काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट पनि निलम्बन गरेको छ। बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन सघाएपछि दुवै पदबाट निलम्बनको निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। यसअघि नै पत्र पठाएर तथा भदौ १ गतेको पार्टी अनुशासन समितिको बैठकबाट […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown