मुम्बई । टेलिभिजन अभिनेत्री आकांक्षा चमोला रियालिटी शो ‘लकअप’ को दोस्रो संस्करण (सिजन २) बाट बाहिरिएकी छन्। उनी शीर्ष ५ मा आफ्नो स्थान बनाउन असफल हुँदै शोबाट बाहिरिएकी हुन्। शोबाट बाहिरिएपछि आकांक्षाले सञ्चारमाध्यमसँग कुराकानी गर्दै आफ्ना गोप्य कुराहरू र आफूसँग जोडिएका विवादबारे खुलेर प्रतिक्रिया दिएकी छन्। शोका क्रममा आकांक्षा उभयलिङ्गी (बाइसेक्सुअल) भएको खुलासा भएको थियो। […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other