काठमाडौं। प्रहरीले बैंकिङ कसुर मुद्दामा रु १४ लाख जरिवाना ठहर भई फरार रहेका एक जनालाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत महाशिला गाउँपालिका-५ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-९ काँडाघारी बस्ने ४० वर्षीय तुलप्रसाद अधिकारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। वादी नेपाल सरकार प्रतिवादी अधिकारी भएको बैंकिङ कसुर मुद्दामा काठमाडौं […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
arrest or indictment
standard news report