गुल्मीमा पछिल्लो समय बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पर्ने क्रम बढेको छ । प्रहरीले तीन दिनमा जिल्लाका विभिन्न स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
investigation or inquiry
standard news report