काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरेको छ। आज भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बागमती प्रदेशअन्तर्गत विभिन्न शाखाका ADM, उत्कृष्ट अभिकर्ता, शाखा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
business and corporate
Unknown
Unknown