काठमाडौं । प्रहरी कार्यालय तथा हिरासत कक्षमा चौबिसै घण्टा सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। कानुन विषयको अध्ययन गरिरहेका विवेक चौधरीलगायतले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटमाथिको सुनुवाइ शुक्रबारका लागि तय भएको छ। रिट निवेदकहरूले प्रहरी कार्यालय तथा हिरासत कक्षमा दिनरात निरन्तर निगरानी हुने गरी सीसीटीभी क्यामेरा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
lawsuit or legal filing
standard news report