काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिका र दक्षिण कोरियाबीच हुने ठूला संयुक्त सैन्य अभ्यासहरूलाई कटौती गर्ने ट्रम्पको निर्णय प्रतिक्रिया दिनका लागि लायक समेत नभएको बताएकी छिन् । उत्तर कोरियाली राजनीतिमा दोस्रो वरीयताको दर्जा पाएकी किम यो जोङले यस कदमले कुनै फरक नपार्ने बताएकी छन्। सैनिकको सङ्ख्या, अभ्यासको अवधि […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown