काठमाडौं— सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै वैदेशिक रोजगार व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका नीतिगत तथा कानुनी समस्या समाधान गर्न अघि सारेका १५ बुँदे माग सम्बोधन नभएको भन्दै शुक्रबारदेखि चरणबद्ध आन्दोलन घोषणा गरेको हो । संघले शुक्रबार रातिदेखि वैदेशिक रोजगार विभागबाट प्रदान हुने सेवा नलिने घोषणा गरेको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
labor and employment
protest rally or demonstration
standard news report