५.२५ प्रतिशत
काठमाडौँ । नाइमा अटो एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकका लागि सहुलियतपूर्ण अटो लोन योजना सञ्चालनमा ल्याएको छ। योजनाअन्तर्गत बैंकले सुरुवाती ब्याजदर ५.२५ प्रतिशत कायम गरेको जनाएको छ। बैंकका प्रतिनिधि मञ्जिल विष्टका अनुसार कर्जा बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने व्यवस्था गरिएको छ। हाल […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
ORGANIZATIONSNima Auto Expo 2026Global IME Bank

पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतको आदेशसँगै सम्बन्धित निकायलाई श्रेष्ठमाथिको अनुसन्धान अघि बढाउन थप तीन दिनको समय प्राप्त भएको हो। श्रेष्ठविरुद्धको अनुसन्धानका क्रममा आवश्यक प्रक्रिया पूरा गर्न अदालतबाट उक्त म्याद थपको अनुमति लिइएको जनाइएको छ।
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Prasashan
ORGANIZATIONSDistrict Court
PAGE 1