मानिस संसारको सबैभन्दा शक्तिशाली विकासशील शक्तिमध्ये एक बनेको छ, जसले पर्यावरणमा ठूलो फेरबदल निम्त्याएको छ। मानिसले निम्त्याएका परिवर्तनसँगै हाम्रा सहरहरूमा बाँच्नका लागि सहरी फ्याउरादेखि सिसामा चढ्न ...




-mahila-balbalika-samajik-alpasankhak_hQVU7B24Xa.jpg&w=3840&q=75)









_Bkcl3BqOxz.jpg&w=3840&q=75)
_Q4SGnsK48N.jpg&w=3840&q=75)
_FitVPWrQcO.png&w=3840&q=75)















_pNUhZWALAD.jpg&w=3840&q=75)







_ZVXQDM6maq.jpg&w=3840&q=75)


























_3kAffGyxWN.jpg&w=3840&q=75)





















मानिस संसारको सबैभन्दा शक्तिशाली विकासशील शक्तिमध्ये एक बनेको छ, जसले पर्यावरणमा ठूलो फेरबदल निम्त्याएको छ। मानिसले निम्त्याएका परिवर्तनसँगै हाम्रा सहरहरूमा बाँच्नका लागि सहरी फ्याउरादेखि सिसामा चढ्न ...
इलाम । मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन । माथिबाट लेदोसहितको पहिरो खस्नुका साथै सडक भाँसिएपछि एक महिनायता अवरुद्ध रहेको सो सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए। “पहिरो पन्छाएपछि भाँसिएका […]
इलाम- मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका ९ स्थित इलाम-राजदुवाली खण्डमा पहिरो गएपछि पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम र झापाका रुटमा सवारी आवातजावत ठप्प छ। माथिबाट लेदोसहितको पहिरो खस्नुका साथै सडक भाँसिएपछि एक महिनायता अवरुद्ध रहेको सो सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए […]
काठमाडौँ । निर्माण क्षेत्रमा कुनै समय विश्वासको धरोहर मानिने ‘सीई कन्ट्रक्सन’ अहिले बेथिति र बदमासीको पर्याय बनेको छ । घरजग्गा खरिदकर्तालाई लालपुर्जा नदिएर विचल्लीमा पारेको यो कम्पनीले आफ्नै पसिना बगा...
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग रायस...
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१० बानेश्वरस्थित सडक खण्डबाट अनलाइन सट्टाबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबारमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर...
काठमाडौँ । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ । यो नाका हुँदै हुने नेपाल र चीनबिचको वैदेशिक व्यापार पनि ठप्प भएको छ । तातोपानी भन्स...
दमौली । सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन । तर, जिल्ला प्रशासन कार्यालय तनहुँले भने राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै बिदाको दि...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका नेपाली प्रतिभाहरूको सम्मान र व्यवस्थापनमा सरकार र एनआरएनए नेतृत्व चुक्न नहुने...
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी-कमजोरी सच्याएर अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताएका छन्। तारकेश्वर नगर कमिटीद्वारा ...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले टेकुस्थित ग्यास वितरण डिपोको अनुगमन गरेकी छिन्। शनिबार अनुगमनका क्रममा मन्त्री यादवले कीर्तिपुर क्षेत्रमा बस्ने विद्यार्थीहरूलाई लक्षित गरी ग...
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजनीति भावनात्मक फेसबुक स्ट्याटसले नभई काम र परिणामले चल्ने भन्दै सचेत गराएका छन्। प्रधानमन्त्री शाहले मध्यरातमा सामाजिक सञ्...
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले देश इतिहासकै सङ्कटपूर्ण अवस्थामा पुगेकाले साझा अभियानका रूपमा अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्। काठमाडौँमा आठ दलको अग्रगामी मोर्चाक...
काठमाडौँ । थाइल्याण्डबाट त्रिभुवन विमानस्थल हुँदै गरिने गाँजा तस्करीमा तस्करहरूले नयाँ शैली अपनाउन थालेका छन् । थाइल्यान्डबाट मगाएको गाँजा रिसिभ गर्न भारतीय नागरिक एयर इन्डियाको विमान चढेर काठमाडौँ आए...
भक्तपुर । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गरी कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोट बा...
काठमाडौँ । संविधानविद् डा. भीमार्जुन आचार्यले सत्तारूढ दलका नेता तथा सांसदहरूले आफ्नै सरकारका कामकारबाहीप्रति प्रश्न उठाउन थालेकोमा टिप्पणी गर्दै उनीहरूको दोहोरो चरित्रमाथि प्रश्न उठाएका छन्। सत्तारूढ...
काठमाडौँ । गतवर्ष पर्वतारोही बेपत्ता भएको दोलखाको यालुङ री हिमाल क्षेत्रमा ५ वटा शव देखिएको नेपाली उद्धारकर्मीहरूले बताएका छन् । गत वर्ष नोभेम्बरमा यालुङ री हिमालमा हिमपहिरो खसेपछि एक इटालियन–क्यानाडे...
काठमाडौँ । विभिन्न राजनीतिक दल मिलेर संविधान संशोधन, सङ्घीयता सुदृढीकरण, सामाजिक न्याय, र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाउँदै ‘अग्रगामी मोर्चा’ गठन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल...
नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अ...
कोलम्बिया । कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले ऊर्जा क्षेत्रमा नयाँ नीति अघि बढाउने सङ्केत गरेका छन् । उनले देशको तेल तथा ग्यास क्षेत्रलाई पुनर्जीवित गर्ने प्रतिबद्धता जना...
काठमाडौँ । चलचित्र ‘बा : एक योद्धा’को लोकलयमा आधारित गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको छ। हरि लम्सालको शब्द तथा सङ्गीत रहेको यस गीतमा समीक्षा अधिकारी र सागर आलेको स्वर छ। नेपाली मौलिक पञ्चेबाजाको ध...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको सम्मान तथा शुभकाम...
भक्तपुर । भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना सरकारले हटाएको सुकुमबासी बस्तीका प्रभावितहरूले शनिबार कोणसभा आयोजना गरेका छन्। संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपाल, काठमाडौँ उपत्यका वि...
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले जनताको सपना साकार पार्नका लागि अग्रगामी मोर्चा गठन भएको बताएका छन्। अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले मधेस विद्रोह र माओव...
‘मेरो र तेरो’को सीमारेखा कोर्ने, आफ्नै पर्खालभित्र गुम्सिने भीड सम्प्रदाय हो । ‘हाम्रो’ भन्दै ब्रह्माण्ड अँगाल्ने, सबैको श्वास र धड्कनमा एकै ज्योति देख्नु धर्म हो । सम्प्रदाय बन्द ढोकाभित्रको सीमित सं...
इलाम। मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन । माथिबाट लेदोसहितको पहिरो खस्नुका साथै सडक भाँसिएपछि एक महिनायता अवरुद्ध रहेको सो सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । “पहिरो पन्छाएपछि भाँसिएका […]
जनकपुरधाम । कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणमा नियमित कोटाको रासायनिक मल वितरण सुरु गरेको छ । धनुषा र महोत्तरीमा धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला सो कार्यालयले नियमित कोटाको डिएपी र ...
काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्कने समय परिवर्तन भएको बताएका छन् । विश्वकर्माका अनुसार देउवा साउन २८ गते दिउँसो १२ बजे फर्किने समय तय भएको ...
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जेनजी आन्दोलनका कारण देशको स्वाधीनता खतरामा परेको बताएका छन् । शनिबार आठ दलको अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले सो कुरा बताए...
काठमाडौँ । मधेसमा भएको दङ्गाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको स्थगित भएको परीक्षा आगामी भदौ १५ गते सञ्चालन हुने भएको छ । डीनको कार्यालयले जा...
१, टुक्रिएका सपना उठेर ज्वारभाटा समुद्र शिथिल छ म मौन विद्रोहमा सामेल छु समय आमरण अनसन बसी रहेछ जिउँदा लासहरू रुन्छन् धरधरि उन्मुक्तिको मार्ग अवरुद्ध भए पछि । फुलेन रहरको गुराँस खोसियो स्वाभिमानको जुत...
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयले नेपाल नेत्रज्योति सङ्घलाई सार्वजनिक स्वास्थ्य विधामा ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अव...
काठमाडौँ । सरकारले ‘उच्च शिक्षाको प्रस्तावित राष्ट्रिय क्यालेन्डर २०८३/०८४’ कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगको सिफारिस अनुसार सो परिमार्जि...
श्रीमद्भागवत कथा आयोजना गर्ने प्रचलन हिन्दुहरूको बाहुल्य भएको हाम्रो समाजमा सदियौँदेखि चल्दै आएको छ। भागवत भन्नेबित्तिकै ईश्वरको भक्ति गाउने, भगवान्का अवतारहरूको वर्णन गर्ने वा भगवान्का लीलाकथाहरू भ...
काठमाडाैँ । यमनमा हुथी विद्रोहीहरूले गरेको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको जनाइएको छ । शनिबार भएकाे आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको हाे । इरान समर्थित हुथी र साउदी समर्थित यमन सरकारबिच सन...
काठमाडौँ । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। मोरङबाट काठमाडौँ आउँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइस दुर्घटना हुँदा ४ जना घाइत...
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय विभिन्न चार वटा समुदाय पार्टीबाट टाढिँदै गएको र त्यसको ठाउँ ‘पपुलिज्म’ (लोकप्रियतावाद) ले लिन खोजेको विश्लेषण गरेका छन्। तारकेश्वरमा आयोज...
तीजको दिन, राहुलको घरमा सबै जम्मा भएका थिए। विवाह भइसकेकी दिदी प्रतिमा र बहिनी प्रतिभा भान्जाभान्जीसहित माइत आएका थिए। घरमा राहुलकी श्रीमती, ७५ वर्षीय आमा र एउटी छोरी थिए। बुबाको दुई वर्षपहिले नै मृत्...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता र विकासका सवालमा लोकतन्त्रवादी र संविधानका पक्षधर शक्तिहरू मिल्नुपर्ने बताएका छन् । काठमाडौँ क्षेत्र नं. ६ स्थित नेकपा ...
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन् । सुस्ता गाउँपालिका-५ मा नारायाणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध...
बैतडी । सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ । बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । जिल्ला हुलाक क...
काठमाडौँ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ काठमाडौँमा सम्पन्न भएको छ। महासङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगरको नेतृत्वमा साउन २३ गते सम्पन्न सम...
इतिहास केवल राजारानी र युद्धका घटनाहरूको विवरण मात्र नभई सामान्य मानिसहरूको जीवन, उनीहरूको प्रेम, सङ्घर्ष, श्रम, संस्कृति र विश्वासको पनि हो भन्ने सन्देश दिएको कृति हो ‘सिंहशार्दूल’। गीतेश प्याकुरेलद्...
नयाँ दिल्ली । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना ग्रस्तहँदा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना हिमाच...
काठमाडौँ । नक्कली श्रम स्वीकृति बनाएर वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-९ बस्ने कपिलवस्तु नगरपालिका-२...
सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको डुङ्गेश्वरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी घर भई तल्लोडुङ्गेश्वर बस्दै आएका प्रेमबहादुर रोकाया...
काठमाडौँ । नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले संविधानलाई पूर्णता दिनका लागि अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्। अग्रगामी मोर्चाको घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले उत्पीडित ...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले युवाहरू भिड देखेर कुदिहाल्ने र पछि पछुताउने नियति देशले लामो समयदेखि भोग्दै आएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा मिस ...
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले २० औँ एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन दिने प्रयास गर्न आग्रह गरेका छन्। एसियाडमा सहभागी हुने ख...
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले राजनीतिमा जोगी बन्न नआएको बताएका छन् । शनिबार अग्रगामी मोर्चाको घोषणा कार्यक्रममा मन्तव्य राख्दै उनले सो कुरा बताएका हुन् । ठाकुरले राजनीत...
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले चालक तथा सहचालकहरूको सुरक्षाका लागि कडा कानुन बनाउन माग गरेका छन्। शनिबार काठमाडौँमा तारकेश्वर यातायात प्रालिको सातौँ साधारण...
काठमाडौँ । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा हुने असहिष्णु टिप्पणीप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। सरकारका काम(कारबाहीबारे आफ्ना धारणा राख्दा आउने प्रतिक्रियाले निष्पक्ष विचार व्यक्त गर्...
काठमाडौँ । दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशन रहेको चलचित्र ‘चिरञ्जीवी भवः’ को छायाङ्कन सकिएको छ । ५१ दिनमा चलचित्रको छायाङ्कन सकिएको हो । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर...
लण्डन । चेल्सी फेरि ठूलो सङ्ख्यामा खेलाडी रहेको परिचित अवस्थामा पुगेको छ। हाल क्लबको सिनियर टोलीमा ४१ खेलाडी छन् भने ‘ट्रान्सफर विन्डो’ बन्द हुन अब केवल २५ दिन बाँकी छ। यस सिजन चेल्सीले युरोपेली प्रति...
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बस्दैछ । शनिबार (आज) दिउँसो २ बजे काठमाडौँमा बैठक बस्ने भएको हो । संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार बागमती प्रदेश सरकारको राजनीतिक तरलत...
कास्की । कास्कीको रुपा गाउँपालिकाले गाईभैँसी किन्न किसानलाई अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेको सङ्ख्या बढेको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गरिबी निवारणका लागि दूध उत्पा...
काठमाडौँ । नेपाली खेलकुदमा पछिल्ला समय उत्कृष्ट नतिजा दिँदै आएको कराते विधालाई आगामी २० औँ एसियन गेम्समा आशा गरिएको खेलका रूपमा हेरिएको छ । गत संस्करणमा ऐतिहासिक पदक र पछिल्ला समय नेपाली खेलकुदमा एकपछ...
किएभ । युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण एक जना बच्चासहित ३ जनाको मृत्यु भएको क्षेत्रीय सैन्य अधिकारीले शनिबार जानकारी दिएका छन् भने किएभले प्रति आक्रमणमा ब्यालेस्...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र शक्तिलाई राजनीतिको अन्तिम लक्ष्य बनाउन नहुने बताएका छन्। स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमल...
काठमाडौँ । कालिकोटस्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। संघले आज एक प्रेस विज्ञप्ति जारी गर्...
काठमाडौँ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका प्रमुख पदाधिकारी पदहरूमा नियुक्तिका लागि खुला आवेदन आह्वान गरिएको छ । प्रतिष्ठानले साउन २२ गते एक सूचना जारी गर्दै रिक्त रहेका शिक...
काठमाडौँ । उच्च अदालत बार एसोसिएसन पाटनको नयाँ कार्यसमिति निर्वाचनका लागि तीन समूहबिच प्रतिस्पर्धा हुने भएको छ । उच्च अदालतहरूमध्ये सबैभन्दा धेरै सदस्य भएको सो बारको यही साउन ३० गते तय भएको निर्वाचनमा...
काठमाडौँ । बबई सिँचाइ आयोजनामा लागू गरिएको ‘एभरेज बिड’ प्रणालीका कारण निर्माण व्यवसायीहरूमा अभूतपूर्व उत्साह देखिएको छ । आयोजनाअन्तर्गत २ करोड रुपैयाँभन्दा कम लागतका दुई वटा ठेक्कामा २ सय १६ निर्माण क...
मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले परिवर्तनका लागि जनादेश पाएको सरकारमा कोही पनि एक्लो नभएको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ...
काठमाडौँ । कालिकोटको पलाँता गाउँपालिका वडा नं ९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार र अभद्र व्यवहार गर्नुका साथै अस्पतालभित्र अनधिकृत रूपमा प्रवेश गरी तोडफोड गर्ने ३ जनाल...
काठमाडाैँ । इरान र ओमानबिच चलिरहेको वार्तामा सकरात्मक प्रगति भएको जनाउँदै वार्ता पछि रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज पुनः खुल्ने एक अमेरिकी अधिकारीले बताएका छन् । नाम न छाप्ने सर्तमा अमेरिकी अधिकार...
काठमाडौँ । चर्चित गीत ‘तीजको रहर आयो बरिलै...’ की वरिष्ठ गायिका दीपा नारायण झाको तीज विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। आगामी भदौ २० गते काठमाडौँको बाँसबारीस्थित रमायल भेन्युमा दिउँसो ३ बजेद...
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनताको चाहनाअनुसार अग्रगामी मोर्चा गठन भएको बताएका छन्। काठमाडौँमा सात दलको अग्रगामी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले देश सङ्कटमा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले सरकारले तीन वटा प्रज्ञा प्रतिष्ठानमा गरेको पदाधिकारी तथा सदस्यहरूको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । बालेन्द्र शाह नेतृत्वको सरकारले गरेको न...
काठमाडौँ । जनस्वास्थ्य कार्यालय काठमाडौँले स्तनपान कक्षको स्थापना गरेको छ । काठमाडौँको टेकुस्थित आफ्नो कार्यालयमा शुक्रबारदेखि सञ्चालन हुनेगरी स्तनपान कक्षको उद्घाटन गरिएको हो । उक्त स्तनपान कक्षको प्...
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत सचेत गराएका छन्। प्रधानमन्त्री शाहले फेसबुकमा ‘एक्लै लड्नुपर्ने’ र ...
झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा पनि बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा ४०...
काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा बाँके र काठमाडौँबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँकेमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका-१ बस्ने १९ वर्षीय विशेष...
काठमाडौँ । सात राजनीतिक दलले संविधान संशोधन, सङ्घीयता सुदृढीकरण, सामाजिक न्याय, र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाउँदै ‘अग्रगामी मोर्चा’ गठन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत प...
काठमाडौँ । नेपाली खेलकुदमा पछिल्लो समय उत्कृष्ट नतिजा दिँदै आएको कराते विधालाई आगामी २०औँ एसियाली खेलकुदमा आशा गरिएको खेलका रूपमा हेरिएको छ। गत संस्करणमा ऐतिहासिक पदक जितेको र पछिल्ला समय एकपछि अर्को ...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमा पुन 'अनन्त'ले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबिच सहकार्य र एकताको विकल्प नरहेको बताएका छन् । मार्क्सवादी ज्ञान केन्द्र...
अर्जेन्टिना । विश्वविख्यात फुटबल खेलाडी लियोनेल मेस्सीका पिता जोर्गे मेस्सीको ६८ वर्षको उमेरमा शनिबार निधन भएको छ । विभिन्न अर्जेन्टिनी सञ्चारमाध्यमहरूका अनुसार लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरह...
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइएको छ । केही आन्तरिक विषयमा सोधपुछ र छानबिन गर्नुपर्ने भएकाले उनलाई मुख्यालय तानिए...
काठमाडौँ । चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्मको अवधिमा देशभर कुल ४ हजार ४ सय ८ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशित गरेको बुल...
काठमाडौँ । काठमाडौँको बानेश्वर क्षेत्रबाट अवैध अनलाइन सट्टेबाजी र अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २१ गते राति करिब ९ बजे जि...
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले रास्वपाले नागरिकको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने बताएका छन् । रास्वपा रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पदस...
काठमाडौँ । उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत सुधारसँगै शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन र विश्वविद्यालयहरूबिचको समन्वय फराकिलो बनाउने निष्कर्षसहित दुईदिने नीति कार्यशाला शनिबार ...
बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जना...
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश सङ्कटको यात्रामा रहेकाले दीर्घकालीन सोचका साथ अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्। काठमाडौँमा आयोजित आठ दलको अग्रगामी मोर्चा घोषणा कार्यक्रमलाई सम...
काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलवारी बस स्ट्यान्डदेखि देशे जाने सडक विस्तारका क्रममा नेपाली सेनासँग केही समय असहज अवस्था सिर्जना भएको स्वीकार गरेका छन् । उनले आवश्यक जानकारी दिन केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा असहजता देखिए पनि त्यसपछि आपसी समन्वय र छलफलबाट सेनाकै पूर्ण सहयोगमा काम […]
काठमाडौं । सुनकोशी नदीमा कार खसेको छ । सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित नवलपुर नजिकै सुनकोशी नदीमा कार खसेपछि उद्धार प्रयास सुरु गरिएको प्रहरीले जनाएको छ । घटनाको सूचना पाउनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली नियन्त्रण तथा उद्धारका लागि नियन्त्रण कक्षबाट घटनास्थलतर्फ प्रस्थान गरिसकेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी […]
चितवन । मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत जुगेडी नजिक सोमबार ट्रक सडकबाट खसेको छ। प्राप्त प्रारम्भिक जानकारीअनुसार ट्रक सडकबाट तल खसेको हो। घटनाबारे जानकारी प्राप्त हुनासाथ स्थानीयवासी तथा सुरक्षाकर्मी उद्धार तथा आवश्यक व्यवस्थापनमा जुटेका छन्। दुर्घटनाको कारण, ट्रकको नम्बर, चालक तथा सहचालकको अवस्था र सम्भावित मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले देशमा हालै भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्। उनले सामान्य घटनामा समेत अत्यधिक बल प्रयोग र नेपाली सेनाको परिचालन गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले देशमा भएको साम्प्रदायिक […]
नेकपा एमालेको ११ औँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। भक्तपुरको सल्लाघारीमा सम्पन्न अधिवेशनमा देशभरिका प्रतिनिधिहरू लगायत जिल्लाका विभिन्न स्थानबाट विभिन्न जातजातिका सांस्कृतिक झाँकी सहित प्रदर्शन गरि...
काठमाडौं- म्यानमाकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीले सोमबार अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) का प्रतिनिधिसँग भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि सुकी र कुनै विदेशी प्रतिनिधिबीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “म्यानमास्थित आइसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले […]
biology and genetics
scientific discovery or breakthrough
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...