काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी तथा मिटरब्याज पीडितका समस्या सरकारले गम्भीरतापूर्वक लिएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएकी छन्। मंगलबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयअगाडि धर्नामा रहेका वित्तीय पीडितलाई भेट्दै भण्डारीले आन्दोलनरत महिलाको स्वास्थ्य अवस्थाप्रति चासो व्यक्त गरेकी हुन्। पीडितका माग र समस्याबारे जानकारी लिएपछि उनले सरकारले यस विषयमा गम्भीरतापूर्वक समाधानका उपाय खोज्नुपर्ने […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown