ललितपुर । ललितपुरको पाटनस्थित सौगःबाट सांस्कृतिक महत्त्वको मिप्वाः लाखे निकालिएको छ। गथांमुगः चतुर्दशीका दिनदेखि नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानबाट लाखे निकाल्ने परम्परा रहेको छ। राक्षसी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइने लाखे नाचको आ–आफ्नै धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ। गथांमुगःका दिनदेखि सुरु हुने यो नाच पाटनका विभिन्न स्थानमा साउन शुक्ल तृतियासम्म नगर परिक्रमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
arts and culture
cultural festival or event
standard news report