नेपाल रेडक्रस सोसाइटीका लागि जग्गा खरिद गर्ने क्रममा अनियमितता तथा ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा पूर्वअध्यक्ष सञ्जिव थापा, राजेश देशमरु, उमेश प्रसाद ढकाल, मदन कृष्ण फोजु, र ईन्द्रबहादुर केसी छन् ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown