बन्दीपुरे उकाली लामो, मर्स्याङ्दी डुंगाले तरेर… २०१५ सालताका यो निकै चर्चित गीत थियो। वरिष्ठ गीतकार मवीवी शाहको रचना। नातिकाजीको संगीतमा जनार्दन सम र तारादेवीले गाएको। गीत र कवितामा धेरै फरक हुन्छ। मलाई लाग्छ, कविताले उडान बोकेको हुन्छ निस्फिक्रीसँगको। कविता निबन्ध पनि बन्न सक्छ। यस अर्थमा कविताले सूत्रबद्ध सीमा काटेर असीम चेतनाको अभिवृद्धि र सम्मिलन खोजिरहेको […]







-1785593842.jpeg&w=3840&q=75)













बन्दीपुरे उकाली लामो, मर्स्याङ्दी डुंगाले तरेर… २०१५ सालताका यो निकै चर्चित गीत थियो। वरिष्ठ गीतकार मवीवी शाहको रचना। नातिकाजीको संगीतमा जनार्दन सम र तारादेवीले गाएको। गीत र कवितामा धेरै फरक हुन्छ। मलाई लाग्छ, कविताले उडान बोकेको हुन्छ निस्फिक्रीसँगको। कविता निबन्ध पनि बन्न सक्छ। यस अर्थमा कविताले सूत्रबद्ध सीमा काटेर असीम चेतनाको अभिवृद्धि र सम्मिलन खोजिरहेको […]
काठमाडौं। मानवीय जीवनमा आत्मीयता, सद्भाव र भाइचाराको सन्देश फैलाउँदै आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय मित्रता दिवस’ मनाइँदैछ। प्रत्येक वर्ष आयोजना गरिने यो दिवस सच्चा मित्रहरूको सम्मान गर्दै मित्रताको वास्तविक महत्त्व र अर्थ सम्झने विशेष अवसरका रूपमा लिइन्छ। यस दिन साथीहरूबीच प्रेम, विश्वास, सहयोग र सम्मानको भावना अझ बलियो बनाइन्छ। साँचो मित्र भनेको सुख-दुःख, सफलता-असफलता तथा जीवनका […]
काठमाडौँ- पछिल्लो दशक नेपाली फिल्मको व्यापारको ग्राफ उकालो नै लागेको छ । फिल्म निर्माण संख्या पनि बढ्न थाल्यो, फ्लपको संख्या पनि त्यहीअनुसार उकासिएको छ । तथापि एक तथ्य स्वीकार गर्नैपर्छ- अनिश्चित नाफा र घाटा हुने क्षेत्र हो, फिल्म । ९५ प्रतिशतभन्दा बढी फिल्म फ्लप हुन्छन् । अर्थात्, जोखिमदर उच्च छ । तर, पछिल्लो दशक नेपाली […]
काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक वर्ष मनाइने यो दिवस सच्चा मित्रहरूको सम्मान गर्दै मित्रताको महत्त्व सम्झने अवसरका रूपमा लिइन्छ । यस दिन साथीहरूबीच प्रेम, विश्वास, सहयोग र सम्मानको भावना अझ बलियो बनाइन्छ । साँचो मित्र भनेको सुख–दुःख, सफलता–असफलता सबै अवस्थामा साथ दिने व्यक्ति हो । मित्रताले मानिसको जीवनलाई खुसी र अर्थपूर्ण […]
'मिस मेनुका' नाटक हेर्दै गर्दा कैयौँ निरपराधी व्यक्तिलाई अपराधी करार गरेका घटनाहरू झलझली आँखाअगाडि आउँछन् । नाटक हेर्दै गर्दा 'यो त त्यो घटनाको कुरा हो नि है' भन्ने दर्शकलाई लाग्नु स्वाभाविकजस्तो लाग्छ ।
एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित र स्थापित नाम हो। मानव मनका सूक्ष्म तरङ्ग, आन्तरिक भाव-द्वन्द्व, प्रेम, विरह, आशा र जीवनका विविध दार्शनिक पक्षलाई सरल तर गहिरो शब्द-शिल्पमा रूपान्तरण गर्न सिपालु स्रष्टाका रूपमा कोइरालालाई चिनिन्छ। आधुनिक नेपाली गीत लेखनमा आफ्नो बेग्लै पहिचान बनाएका कोइरालाका रचनामा भावुकता र जीवन दर्शन-दृष्टिकोणको सुन्दर सन्तुलन […]
काठमाडौं । मिस नेपाल वल्र्ड–२०२६ को उपाधि दोस्रो पुस्ताकी गैरआवासीय नेपाली (एनआरएन) दीपमाला ढकालले जितेपछि विश्वभरका नेपालीहरुले बधाई दिइरहेका छन् । विशेगरी ९० देशमा फैलिएको गैरआवासीय नेपाली संघमा आवद्ध नेपालीहरुले ढकालको उपाधिलाई गर्वको विषय मानिएको छ । उपाधि केवल एउटा सौन्दर्य प्रतियोगिताको परिणाम मात्र होइन, विदेशमा जन्मिएर वा हुर्किएर पनि आफ्नो नेपाली पहिचानलाई गर्वका साथ […]
मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले मिस नेपाल २०२६ को ताज पहिरिएकी हुन् ।
काठमाडौं। बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) सांसद कंगना रनौतले अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादको सम्बन्धलाई लिएर सकारात्मक प्रतिक्रिया दिएकी छन्। साथै, उनले ऋतिकको नाम जोडेर आफूमाथि भइरहेको अनलाइन ट्रोलिङ र दुर्व्यवहार रोक्न आग्रह समेत गरेकी छन्। कंगनाले आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमार्फत ऋतिक र सबाको जोडीलाई बधाई दिँदै आफ्नो नाम जोडेर […]
काठमाडौँ- शनिबार मध्यरात। मिस नेपाल वर्ल्ड-२०२६ को ताज शिरमा सजाएर दीपमाला ढकाल सुनाकोठीको भ्याली होम्सस्थित निवासमा फर्किँदै थिइन्। त्यो छोटो यात्रा एउटा सपनाको उत्सवमय अवसर बन्न पुगेको थियो। कोलनीको मूल गेटबाट गाडी भित्रिनासाथ सडकको दुवैतर्फ फूल बोकेर उभिएका छिमेकी, आफन्त र शुभेच्छुकले दीपमालालाई स्वागत गरे। गाडीको ‘सनरुफ’बाट बाहिर निस्किएकी दीपमालाले निरन्तर हात हल्लाउँदै सबैलाई धन्यवाद […]
काठमाडौं । गत साउन १४ गते निर्माण व्यवसायी महासंघको लेटर प्याडमा एउटा आन्तरिक सर्कुलर जारी भयो । त्यसमा यस वर्षको मिस नेपालमा प्रतिस्पर्धा गरेकी प्रतिमा खड्कालाई भोट हाल्न आफ्ना सदस्यहरूलाई निर्देश दिइएको थियो । प्रतिमा निर्माण व्यवसायी महासंघका प्रथम उपाध्यक्ष वासु खड्काकी छोरी हुन् । खड्काले आफ्नी छोरीलाई मिस नेपाल बनाउन यसरी संस्थाको लेटरहेड दुरुपयोग […]
परेका छन्। फरक–फरक टेलिभिजन शृंखलामार्फत उनीहरू एमीको प्रतिस्पर्धामा उत्रिएपछि अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रमा उनीहरूको चर्चा चुलिएको छ। प्रिन्स अफ वेल्स विलियम सहभागी रहेको एप्पल टिभी प्लसको ट्राभल शृंखला द रिलक्टेन्ट ट्राभलर विथ युजिन लेभीअन्तर्गतको लिभिङ द रोयल लाइफ इन द यूके एपिसोड प्राइमटाइम एमी अवार्डमा उत्कृष्ट गैरकथात्मक कार्यक्रमको लेखन विधाको मनोनयनमा परेको छ। उक्त शृंखला उत्कृष्ट […]
गायक गायिका मोतीराज खनाल र यशोदा कार्कीको स्वरमा भावनात्मक गीत बैगुनी मायालु सार्वजनिक गरिएको छ। प्रेम, पीडा, विछोड र भावनात्मक संघर्षलाई केन्द्रमा राखेर तयार पारिएको गीतले दर्शक तथा श्रोतामाझ विशेष चर्चा बटुल्ने अपेक्षा गरिएको छ। गीतमा गायक गायिका खनाल र कार्कीको मन छुने स्वर रहेको छ भने शब्द रचना शंकर घिमिरे र विश्वास घिमिरेको छ। […]
काठमाडौं । जनसांस्कृतिक महासंघ, नेपाल र नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठान, भँगेरी, रामेछापद्वारा आयोजित प्रगतिशील श्रष्टा सम्मान २०८३ सोमबार सम्पन्न भयो । इन्द्रेणी सांस्कृतिक विकास केन्द्र, बुद्धनगरमा आयोजित उक्त कार्यक्रममा अग्रज वामपन्थी नेता हिरण्यलाल श्रेष्ठ र मल्ल के.सुन्दर विशिष्ट अतिथि थिए । कार्यक्रमको अध्यक्षता नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष नरेशबाबु श्रेष्ठले गरेका थिए । कार्यक्रममा महासंघका […]
सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रमसम्बन्धी कार्यविधि, २०८३’ को मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ ।
गत शुक्रबार र शनिबार काठमाडाैंको कालिकास्थानस्थित नेपालयको 'आर' शालामा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र उनका छोरा कलाकार यमन श्रेष्ठको 'पलेँटी' सम्पन्न भएको छ । पलेँटी विगत २१ वर्षदेखि सञ्चालन हुँदै आएको सांगीतिक कार्यक्रम हो ।आजभन्दा १८ वर्ष पहिले पनि यसै कार्यक्रममा मदनकृष्ण श्रेष्ठको एकल गायन प्रस्तुत भएको थियो । यसपालि भने...
काठमाडौँ: गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर‘ शालामा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र उनका छोरा कलाकार यमन श्रेष्ठको ‘पलेँटी‘ सम्पन्न भएको छ । पलेँटी विगत २१ वर्षदेखि सञ्चालन हुँदै आएको सांगीतिक कार्यक्रम हो । आजभन्दा १८ वर्ष पहिले पनि यसै कार्यक्रममा मदनकृष्ण श्रेष्ठको एकल गायन प्रस्तुत भएको थियो । यसपालि भने मञ्चमा मदनकृष्णका साथ उनका छोरा यमन श्रेष्ठको गायन समेत प्रस्तुत […]
भारतीय अभिनेत्री रश्मिका मन्दाना फिल्म छायांकनका क्रममा घाइते भएकी छन्। फिल्म 'मैसा'को डान्स छायांकनका क्रममा उनको दाहिने हिपमा गम्भीर चोट लागेको हो। यो चोट हालैको नभई केही दिनअघिको हो। इन्स्टाग्राममा...
काठमाडौं। प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्राण्ड इन्टरनेशनल-२०२६’ मा नेपालको प्रतिनिधित्व गर्न ‘मिसेस ग्राण्ड इन्टरनेशनल नेपाल–२०२६’ प्रतिक्षा थापा बुधवार म्यान्मारतर्फ प्रस्थान गरेकी छन्। आगामी बिहीबार आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट म्यान्मार उडेकी हुन्। म्यान्मार प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रतिक्षाले विश्वका विभिन्न देशका विवाहित महिलाहरूको सहभागिता रहने यस मञ्चमा […]
भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै पात्र आँखाअघि आउँछ। प्रदीप रावत त्यस्तै कलाकार थिए। कसैका लागि उनी ‘महाभारत’का अश्वत्थामा थिए, कसैका लागि ‘स्ये’का निर्दयी भिक्षु यादव, त कसैका लागि ‘गजनी’का डरलाग्दा खलनायक। उनी नायक थिएनन्, तर धेरै चलचित्रमा नायकभन्दा बढी प्रभाव छाड्ने कलाकार थिए। ४ अगस्ट २०२६ मा ७४ वर्षको उमेरमा […]
काठमाडौं। बलिउडकी चर्चित अभिनेत्री काजोलले आज आफ्नो ५२औँ जन्मदिन मनाउँदै छिन्। सन् १९७४ अगस्ट ५ मा जन्मिएकी काजोलले तीन दशकभन्दा लामो अभिनय यात्रामा हिन्दी चलचित्र उद्योगलाई थुप्रै अविस्मरणीय पात्र र सुपरहिट फिल्महरू दिएकी छन्। रोमान्टिक भूमिकादेखि गम्भीर र चुनौतीपूर्ण चरित्रसम्म उनले आफ्नो बहुआयामिक अभिनय क्षमताको बेग्लै परिचय बनाएकी छन्। काजोलको ५२औँ जन्मदिनको अवसरमा उनको अभिनय यात्राका […]
हलिउड फिल्म 'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे' ले विश्वव्यापी रूपमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ। मार्भल स्टुडियोज र सोनी पिक्चर्सको यो फिल्मले प्रदर्शनको ६ दिनमै उक्त उपलब्धि हासिल गरेको हो...
music and audio
other
feature story or profile
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 8 more locations
Loading Map Engine...