काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले छानबिनसम्बन्धी सबै काम स्थगित गर्दै हाल सम्पत्ति विवरणका फाइलहरूको अभिलेखीकरण (रेकर्डिङ) र सुरक्षा व्यवस्थापनमा ध्यान केन्द्रित गरेको छ। आयोगका अनुसार सर्वोच्चबाट अन्तिम निर्णय नआएसम्म सम्पत्ति विवरण संकलन, उजुरी दर्ता तथा छानबिनका सम्पूर्ण प्रक्रिया रोकिएका छन्। हाल आयोगमा रहेका हजारौं फाइल व्यवस्थित रूपमा सुरक्षित राख्ने काम […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
court ruling or verdict
standard news report