पोखरा। मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक जाँच चौकीबाट शङ्कास्पद कन्टेनरसहित आठ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका कन्टेनर र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाइएको छ। शनिबार दिउँसो करिब १२ बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले अवैध वस्तु ओसारपसार भइरहेको सूचनाका आधारमा जोमसोम पर्यटक जाँच […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 3 more locations
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
breaking news or urgent update