जुम्ला । जुम्लामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि उपभोक्ता दुई दिनदेखि सिलिन्डरका लागि घण्टौँ लाइनमा बस्न बाध्य भएका छन्। शनिबार बिहानैदेखि जुम्लाको बसपार्क क्षेत्रमा ग्यास लिन उपभोक्ताको लामो लाइन लागेको थियो। स्थानीय जयशंकर धितालका अनुसार ग्यास आउने प्रतीक्षामा बिहानैदेखि ठूलो संख्यामा मानिस जम्मा भएका थिए। एउटा सिलिन्डर लिनसमेत घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था आएको उनले […]

energy and utilities
supply chain disruption or shortage
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...