बुटवल। तीन देखि हराइरहनु भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको मृत अवस्थामा आइतबार शव भेटिएका छ । तीन दिनअघि मोटरसाइकल भेटिएको स्थानभन्दा करिब ७ सय मिटरको दुरीमा शव फेला परेको हो । तौलिहवादेखि गोरुसिंगे सडकखण्ड क्षेत्रमा पर्ने तिलौराकोट सामुदायिक जंगलमा शुक्रबारदेखि हराउनु भएका सिंहको शव फेला परेता पनि मृत्यु रहस्यमय बनेको छ । […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
politics and government
obituary or death
standard news report