लमजुङ। लमजुङको प्रवेशद्धार सुन्दरबजार नगरपालिका–७ पाउँदीमा सार्वजनिक यातायातलाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउन संयुक्त अनुगमन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङको समन्वय तथा सहकार्यमा लमजुङ कालिका यातायात सञ्चालक प्रालि र पृथ्वी राजमार्ग यातायात प्रालिको आयोजनामा अनुगमन गरिएको हो । ‘सुरक्षित, मर्यादित र सुविधायुक्त यात्रा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गरिएको अनुगमनमा सवारी […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
Unknown
Unknown