काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकार ‘चिट्ठामा रमाइरहेको’ टिप्पणी गरेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नियमापत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद सिद्धिकीले सरकारले सुरुवाती सय दिनमा सम्पन्न गर्ने भन्दै ल्याएको एक सय बुँदे कार्ययोजनाको गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक हितमा रहेर […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown