कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत फेला परेका छन्। ६५ वर्षीय सिंह गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन थिए। प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार आइतबार खोजीका क्रममा उनको शव जंगलमा फेला परेको हो। सिंह शुक्रबार दिउँसो कपिलवस्तु–३ स्थित घरबाट मोटरसाइकलमा निस्किएका थिए। केही समयपछि उनले आफू निकटका व्यक्तिलाई फोन गरी जंगलमा बाटो बिराएको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other