काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आह्वानमा देशभरका म्यानपावर कम्पनीहरूले आजदेखि आफ्ना सेवा तथा कारोबार बन्द गरेका छन् । सरकारले व्यवसायीले अघि सारेका १५ बुँदे माग सम्बोधन नगरेको भन्दै पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन, अन्तर्वार्ता, भिसा प्रमाणीकरणलगायतका वैदेशिक रोजगारीसम्बन्धी प्रक्रिया रोकिएको हो । म्यानपावर कम्पनीहरूको सेवा बन्द भएपछि विदेश जाने तयारीमा रहेका हजारौँ नेपाली […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown