लखनउ । उत्तर प्रदेशमा बहुजन समाज पार्टी (बसपा) का एक मात्र विधायक उमाशङ्कर सिंहको बुधबार राति निधन भएको छ। समाचार संस्था पीटीआईका अनुसार बलिया जिल्लाको रसडा विधानसभा क्षेत्रका विधायक ५५ वर्षीय सिंह लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित थिए। दिल्लीस्थित एक निजी अस्पतालमा उपचारका क्रममा उनले अन्तिम सास लिएका हुन्। मुख्यमन्त्री योगी आदित्यनाथ, बसपा अध्यक्ष मायावती […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
obituary or death
standard news report