काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरुले अहिलेसम्म पत्तो पाउन नसकेको टिप्पणी गर्नुभएको छ । आइतवार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उक्त निर्वाचनमा कम्युनिष्ट दलहरुले अनपेक्षित र व्याख्या […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown