काठमाडौं । प्रतिनिधिसभा सांसादहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मनसुनजन्य विपद्, स्वास्थ्य सेवा, सडक पूर्वाधार, खाना पकाउने ग्यासको आपूर्ति, सामाजिक सुरक्षा तथा कृषि क्षेत्रका विविध समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्। बैठकमा सांसद इन्दिरा रानामगरले खाना पकाउने ग्यासको आपूर्ति यथाशीघ्र सहज बनाउन सरकारसँग आग्रह गरे। […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 3 more locations
Loading Map Engine...
politics and government
political debate or town hall
standard news report