काठमाडौँ । पेन्ट तथा कोटिङ ब्रान्ड बर्जर पेन्ट्सले चाडपर्वलाई लक्षित गर्दै ‘बर्जर रंग वहार, उपहारै उपहार, लक्की ड्रको बम्परमा यमाहा रेजेटआर’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत बर्जरका उत्पादन खरिद गर्ने ग्राहकले यामाहा रेजेडआर १२५ हाइब्रिड स्कुटरसहित ३५० भन्दा बढी उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अभियानमा स्कुटरबाहेक ६५ इन्चको फोरके स्मार्ट टिभी, […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown