बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनापछि बारा तनावग्रस्त बनेको छ। दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयवासीले बिहीबार पनि प्रदर्शन जारी राखेका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुरेकी गरिमा चौधरीको हत्या भएको विरोधमा स्थानीयले पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर सडक अवरुद्ध गरेका हुन्। सडक अवरोधका कारण वीरगन्ज–पथलैया खण्डमा सयौं सवारीसाधन रोकिँदा यात्रुहरू अलपत्र परेका छन्। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown