नेपाललाई आज भाइरल हुने नेतृत्वभन्दा धेरै परिणाम दिने शासन चाहिएको छ । लोकप्रियताभन्दा धेरै नीति कार्यान्वयन चाहिएको छ र भाषणभन्दा धेरै डोल्पादेखि धनुषासम्म, हुम्लादेखि कञ्चनपुरसम्म प्रत्येक नागरिकको जीवनमा महसुस हुने परिवर्तन चाहिएको छ ।

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other