रुपन्देही । कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको पोस्टमार्टम रिपोर्ट आए पनि उनको मृत्युको कारण भने खुलेको छैन । साउन २२ गते गोरुसिंगे जङ्गलमा सम्पर्कबिहीन भई साउन २४ गते जङ्गलको झाडीमा सिंहको शव फेला परेको थियो । रिपोर्टमा सिंहको मृत्यु शव फेला पर्नु ३६ घन्टाअघि नै भएको उल्लेख रहेको प्रहरी उपरीक्षक मनोहर भट्टले जनाएका छन् […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown