
about 2 hours ago2 min readmacroeconomics साउन महिनामा राजश्व संकलन बढ्याे, पुँजीगत खर्च ०.३१ प्रतिशतमात्र
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिनामा सरकारी राजश्व संकलनमा उल्लेख्य वृद्धि देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षमा करिब १० प्रतिशत अर्थात् ८ अर्ब २४ करोड रूपैयाँले राजश्व संकलन बढेकाे हो । चाल आर्थिक वर्षकाे साउन महिनामा सरकारको आम्दानी ९३ अर्ब […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
ORGANIZATIONSOffice of the Auditor General

about 2 hours ago2 min readbusiness and corporate विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको खुद नाफा आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको छ । विदेशी विनिमय दरमा आएको परिवर्तनसँगै वित्तीय दायित्व, ब्याज तथा ह्रासकट्टी खर्च बढेपछि प्राधिकरणको खुद नाफा अघिल्लो वर्षको ८ अर्ब ९१ करोडबाट घटेर ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको हो । प्राधिकरणको खुद नाफा लगातार दोस्रो […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
ORGANIZATIONSNepal Electricity Authority

about 3 hours ago2 min readarts and culture नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन
काठमाडाैँ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ । गएराति ९३ वर्षको उमेरमा श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै निधन भएको हाे । पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता, गीतसहित अन्य विधामा पनि कलम चलाएका छन् । नेपाल भाषा परिषद्बाट दुई दशक अगाडि जनकविको उपाधिबाट सम्मानित श्रेष्ठले नेपाल भाषासहित […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
ORGANIZATIONSNepal Bhasha Parishad
LOCATIONSKathmanduBudhanilkantha

about 6 hours ago4 min readreligion and spirituality आज नागपञ्चमी
काठमाडाैँ । आज परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइँदैछ। घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
PERSONSBuddhaVishnu+8 More
ORGANIZATIONSNepal Panchang Nirnayak Vikas Samiti
LOCATIONSKathmanduBhaktipur+1 More

about 6 hours ago3 min readbusiness ‘अर्थतन्त्र सुधार्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नु अत्यावश्यक’
ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् । नेपाल–कोरिया उद्यमी व्यवसायी संघको आयोजनामा आइतबार ललितपुरमा भएको ‘नेपाल–कोरिया व्यावसायिक अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै ढकालले नेपालमा जुनसुकै क्षेत्रमा लगानी गरेर उपलब्धि हासिल गर्न सकिने सम्भावना […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
PERSONSPark Tae-youngJitendra Baniya+3 More
ORGANIZATIONSNepal-Korea Entrepreneurs and Businessmen AssociationRoshan Sewa Samiti+2 More
LOCATIONSLalitpurNepal+1 More

about 6 hours ago3 min readlabor unions भिसा लागेका श्रमिकलाई पनि नउडाउन निर्देशन
काठमाडौँ । आफ्ना १५ बुँदे माग सम्बोधनमा सरकारले उदासीनता देखाएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज (१ भदौ)देखि देशभरका म्यानपावर कार्यालय बन्द गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने भएको छ । संघले यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोकिसकेको थियो । श्रम स्वीकृति प्राप्त गरेका श्रमिकको उडानका […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
PERSONSDik Bahadur KhatriHirabahadur Dangi
ORGANIZATIONSDepartment of Foreign EmploymentMinistry of Labour+1 More
LOCATIONSKathmanduNationwide

about 6 hours ago6 min readlifestyle तपाईको यो महिनाको राशीफल
मेष राशि (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – यस राशि हुनेका लागि यो महिना मानसिक तनाव हुनुका साथै मनमा द्विविधा हुनेछ । महिनाको मध्यपछि आत्मबल बढ्ने, अवसर प्राप्त रहने छ । बादविवादमा पर्न सकिनेछ टाढा रहनुपर्नेछ । नयाँ कामको सुरुआत गर्नका लागि महिनाको मध्यपछि राम्रो छ । कार्य क्षेत्र परिवर्तन हुन सक्नेछ । कृषि कार्यमा लाग्नेलाई नोक्सान छ । […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online

about 7 hours ago3 min readpolitics रवि–बालेनको उदय र विसर्जनको नियति
भनिन्छ, मानिसलाई सबैभन्दा बढी माया जन्मदिने आमाबुवा र मातृभूमिको हुन्छ । तर, स्वार्थका लागि नागरिकता त्याग्नेहरूको लर्को लामो छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि तिनै मध्येका एक हुन्, जसले अमेरिका गएर पिआर लिए र पछि नेपाल फर्किएर राजनीतिक दलका नेताहरूको विरोध गर्दै चर्चा बटुले । उनको राजनीतिक यात्रा विवादै–विवादले घेरिएको छ । […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
PERSONSRavi LamichhaneBalen Shah+1 More
ORGANIZATIONSRastriya Swatantra Party
LOCATIONSKathmanduJhapa+2 More

about 7 hours ago10 min readpolitics आसनमा नयाँ आकृति, शासनमा उही प्रवृत्ति
राज्य प्रणाली, राजकाजी आकृति र शासकीय शैली बदलिए पछि देशको समृद्धि हुनुपर्ने, देशको इज्जत प्रतिष्ठा बढ्नुपर्ने र देशवासीको अनुहारमा कान्ति–तेज चम्कनुपर्ने हो । तर, लगभग ८० वर्ष यतादेखि, हरेकजसो अवधिमा हाम्रो हालत निरन्तर गिर्दै छ । नेपालको शासन विधि, नेपालको राजनीतिक स्थिति रीति निरन्तर बदलिँदै आयो भनिन्छ । सात साल, सत्र साल, छत्तिस–अठचालिस साल त्यसपछि […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
PERSONSSushil KoiralaUpendra Premi Nepal

about 7 hours ago3 min readsociety २१औँ शताब्दीको विडम्बना : जातीय विभेद र हाम्रो समाज
संविधान र कानुनका धारा पल्टाउने हो भने हाम्रो देश र समाज समानताको नमुना हो कि जस्तो देखिन्छ, तर व्यवहारमा कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको दलित समुदाय विभिन्न कोणबाट अहिले पनि पीडित छ । दूरदराजका पिछडिएका गाउँसमाजका घटना त परै छाडौँ, राजधानी काठमाडौँ उपत्यकामा समेत कुनै जातविशेषले डेरा नपाउने समस्या ज्युँका त्युँ छ । […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
LOCATIONSKathmanduNepal+1 More

about 7 hours ago6 min readhealth काठमाडौँमा देखिन थाले सर्प
पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामा सर्प भेटिएका घटना बढ्दै गएका छन् । यस्ता घटना बढेसँगै नगरप्रहरीहरू सर्प उद्धारमा समेत खट्न थालेका छन् । सर्प बढेकै कारण काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले नगर प्रहरीलाई सर्पको उद्धार तालिम नै सञ्चालन गरेको थियो । तराई मधेसमा मात्रै देखिने सर्प यति बेला पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेका छन् […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
PERSONSDr. Bimal Sharma Chalishe
ORGANIZATIONSSukraraj Tropical and Vector Borne Disease HospitalKathmandu Metropolitan City Health Division
LOCATIONSKathmanduTerai+2 More

about 7 hours ago2 min readdiplomacy भारतका प्रधानसेनापति नेपालमा, भोलि प्रधानमन्त्रीसँग भेट
काठमाडौँ । भारतका प्रधानसेनापति धीरज सेठ ४ दिने औपचारिक भ्रमणका लागि आइतबार नेपाल आइपुगेका छन् । नेपालका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठले गत जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हालेका थिए । उनी नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आएका हुन् । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले आज (सोमबार) […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
PERSONSBalen ShahDroupadi Murmu+3 More
ORGANIZATIONSIndian ArmyNepalese Army+2 More
LOCATIONSKathmanduNew Delhi+1 More

about 7 hours ago6 min readpolitics आधिकारिकता फर्किने आसमा रोकियो नयाँ पार्टी घोषणा
काठमाडौँ । संस्थापनसँग एकताको औचित्य सकिएको घोषणा गरी ‘नयाँ बाटो तय गर्न’ भन्दै नेपाली कांग्रेसको इतर समूहले गरेको राष्ट्रिय भेला विवाद समाधानको ठोस निष्कर्षबिनै सकिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य र राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा २९ साउनमा सुरु भएको सम्मेलन आइतबार सकिएको हो । दोस्रो दिन ‘राष्ट्रिय […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
PERSONSगगन थापाशेरबहादुर देउवा+2 More
ORGANIZATIONSसर्वोच्च अदालतनेपाली कांग्रेस+1 More

about 7 hours ago4 min readother वनको जग्गामा भूमाफियाको गिद्धे नजर
महोत्तरी । महोत्तरीको बर्दिवासस्थित वन क्षेत्रमा हुर्किरहेका बिरुवामा एसिडलगायत विषाक्त पदार्थ हालेर जग्गा अतिक्रमण गर्ने प्रयास भएको तथ्य सार्वजनिक भएको छ । बर्दिवास–२ स्थित सागरनाथ वन परियोजनाको हात्तीलेट वन क्षेत्रको २ नम्बर प्लटमा १९५ वटा टिकका बिरुवा नष्ट गरिएको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार करिब ३ बिघा क्षेत्रफलमा लगाइएका बिरुवा अतिक्रमण गर्ने उद्देश्यले नष्ट […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online

about 7 hours ago1 min readlegislation कोरम नपुगेर स्थगीत भएको संसद् आज पुनः बस्दै
काठमाडौँ । साउन २६ को प्रतिनिधिसभा बैठकमा सभामुख डिपी अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे, तर गणपूरक संख्या नपुगेपछि विधेयक टेबुल नै हुन पाएन । करिब दुईतिहाइको संख्यामा रहेको रास्वपा सांसदहरको लापरबाही र बेवास्थाका कारण विधेयक नै टेबुल हुन पाएन । गणपूरक संख्या ६९ हुनुपर्नेमा गणना […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
PERSONSD.P. AryalShishir Khanal+1 More
ORGANIZATIONSRastriya Swatantra Party (RSP)Parliament

about 7 hours ago5 min readenvironment ७ महिनामै ११ विनाशकारी भूकम्प, ७ हजारभन्दा बढीको मृत्यु
२ महिनामा ७ रेक्टरमाथिका ५ भूकम्प जुन ७ : ७.८, फिलिपिन्स जुन २४ ः ७.२ र ७.७, भेनेजुएला जुलाई १७ : ७.३, मेक्सिको अगस्ट १० : ७.४, कोलम्बिया अगस्ट १४ : ७.७, इन्डोनेसिया काठमाडौँ । अमेरिकी भूगर्भ सर्वेक्षणको तथ्यांकअनुसार २०२६ को हालसम्म ४ रेक्टरभन्दा माथि करिब १० हजार पटक भूकम्प भएको छ । उक्त रेकर्डअनुसार […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
PERSONSWorld BankUnited States Geological Survey
ORGANIZATIONSWorld BankUnited States Geological Survey
LOCATIONSJapanMexico+4 More

about 7 hours ago5 min readeconomy आखिर कहाँ गइरहेको छ ग्यास ?
काठमाडौँ । मुलुकमा महामारी वा काबुबाहिरको कुनै परिस्थिति छैन । तर, आमसर्वसाधारण ग्यासको पिरलोमा छन् । कुनै राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना वा प्रकोप नभएको अवस्थामा एक्कासि बजारमा ग्यास पाउन छाडेपछि उपभोक्ता बिचल्ली परेका छन् । दिनभर काम गरेर साँझ–बिहानको छाक टार्ने वर्ग सबैभन्दा बढी मारमा परेको छ । ग्यास नभए भान्सा नचल्ने र ग्यास भर्न जाँदा दैनिक […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
PERSONSDijan ChandNitra Prasad Sudevi
ORGANIZATIONSMinistry of Industry, Commerce and SupplyNepal Gas Traders Association+4 More
LOCATIONSKathmanduBabarmahal+11 More

about 7 hours ago4 min readother नाइमा एक्स्पो सम्पन्न, १ लाख ८० हजारले गरे अवलोकनक
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित आइतबार समापन भएको हो । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको मेलाको समापनका दिन आज ३० हजारभन्दा बढीले अवलोकन गरेका छन् । त्यस्तै एक्स्पोको उद्घाटनका […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online

about 7 hours ago3 min readenvironment इम्बार्क कलेजद्वारा निर्मित सार्वजनिक पार्क उद्घाटन
ललितपुर, ३१ साउन । ललितपुर महानगरपालिका–१०, पुल्चोकस्थित इम्बार्क कलेज परिसरअगाडि कलेजको पहलमा निर्माण गरिएको सार्वजनिक पार्कको औपचारिक उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आइतबार पार्कको उद्घाटन गरेका छन्। सहरीकरण तीव्र बन्दै जाँदा काठमाडौं उपत्यकामा खुला तथा हरित क्षेत्र घट्दै गएको अवस्थामा सार्वजनिक स्थानलाई व्यवस्थित, हरियालीयुक्त र आकर्षक बनाउने उद्देश्यले पार्क निर्माण गरिएको कलेजले […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
PERSONSआशिष ठाकुरचिरीबाबु महर्जन
ORGANIZATIONSललितपुर महानगरपालिकाइम्बार्क कलेज
LOCATIONSललितपुरकाठमाडौं उपत्यका+1 More

about 18 hours ago1 min readnatural disasters जाजरकोट पहिरो : ३०० जनाको उद्धार
काठमाडौं । नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ । पहिरो पीडितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहकार्यमा आज उनीहरूको उद्धार गरी सुरक्षित स्थानमा पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको टोलीले पहिरोमा परी घाइते […]
COVERAGE BREAKDOWN1 SOURCE REPORTING
Sourya Online
ORGANIZATIONSNepalese ArmyBhawani Dal Gana+1 More
LOCATIONSJajarkotResang+1 More
PAGE 1