काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बैठक सुरु भएको हो। बैठकमा विशेष गरी सुनसरीको देवानगञ्ज (कप्तानगञ्ज) मा भएको पछिल्लो हिंसात्मक झडप, देशका विभिन्न भागमा देखिएको साम्प्रदायिक तनाव तथा समग्र शान्ति-सुरक्षाको वर्तमान अवस्थाबारे गहन समीक्षा भइरहेको छ। बैठकमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव […]

काठमाडौं । देशका विभिन्न स्थानमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयमा बिहीबार उच्चस्तरीय सुरक्षा बैठक बसेको छ। बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका उच्च अधिकारीसँगै विभिन्न धार्मिक समुदायका प्रतिनिधिहरू सहभागी भएका छन्। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र सशस्त्र प्रहरी बलका महानिरीक्षक (एआईजीपी)ले धार्मिक नेताहरूसँग शान्ति–सुरक्षा, सामाजिक सद्भाव र सम्भावित सुरक्षा […]
politics and government
summit meeting or conference
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...