काठमाडाैँ । स्याङ्जाको चापाकोट नगरपालिका–१० बारीकुनामा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन्। बुधबार साँझ करिब ५ः५० बजे ग.८ प. २०८२ नम्बरको मोटरसाइकल र लु.५९ प. २४२७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुवै मोटरसाइकलका चालक घाइते भएका हुन्। दुर्घटनामा ग.८ प. २०८२ नम्बरको मोटरसाइकल चालक चापाकोट नगरपालिका–२ ठटिभञ्ज्याङका ३० वर्षीय सनम शाही […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
accident or crash
standard news report