काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएलगत्तै रावलले पदभारसमेत ग्रहण गरेका छन्। मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावललाई डेपुटी गभर्नरमा नियुक्त गरिएको हो। शपथग्रहण समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए। रावलले २०६२ माघ २ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
finance and markets
Unknown
Unknown