काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरु जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताएका छन्। नन्दप्रसाद जानुका फाउण्डेशनले बिहीबार काठमाडौँमा आयोजना गरेको दोलखाका लोकनायकहरु पुस्तक बिमोचन कार्यक्रममा सभापति थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू केवल कानुनसम्मत भएर मात्र नपुग्ने भन्दै तिनको औचित्य जनताको नजरमा प्रमाणित […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown