कर्णाली। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकास र समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक भएको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्रदेश स्थापना तथा सहिद दिवस २०८३ को मूल समारोह कार्यक्रम’ मा उनले सबैको साझा सोच, प्रयासले मात्र यस प्रदेशको समृद्धि सम्भव रहेको बताए। उनले कर्णालीको उन्नतिका निम्ति प्रदेश सरकारले सुशासन, जवाफदेहिता […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown