काठमाडौं– २०८२ चैत १३ गते बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको काममा समर्थन र मौनता साँध्ने नीति लिँदै आएको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) विस्तारै आलोचनामा उत्रिन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै ग्यास अभाव, कृत्रिम संकट, सुशासन, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका […]


































काठमाडौं– २०८२ चैत १३ गते बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको काममा समर्थन र मौनता साँध्ने नीति लिँदै आएको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) विस्तारै आलोचनामा उत्रिन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै ग्यास अभाव, कृत्रिम संकट, सुशासन, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका […]
काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले देशमा विदेशी शक्तिहरूको चलखेल रोक्न र मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकायको आवश्यकता रहेको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विभागलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाउन नहुने बताउनु […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन, नेपाली जनतासँग क्षमा माग्न तथा संसद्को अभिलेखबाट हटाउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले जेठ अधिवेशनका क्रममा प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट व्यक्त गरेको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र सम्पूर्ण नेपाली नागरिकको आत्मसम्मानमा गम्भीर […]
काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्ने बहसभन्दा पनि यसलाई कसरी सशक्त र व्यावसायिक बनाउने भन्ने विषय प्रधान रहेको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ माथिको छलफलमा बोल्दै सांसद […]
काठमाडाैं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरूको अध्ययन तथा छानविन प्रक्रिया अगाडि बढाएको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरुलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको हो । समितिमा परेका १७ वटा उजुरीमाथिको प्रारम्भिक छलफलमा सांसदहरुले समितिको कार्यक्षेत्रभित्र पर्ने विषयका उजुरीहरुको सन्दर्भमा समिति गम्भीर बन्नुपर्ने बताएका छन् । […]
तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको धार्मिक द्वन्द्व, आगजनी, तोडफोड तथा बन्द–हड्तालजस्ता घटनाबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विभिन्न निर्णय गरिएको हो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित सांसद डा. अमरेशकुमार सिंहले मधेसमा हुने आन्दोलन र प्रदर्शनहरूमा प्रहरीले अपनाउने नियन्त्रणको शैलीप्रति प्रतिनिधिसभामा गम्भीर प्रश्न उठाएका छन् । मंगलबारको बैठकमा बोल्दै उनले मधेसमा सामान्य असन्तोष वा आन्दोलन देखिनासाथ गैरघातक उपायहरू छाडेर सोझै गोली चलाउने आफ्नै सरकारको प्रवृत्तिको कडा शब्दमा आलोचना गरे […]
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन क्षेत्रको विकासलाई व्यवस्थित गर्न पर्यटन विधेयकलाई समयानुकूल संशोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले विधेयकमा आधुनिक पदमार्ग, आरोग्य पर्यटन, सांस्कृतिक र सहासिक पर्यटकलगायतका बहुआयामिक विषयबस्तुलाई समेटिनुपर्ने आवश्यकता औल्याए । मन्त्री पौडेलले तीन वर्षअघि ड्राफ्ट भएको पर्यटन विधेयक राष्ट्रियसभामा […]
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले सुस्तामा भएको भारतीय पक्षको ज्यादतीमा नेपाल सरकार नभेटिएको विषयमा प्रश्न उठाएकी छिन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सरकार के हेरेर बसेको भन्ने प्रश्न गरिन् । ‘दर्जनौँ ठाउँहरूमा छिमेकीबाट हाम्रो भूमि अतिक्रमण भइरहँदा हाम्रा नागरिक आफ्नै माटोमा असुरक्षित बनेर साहसिक रूपमा भूमिको रक्षा गर्न ढाल बनेर उभिएका...
उहाँले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकमा असुरक्षा र मुलुकको स्वाभिमानमा चोट पुग्दा समेत सरकार मौन बसिरहेकोप्रति आपत्ति जनाउनु भयो ।
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४ औँ बोद्ले स्मृति दिवस कार्यक्रममा सहभागी हुन पुगे । अन्य कम्युनिस्ट पार्टीका नेताहरू पनि सहभागी उक्त कार्यक्रममा पुगेका प्रचण्डलाई पत्रकारले घेरा हाले । काठमाडौंको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा केही पत्रकारमध्ये एकजनाले चर्को स्वरमा प्रचण्डलाई प्रश्न गर्न थाले । ‘प्रचण्डजी सुन्नुस्न यो जहिले पनि एमाले, […]
जनकपुर । धनुषासँग जोडिएका सीमा नाकाबाट नेपाल प्रवेश गर्न अब परिचयपत्र अनिवार्य गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सबैका लागि यो व्यवस्था अनिवार्य गरेको हो । बैठकले सीमा नाकाबाट प्रवेश गर्ने सबै व्यक्तिको पहिचान खुल्ने परिचयपत्रका आधारमा सुरक्षा निकायले अभिलेख राख्दै प्रवेश गराउने निर्णय गरेको जनाइएको छ । उता, केही दिनदेखि धनुषामा […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले […]
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।
काठमाडौं । द्रविड मुन्नेत्र कझगम (डीएमके) का नेता एवम् तमिलनाडु विधानसभाका प्रमुख प्रतिपक्षी नेता उदयनिधि स्टालिनलाई मङ्गलबार चेन्नईस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार उदयनिधिले एक र्यालीका क्रममा तमिल अभिनेत्री तृषा कृष्णनविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको छ। तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयको पार्टी ‘तमिलगा वेत्री कझगम’ (टीभीके) ले यस मामिलामा प्रहरी र राष्ट्रिय महिला […]
काठमाडौँ । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले ब्यालेट (मतदान) को साटो हिंसाका माध्यमबाट सत्ता परिवर्तन गर्ने मान्यता स्थापित हुन खोजेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शनिवार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४ औँ स्मृति दिवस तथा ३२ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीतिक अवस्था र लोकतन्त्रको भविष्यप्रति यस्तो बताउनुभएको हो […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग मिलेर नै गोकर्णस्थित वाग्मती करिडोर विस्तार गरिएको प्रष्ट पारेका छन् । मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद पाण्डेले करिडोर विस्तारका क्रममा सेनाका एक अधिकृतलाई समयमा नै जानकारी नभएर केही समय समन्वयमा अभाव देखिएको भन्दै केहिसमयपछि नै सेनासँग मिलेर करिडोर विस्तार गरिएको प्रष्ट पारेका […]
काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्रमोहन यादवले तराई मधेसमा महिनौँदेखि वर्षा नभएको बताउँदै साउन सकिन लाग्दा पनि खेत बाँझै रहेको सुनाए । सांसद जगतप्रसाद जोशीले भारतले नेपालको सहमतिविना निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा परेको उल्लेख गर्दै कैलाशपुरीमा यस्तै भएको […]
काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलवारी बस स्ट्यान्डदेखि देशे जाने सडक विस्तारका क्रममा नेपाली सेनासँग केही समय असहज अवस्था सिर्जना भएको स्वीकार गरेका छन् । उनले आवश्यक जानकारी दिन केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा असहजता देखिए पनि त्यसपछि आपसी समन्वय र छलफलबाट सेनाकै पूर्ण सहयोगमा काम […]
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले जाजरकोटका भूकम्पपीडितको पुनस्र्थापनाको कार्यलाई तिव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सरकारले परिचालन गरेको जनशक्ति भूकम्पपछिको पुनर्निमाण कार्यका लागि पर्याप्त नरहेको भन्दै जनशक्ति थप्न समेत माग गर्नुभयो । उहाँले जाजरकोटका भूकम्पपीडितले अझै कति समय […]
काठमाण्डू, १९ साउन– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ पारित गरेको छ । आज (मंगलबार) सिंहदबारमा बसेको बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय अन्तर्गत राख्नुपर्ने प्रस्तावलाई अस्वीकृत गर्दै प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने […]
काठमाण्डू, १९ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गतिविधि विपन्न नागरिक र राष्ट्रिय स्वाधीनताविरुद्ध उन्मुख रहेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि वामपन्थी शक्तिबीच कार्यगत सहकार्य आवश्यक भएको बताएका छन । सोमबार काठमाण्डूमा आयोजित २४ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै दाहालले वर्तमान राजनीतिक परिस्थितिमा साझा मुद्दामा वामपन्थी शक्तिहरूबीच […]
काठमाडाैँ । नेपाली काँग्रेसका सांसद प्रकाशमानसिंह कार्कीले बजारमा भएको एलपी ग्यासको तथ्यांक नै सरकारसंग नरहेको आरोप लगाउनुभएको छ । मंगलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो । सांसद कार्कीले २३ लाख सिलिन्डर कहाँ गए भन्ने विषयमा सरकारसँग विश्वसनीय तथ्यांक नै नरहेको उल्लेख गर्नुभयो […]
काठमाडौं- म्यानमाकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीले सोमबार अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) का प्रतिनिधिसँग भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि सुकी र कुनै विदेशी प्रतिनिधिबीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “म्यानमास्थित आइसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले […]
एजेन्सी । संयुक्त राज्य अमेरिकाले खोप सम्बन्धी विश्वव्यापी संस्था ‘गाभी’का लागि ६० करोड अमेरिकी डलर निकास गर्ने घोषणा गरेको छ । यद्यपि, अमेरिकाले यसै कोषमार्फत विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पाउँदै आएको आर्थिक सहायता भने रोकिदिएको हाे । राष्ट्रसंघीय निकाय डब्लूएचओका लागि यो ठूलो आर्थिक धक्का मानिएको छ । अमेरिकी विदेश मन्त्रालय र स्वास्थ्य तथा […]
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भदौ २४ गतेको घटनाको छानबिन गर्न आयोग गठन हुने बताएका छन् । मंगलबार संवाददाताहरूसँग संवादका क्रममा पोखरेलले भदौ २४ गतेको घटनाको छानबिनका लागि आयोग गठनको विषय सरकारले नछोडेको स्पष्ट पारे ।‘२४ गतेको घटनाको छानबिनका लागि आयोग बनाउने विषयमा राजनीतिक तहबाट निर्णय भइसकेको छ...
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनलाई प्राथमिकतामा राखेर निरन्तर काम गरिरहेको बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको भूमिहीन सुकुम्वासीको समस्यासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावको जवाफ दिँदै मन्त्री रावलले सरकार […]
प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सुदूरपश्चिम प्रदेशका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आठ जना प्रतिनिधिसभा सदस्यसँग करिब दुई घण्टा लामो छलफल गरेका छन्।
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध रहेको बताएका छन् । प्रतिपक्षका तर्फबाट प्रस्तुत भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा उनीहरूले विगतका सरकारले उक्त समस्यालाई दृढतापूर्वक समाधान गर्न नसकेको आरोप लगाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का इन्दिरा रानाले स्थानीय तहले भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा दिन ढिलाइ गरेको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्ला दिनहरूमा देशमा भइरहेका दुखद घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले सुनसरीको देवागञ्ज घटनापछि मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरिन् । उनले राजनीतिक दल, नागरिक समाज, सरकार तथा सम्बन्धित संघ–संस्थाको पहलका कारण अवस्था नियन्त्रणउन्मुख भएको उल्लेख गरिन् […]
काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले देशमा विदेशी शक्तिहरूको चलखेल रोक्न र मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकायको आवश्यकता रहेको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विभागलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाउन नहुने बताउनु […]
राजनीतिक टिप्पणी गर्ने अधिकार कुनै पनि बाह्य संस्थालाई नरहेको भन्दै मन्त्री गौतमले सरकारका कुनै पनि प्रतिनिधिले संवैधानिक निकायमा रहेका कसैलाई पनि कुनै राजनीतिक दबाब नदिइएको प्रष्ट्याइन् ।
काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले राज्यले सुरक्षा निकायको संख्या वृद्धिलाई प्राथमिकता दिएपनि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान नदिएको भन्दै आलोचना गर्नुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीवार ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपरको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्तो धारणा राख्नुभएको हो […]
काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान अनुरूप राष्ट्रिय सेवा दल नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून निर्माण गर्न खोजेको बताएकी छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ उपर सैद्धान्तिक छलफलका क्रममा मन्त्री गौतमले २०२७ सालको पुरानो एक पन्नाको […]
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले देशमा हालै भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्। उनले सामान्य घटनामा समेत अत्यधिक बल प्रयोग र नेपाली सेनाको परिचालन गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले देशमा भएको साम्प्रदायिक […]
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान अनुरूप राष्ट्रिय सेवा दल नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून निर्माण गर्न खोजेको बताएकी छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ उपर सैद्धान्तिक छलफलका क्रममा मन्त्री गौतमले २०२७ सालको पुरानो एक पन्नाको विधेयकलाई […]
सांसद यादवले पूर्वतयारी, अध्ययन तथा मन्त्रिपरिषद्को निर्णय भइसकेको आयोजना लामो समयदेखि अघि नबढेको तथा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अन्यत्र सार्न लागेको अभिव्यक्ति दिएको भनि आपत्ति जनाउनुभएको थियो ।
श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले आफूलाई बाँदरे सांसद भन्ने गरेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले सो कुरा बताएका हुन् । सांसद राई बाँदरले किसानलाई दु:ख दिएकाले समाधान गर्न राज्यले ध्यान दिनुपर्ने भन्दै नियमित रूपमा आवाज उठाउने सांसद हुन् । ‘मान्छेले देख्नेबित्तिक्कै मलाई बाँदरे सांसद भन्छन् । मैले हाँसिमजाकको लागि केही...
काठमाण्डू, २२ साउन– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमा शङ्का नभए पनि काम गर्ने‘ ‘ढङ्ग’ नपुगेको स्विकार गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद झाले राज्य प्रणालीमा सुधार ल्याउन सरकारले आफ्नो कार्यशैली बदल्नुपर्ने बताएका छ । उनले भने, ‘अहिलेको सरकारमा इन्टिग्रिटी (निष्ठा) र […]
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्याउँदै सरकारले संसद्मा उठेका विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउन र अभिलेखबाट हटाउन माग गरे । उनले संसद्मा सांसदहरूले उठाएका विषयलाई […]
नेपालको संविधानमा सुनिश्चित भएको तथा प्राप्त अधिकारको रक्षा गर्न जरुरी रहेको आदिवासी जनजातिका सरोकारवालाले बताएका छन् ।
politics and government
political debate or town hall
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...