दाङमा यात्रुवाहक इभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । राप्ती गाउँपालिका–१, माथिल्लो भालुवाङस्थित पेट्रोल पम्पनजिकै भालुवाङ–प्युठान पक्की सडकखण्डमा भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०१०८ नम्बरको इभी गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको रा.४ प ५८३६ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो...

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
Unknown
Unknown