जुम्लाकी आङ्मु बुढा (२४) लाई गत जेठमा यार्सागुम्बा संकलन गर्न डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–८ स्थित फूलबारी पाटन पुगेकी थिइन् । समुद्री सतहबाट चार हजार मिटरभन्दा बढी उचाइको त्यही पाटनमा उनलाई लेक लाग्यो । उपचारका लागि करिब एक दिन टाढा पर्ने स्वास्थ्य संस्थातर्फ लगियो, तर बाटामै उनको मृत्यु भयो ।जुम्लाकै चन्द्रजंग हमाल...

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 3 more locations
Loading Map Engine...
health and medicine
Unknown
Unknown