काठमाण्डू, ४ भदौ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पाएको छ । कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठन भएको विधान संशोधन कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल लगायत सदस्य रहेका छन । कार्यदलका अन्य सदस्यहरूमा गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा. राम लामा, […]
No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown